April 15, 2011

नेपाली ब्लग भित्तो (Nepali Blog Wall)

ब्लगर भेला र ब्लग गफ तथा बिभीन्न समयमा ब्लगबारे गरिने प्रश्नहरू प्राय एकै खाले हुन्छन् जस्को उत्तर नेपाली ब्लगका लागी निकै महत्वपूर्ण हुने गर्छन्। आफ्नो ब्लगको व्यवस्थापन कसरी गर्ने,लेखाइमा कसरी निखारता या सुद्दता ल्याउने,धेरै पाठक माझ कसरी पुग्ने यस्तै यस्तै। यसबारे थूप्रै नेपाली ब्लगरहरूले ब्लगहरू लेखी सक्नुभएको छ भने केही ब्लगरहरू ब्लग लेख्ने सुरसार गर्दै हुनुहुन्छ होला। यो नेपाली ब्लग भित्तोको (Nepali Blog Wall) उद्देश्य भनेको यसरी छरिएर लेखिएका या भविष्यमा लेखिने ब्लग जून नेपाली ब्लगरलाई ब्लग सञ्चालन गर्न सहयोग पूग्नेछन त्यस्ता ब्लगको लिंक एकै ठाउँमा प्रकाशन गर्नु हो। आशा छ यस नेपाली ब्लगर भित्तोले नेपाली ब्लगरमाझ उपयोगी काम गर्नेछ।

नेपाली ब्लगका लागी उपयोगी सामाग्रीको सङ्कलन समय अनुसार अपडटे गरिनेछ, तपाईँलाई त्यस्ता लिंकको कुनै जानकारी भएमा दौंतरीलाई खबर गर्नुहोला।

1) नेपाली ब्लग लिस्टिगं: सम्पूर्ण नेपाली ब्लगको सूची (All nepali blogs listing-www.bloggers.com.np)
2) नेपाली ब्लग सेरोफेरो: नेपाली ब्लगहरूको बिधागत प्रस्तुती (रबिन्द्र रिजाल)
3) नेपाली गुगल ब्लगर समूह: नेपाली ब्लगरहरूको सूचना आदान प्रदान गर्ने फोरम
4) फेसबुक: नेपाली ब्लगरको फेसबुक संजाल (Nepali Blogger's Facebook)
5) Nepali Blog Search Engine: नेपाली ब्लग तथा नेपाली ब्लगमा प्रयुक्त शब्दको खोजी
6) हाम्रो सर्कल: नेपाली ब्लगको RSS (Nepali Blogs' RSS Feed)
7) के तपाई पनि ब्लग चलाउन चाहनुहुन्छ ? नि:शुल्क ब्लग कसरी खोल्ने बारे जानकारी (दिलीप आचार्य)
8) वर्डप्रेसमा नि:शुल्क ब्लग खोल्नुहोस्: वर्डप्रेसमा ब्लग खोल्ने तरिका(Open blog in wordpress) (दिलीप आचार्य)
9) ब्लगरमा मा नि:शुल्क ब्लग खोल्नुहोस: ब्लगस्पटमा ब्लग खोल्ने तरिका(Open blog in blogspot) (दिलीप आचार्य)
10) Make Your Blog Site Free -Instruction: ब्लगस्पटमा ब्लग खोल्ने छोटो उपाय (लभ्ली नेपाल)
11) How to create a free blog in Nepali?: सित्तैमा ब्लग बनाउने तरिका (टेक संसार)
12) संबावित ब्लगरसंग: ब्लग सञ्चालनबारे जानकारी (बसन्त गौतम)
13) केही ब्लग ह्याकहरु : ब्लग टेम्प्लेट डिजाईन (Blog Template Design)(दिलीप आचार्य)
14) ब्लग टेम्प्लेट फेर्ने हो ? : ब्लग टेम्प्लेट सम्बन्धी जानकारी (दिलीप आचार्य)
15) How To Increase Traffic in Blog ?: ब्लगमा भिजीटर बढाउने तरिका(Increase visitor in your blog)(आकार )
16) के तपाईँको ब्लग खुल्न धेरै समय लाग्छ ?  ब्लगलाई छिटो खुल्ने बनाउने तरिका (दिलीप आचार्य)
17) Nepali Blog Tips: ब्लगका लागी आवश्यक प्राविधिक प्रक्रिया(विनोद पाठक)
18) ब्लग विधालाई ट्याबमा राख्‍नुहोस –Easy CSS Menu: ब्लगमा उपयोग हुने क्लिक-बटन बारे जानकारी (दिलीप आचार्य)
19) Add Nepali Blog Updates in your Gmail Service: जिमेलमा नेपाली ब्लग अपडेट (दौँतरी)
20) Subscrive HamroCircle update by email: हाम्रो सर्कल अपडेट (नबिन के.एम)
21) Google Gadget for Nepali Blogger: गुगल ग्याजेट(नबिन के.एम)
22) Romanized Nepali Unicode: नेपाली युनीकोड प्रयोग गर्ने तरिका (आकार)
23) Roman to Unicode Nepali Converter: रोमनबाट नेपालीमा रूपान्तर
24) संक्षिप्‍त नेपाली शुद्धाशुद्धि   ज्ञान: नेपाली भाषामा चाहिने शुद्धाशुद्धिको जानकारी (जोतारे धाइबा)
25) नेपाली भाषाबारे केही कुरा: नेपाली भाषामा भइरहेका कमीकम्जोरी बारे अध्यन (बसन्त गौतम)
26) नेपाली ब्लग साईटहरु: विकीपिडीयामा नेपाली ब्लगको जानकारी (Nepali Blogs in Wikipedia)
27) नेपाली ब्लगको इतिहास: नेपाल ब्लगको खोजीनिती (दौँतरी) (History of Nepali blogs)
28) ब्लग भित्र ब्लग: नेपाली ब्लगरहरूको अन्तर्वार्ता(दौँतरी) (Nepali Bloggers Interiew)
29) नेपाली ब्लगको वर्तमान र भविष्य: नेपाली ब्लगको समसामयिक व्याख्या (बसन्त गौतम)
30) बेग्लै छ ब्लगको मज्जा: नेपाली ब्लगरहरूको दिनचर्या (Nepali Bloggers activity) (दौँतरी-अन्नपूर्ण पोष्ट)


28 Comments:

itsnepal said...

hi all blogger.com.np fans-pla review itsNepal blogspot about tourism year 2011
http://itsnepal.blogspot.com

NKM said...

a very informative post!

Nepalean said...

नबिनजीको कूनै लेख छ की भनेर खोजेको कतै पत्ता लागेन। हुन त दौंतरीमा जिमेलमा अपडेट गर्ने तरिका र आरएसएस फिड तपाइकै देन हो तर अरु पनि भए खबर गर्नुहोला है। नेपाली ब्लगलाई चाहिने सामाग्री खोज्दै जांदा थुप्रै रहेछन। एक पटक समय लगाएर खोजेपछी यांहा लिस्टिग गरे फेरी दु:ख गर्ने पर्दैन।

Dilip Acharya said...

नेपाली ब्लगका लागि उपयोगी सबै लिन्क एकै ठाउँमा राखेर नेपाली ब्लगका बारेमा सोधखोज गर्न निकै सजिलो बनाउनु भएछ । यसको लागि धेरै धन्यवाद् ।
माथिका लिन्क बाहेक 'ब्लग'सँग प्रतक्ष नभए पनि गहीरो सम्बन्ध राख्ने धाइबा जी र आकार जी को अर्को दुईटा पोस्ट पनि यो लिस्टमा राख्नु होला !

संक्षिप्‍त नेपाली शुद्धाशुद्धि ज्ञान

Romanized Nepali Unicode

मेरो आफ्नो पोस्ट त माथि नै धेरै भइसकेछन् , अरु लेख्दा विज्ञापन गरे जस्तो होला:), तर मिल्छ भने मलाई नयाँ ब्लगरहरुले सबैभन्दा बढि सोध्ने विषयलाई आधार बनाएर लेखेको
ब्लग टेम्प्लेट फेर्ने हो ? (नयाँ ब्लगरका लागि)

ब्लग विधालाई ट्याबमा राख्‍नुहोस –Easy CSS Menu

पोस्टलाई पनि माथिको लिस्टमा हालिदिनु होला :)अरु साथीहरुले पनि कुनै उपयोगी पोस्ट देख्नु भएको भए यहाँ राख्नु होला !

धन्यवाद ।

Nepalean said...

थप लिंकहरु राखिदिनु भएकोमा दिलीप जीलाई धन्यबाद। ब्लगबारे थुप्रै लेखहरु लेखिएका रहेछन। खोज्दै जांदा पो थाहा भयो यती धेरै रहेछन भनेर। सायद अझै कति कून कूनामा होलान?

अन्य ब्लगका लागी चाहिने ब्लग पोष्टहरू तपाईहरुलाई जानकारी भएको भए खबर गर्नुहोला।

Rabindra said...

ज्यादै उपयोगी पोष्ट !

रमेश said...

कामलाग्ने पोष्ट रहेछ। लिंकको लागी धन्यबाद छ।

Luna said...

