July 21, 2009

गाउँखाने कथा - २४ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा - २४को सही उत्तर हो भुइंचालो। गाउं खाने कथा २४मा सहभागीहुने सबैलाइ धन्यबाद तथा यस्को उत्तर मिलाउने धाइबाजीलाइ धेरै धेरै बधाइ। धाइबाजी गाउं माग्नुहोला।
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

नाउं के हो काहां छ बास, कताबाट आई पार्छ सत्यानाश?

यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोस।


7 Comments:

बिप्लब said...

बन्दुक या गोली।
अब गाउं खाने पालो मेरो।

Anonymous said...

kaal ho

जोतारे धाइबा (Jotare Dhaiba) said...

यो त जानिराखेकै कुरो पर्‍यो जस्तो छ -
"भुइँचालो ।"

ल तुरुन्तै पाऊँ एउटा घच्चीको गाउँ !

प्रबिण थापा said...

यसपाली भने धाइबा जि! ले पक्कै गाँउ हात पार्नु भयो , ल बधाई छ है धाइबा जि । --भुइँचालो

Jotare Dhaiba said...

ओहो ! गाउँखाने कथाले त मलाई नै कहानी सुनाउन आएछ ।

धन्यवाद प्रवीण जी !

मलाई मेरै गाउँ- उदयपुरको 'चुहाडे' ।

nepalean said...

जोतारे जी तपाइलाइ उदयपुरको चुहाडे गाउ प्राप्त गर्नुभयो।

बरु यो गाउं किन माग्नु भयो लौन थाहापाउं।

Jotare Dhaiba said...

Thanks Dautari Admin !

'Chuhade' village is my own land.
I remember forever that village wherever i am.
So that i have chosen it Nepalian Jee.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !