फेरी हिज आज त्यस्तै भएको छ। आमहडताल भन्दै मसान बोकेर आएको माओबादी जब एमाले र कांग्रेससित भैसेपार्टीमा नर्वेका राजदुतसंग भेट्न गयो लुत्रुक्क परेर मसान तिरै लाग्यो। खै कुरो के भयो त थाहा छैन तर हल्लामा चांही सरकार परिबर्तनमा कुरो भाको थियो रे। ति राजदुतले के मोहनी लगाए कुन्नी माओबादीले आफ्नो हडताल फिर्ता लियो। तिनीहरुका कार्यकर्ता कोही हटएट्याक भएर परमधाम पूगे केही रुंदै गाउं फर्किए। तर सहरका सुकिला बुद्दिजीबी भने माओबादीसंग खुबै
May 12, 2010
फेरियो पार्टीहरुको बोली
मैले केही पहिले भनेको थिए - जब नेपालमा कुनै देशको पाईखाना मन्त्री आउंछ,नेपालका पार्टीहरु हरेक घरमा चर्पी बनाउने उर्दी जारी गर्छन। त्यसको केही दिन पछी पून सबै खोल्सा,खोल्सी,बाटोको छेउ छाउमा दिशा बस्न जान्छन।
फेरी हिज आज त्यस्तै भएको छ। आमहडताल भन्दै मसान बोकेर आएको माओबादी जब एमाले र कांग्रेससित भैसेपार्टीमा नर्वेका राजदुतसंग भेट्न गयो लुत्रुक्क परेर मसान तिरै लाग्यो। खै कुरो के भयो त थाहा छैन तर हल्लामा चांही सरकार परिबर्तनमा कुरो भाको थियो रे। ति राजदुतले के मोहनी लगाए कुन्नी माओबादीले आफ्नो हडताल फिर्ता लियो। तिनीहरुका कार्यकर्ता कोही हटएट्याक भएर परमधाम पूगे केही रुंदै गाउं फर्किए। तर सहरका सुकिला बुद्दिजीबी भने माओबादीसंग खुबै
फेरी हिज आज त्यस्तै भएको छ। आमहडताल भन्दै मसान बोकेर आएको माओबादी जब एमाले र कांग्रेससित भैसेपार्टीमा नर्वेका राजदुतसंग भेट्न गयो लुत्रुक्क परेर मसान तिरै लाग्यो। खै कुरो के भयो त थाहा छैन तर हल्लामा चांही सरकार परिबर्तनमा कुरो भाको थियो रे। ति राजदुतले के मोहनी लगाए कुन्नी माओबादीले आफ्नो हडताल फिर्ता लियो। तिनीहरुका कार्यकर्ता कोही हटएट्याक भएर परमधाम पूगे केही रुंदै गाउं फर्किए। तर सहरका सुकिला बुद्दिजीबी भने माओबादीसंग खुबै
टार्यौ तिमीले
हस्त गौतम मृदुल
न त बिकास गर्यौ न त समस्या टार्यौ तिमीले
संकटमा पुर्याई हामीलाई जिउदै मार्यौ तिमीले
अन्योल छाएकै छ ज्यादती नि भएकै छ अहिले
झूटा सपना देखाएर ओझेलमा पार्यौ तिमीले
विकृत इच्छाशक्तिले कैलै परिवर्तन हुन्न देशमा
स्वाभिमानको उचाइबाट तलतल झार्यौ तिमीले
Email ThisBlogThis!Share to TwitterShare to Facebook

Subscribe to:
Posts (Atom)