ज्यादै उपयोगी पोष्ट !
धन्यवाद दौतरी ब्लग लाई ।

Rabindra said...

ब्लग हरूलाई विधागत रुपमा हेर्न मद्दत पुर्याउने मेरो http://www.rabindrarijal.com/2010/10/blog-post_26.html यो पोष्ट पनि राखे कसो होला ?

Nepalean said...

रबिन्द्र जी,नेपाली ब्लग भित्तोको लागी नया सामाग्री खबर गर्नुभएकोमा धन्यबाद। उक्त लिंक राखेर नेपाली ब्लग भित्तो छिटै अपडेट गर्नेछु।

NKM said...

@Nepalean G,

I have two articles:

How to subscribe to Hamro-circle updates by Email
http://www.nabinkm.com/2009/11/subscribe-to-active-nepali-blogs-by.html

and
Google Gadgets for Nepali Bloggers
http://www.nabinkm.com/2009/06/google-widget-for-nepali-bloggers.html


Cheers!

Dautari Admin said...

नबिन जी
नेपाली ब्लगरको सामाग्रीको लागी धेरै धेरै धन्यबाद।
नेपालियन

paniphoto said...

मेरो ब्लग लाई कसरी दौतरीमा आबद्ध गराउँने । मेरो ब्लग http://www.paniphoto.com हो ।

Nepalean said...

paniphoto ji, tapai le dautari ko follower ma sign in garnus. Tapai ko site ko link left column ma rakhne chhau.

MG said...

सुचीमा झरना बज्रचार्य जि को पर्सनल् ब्लग पनि रहेछ, के रहेछ हेरौन त भनेको त बिज्ञापन बाहेक केही देखियन
My blog
http://www.atimsa.blogspot.com

shankar banjara said...

ब्लग बनाउन बहु उपायोगी समग्री प्रस्तुत गरिदिनु भयको मा धन्यवाद

Unknown said...

visit my blog www.nwpaliwap.com

Unknown said...

nepaliwap.com

Unknown said...

सर्बप्रथम नमस्कार छ हाम्रो दौतरी ब्लगरलाई आज घुम्दै आउँदा देखे यहाँ धेरै नेपाली ब्लगरहरुको भेला भएको रहेछ बल्ल थाहा भयो म त भर्खर गाउँबाट शहर पसेको जस्तै अनुभब गरें शहरमा त कत्तीको प्रगती भैसकेको रहेछ मलाई थाहा नै छैन खास के हो भने कुरा मेरो पनि एउटा ब्लगर स्थापीत भएको छ ( http://www.adhikarikedar.blogspot.com अनलाईन कम्प्युटर ईनिस्टीच्युट ) हो यदी मिल्छ भने यस नेपाली ब्लग भित्ते पात्रोमा सम्मेलित हुन चाहन्थे र त्यसको लागी दौतरी ब्लगरको सहएता को जरुरी छ र मलाई थाहा छ यो मेरो पुकार अबश्य सफल हुनेछ धन्यबाद |

Gyanu Basnet said...

यो लिकं कोही ब्लगर मित्रहरूको ब्लगमा राख्न मिल्ने भए राखिदिनुहुन अनुरोध छ ।
Blog link: http://sahityamanjaree.blogspot.com/

image link: http://4.bp.blogspot.com/-IBp6TYbYygg/TnUiPEwTqHI/AAAAAAAACGE/jg_NLfDLwPI/s1600/sahityamanjaree.PNG

सहकार्यका लागि धन्यवाद !

- कृष्ण प्यासी said...

धेरै राम्रो दौतरी ब्लग। उपायोगी अनि सजिलो धन्यबाद! निर्माणकर्ता ज्यु लाई.....

nepali unicode converter said...

nepali blog haru ko ramro list 6

Pabitra Dangol said...

Good Job Keep it up!

Anjan said...

Visit my blog:
bloglistnepal.blogspot.com

Unknown said...

IT IS REALLY VERY HELPFUL FOR ME.I LIKE YOUR POST BECAUSE IT IS VERY USEFUL FOR ME AS WELL. HOPING THE SAME FINEST OPERATE IN THE UP COMING DAYS ALSO. THANK YOU! Painter Nepal, Painting cost Nepal

Sajilo Link Inc. said...

Visit www.sajilolink.com

Anonymous said...

मेरो एउटा ब्लग जस्तो छ । के त्यो पनि यसमा थप गर्न मिल्छ ?
www.sampadasanskriti.blogspot.com

LOP said...

Thari Ramro
http://www.lumbinionlinepatrika.com/

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !