अपडेट: यस पटकको गाउँखाने कथा अन्य भाषीकामा राखिएको थियो। यो भाषिक सम्मान भएकोले यसमा गाउं दिइएको छैन। अर्को पटकबाट पहिलो उत्तर मिलाउनेले पक्कै गाउं पाउछेन र यो प्रक्रिया जारी राखिने छ।
ल लागौ यस पटकका गाउंखाने कथाको उत्तर।
दौंतरीको नया स्तम्भमा गाउँखाने कथा राख्ने बाचा अनुरुप आजबाट गाउं खाने कथा सुरु गर्दैछु। यो स्तम्भ राख्नको लागी पाठकलाइ पत्ता लगाउन दिएको काम पनि निकै रमाइलो भएको थियो। गाउँखाने कथाले पाठकसंग अनतरक्रिया गर्न मद्दत त गरांछ नै यस्ले हाम्रा आफ्नै नेपालीपनका कथालाइ जोगाइ राख्न पनि सघाउंछ। आखिर प्यारो त नेपाली पन नै हो नि, होइन र?
यसपटक भने नेपाली बिभिध क्षेत्र समेट्न भाषिकाक्षेत्रका गाउं कथा टिपेको छु।
कर्णाली:
आफू मडो डांको बडो?
उत्तर: बन्दुक।
भेरी:
रतु गा लिन गयां, पुंडी गाइले हानी?
उत्तर: बयंर।
आछामी:
लामै लराया फल स्वादौ?
उत्तर: माछा ।
डोटी:
नानानाना रुख, उक्लनलाई दु:ख?
सिस्नु।
उत्तर मिलाउने सबैलाइ बधाइ।
ल लागौ यस पटकका गाउंखाने कथाको उत्तर।
दौंतरीको नया स्तम्भमा गाउँखाने कथा राख्ने बाचा अनुरुप आजबाट गाउं खाने कथा सुरु गर्दैछु। यो स्तम्भ राख्नको लागी पाठकलाइ पत्ता लगाउन दिएको काम पनि निकै रमाइलो भएको थियो। गाउँखाने कथाले पाठकसंग अनतरक्रिया गर्न मद्दत त गरांछ नै यस्ले हाम्रा आफ्नै नेपालीपनका कथालाइ जोगाइ राख्न पनि सघाउंछ। आखिर प्यारो त नेपाली पन नै हो नि, होइन र?
यसपटक भने नेपाली बिभिध क्षेत्र समेट्न भाषिकाक्षेत्रका गाउं कथा टिपेको छु।
कर्णाली:
आफू मडो डांको बडो?
उत्तर: बन्दुक।
भेरी:
रतु गा लिन गयां, पुंडी गाइले हानी?
उत्तर: बयंर।
आछामी:
लामै लराया फल स्वादौ?
उत्तर: माछा ।
डोटी:
नानानाना रुख, उक्लनलाई दु:ख?
सिस्नु।
उत्तर मिलाउने सबैलाइ बधाइ।
19 Comments:
why can't we post comment in ram pd khanal post. pls enable the comment mode.
के पि जि ! त्यस्तो के भेद छ राम प्रशाद जि को , अब खोल्न ढिलो नगरिदिनुस् ।
हामी कलाकार को कला को सम्मान गर्छौ तर कलाको आड मा कसैले देश प्रती घा त् हुने कार्य गरेको छ भने त्यसको चाँही भ न्डा फोर गर्नै पर्छ ता कि फेरी अर्को कलाकार ले या जो सुकैले पद को आड मा राष्ट्र प्रती घा त् गर्ने हिम्मत गर्न नसकोस !
नेपालीयन जी,
यि सबै को उत्तर एउटै हो को फरक फरक हो, मलाई त गाह्रो पो पर्यो त । कर्णाली र डोटी को प्रश्न अली बुझे जस्तो लाग्यो, अरु को त प्रश्न पनि बुझ्न गाह्रो भयो मलाई। खै केही आइडिया भएन मलाई त, जान्नेहरु को उत्तर को प्रतिक्षा मा छु :)
नेपालीयन जि यहाँको प्रयासलाई सलाम । मैले केही प्रश्नको
जबाफ कोशीस गरेको छु ,खोइ नमिले नि राहे है ।
डोटी:
नानानाना रुख, उक्लनलाई दु:ख?
भेरी:
रतु गा लिन गयां, पुंडी गाइले हानी?
उत्तर : ऐसेलु वा चुत्रो
आछामी:
लामै लराया फल स्वादौ?
दाख वा अङ्गुर
डोटी:
नानानाना रुख, उक्लनलाई दु:ख?
सिस्नु
यि प्रश्न सबै भिन्न भिन्न हुन। वाका जीको उत्तर मिल्यो कि मिलेन १-२ दिन पछि पत्ता लाग्ला कि?
- नानानाना रुख, उक्लनलाई दु:ख?
सिस्नु ( यो चाही पक्कै मिल्यो)
कर्णाली:
आफू मडो डांको बडो?
फिस्टे चरा
भेरी:
रतु गा लिन गयां, पुंडी गाइले हानी?
चुत्रो
आछामी:
लामै लराया फल स्वादौ?
अङ्गुर
डोटी:
नानानाना रुख, उक्लनलाई दु:ख?
सिस्नु
म त सजिलो सजिलो गाँउ खाने कथा होला र ठ्याक ठ्याक मिलाएर गाउँ नपाए पनि काठमाण्डौमा चार आना जग्गा भए पनि लिएर घर बनाउँला भनेको त कस्तो गाह्रो गाह्रो कथा रै'च ।
ठट्टा आफ्नै ठाँउमा छ तर तपाईको यो बिभिन्न क्षेत्रको गाँउ खाने कथा संकलन गर्ने र सबैलाई यसरी एकत्रित गर्ने प्रयाशको भने दिलै देखि स्वागत गर्छु ।
मलाई लाग्छ, waka र no brand said को उत्तर सही होला कि कसो? नेपोलिएन जि को प्रयासलाई मेरो पनि सलाम, सबैको उत्तर त मलाई थाहा भएन है। अर्को पटक भने उत्तर दिने प्रयास गरुला।
यहाँ मैले पनि केही गाँउ खाने कथा बटुलेको छु ,
आशा छ जबाफ दिनु हुनेछ
१ , धार्नी न बिसौली ,दुइ हातले उचाली
२ , तीन शिर दश पाउ ,बिस तत्व एउटै घाऊ
३, चार चुच्चे मुख बुच्चे ,पानी खान्छे घाम ताप्छे
४, फलामको रयाङठ्याङ काठको जोर ,अघी लागे शिव पछी लाग्यो चोर
ल म ट्राइ मार्छु है त।
१ , धार्नी न बिसौली ,दुइ हातले उचाली
- टोपी।
२ , तीन शिर दश पाउ ,बिस तत्व एउटै घाऊ
- हलो जोतेको।
३, चार चुच्चे मुख बुच्चे ,पानी खान्छे घाम ताप्छे
-खेत।
४, फलामको रयाङठ्याङ काठको जोर ,अघी लागे शिव पछी लाग्यो चोर
-ढोका।
ल एउटा गाउँ खाने कथा है त।
जुँगा तान्दा मुसुक्क हास्ने, के हो?
उत्तर मिलौने लाई एउटा गतिलो गाउँ दिउला।
जुँगा तान्दा मुसुक्क हास्ने, के हो?
थैली हो कि?
जुँगा तान्दा मुसुक्क हास्ने चाहि थैली हो।
ल अब गतिलो गाउँ पाउँ त?
म भन्दा पहिला नेपालियन जी ले उत्तर दिईसक्नु भएको रहेछ तर "हो की?" भनेर कन्फर्म हुन नसकेकोले र पक्का उत्तर मेरै भएकोले गाँउ मलाई नै दिनुहोस है हे हे हे ।
नेपालीय जि
३ र ४ को जबाफ मिलेन है ,
फेरी प्रयास गर्ने हो कि जि
ummmmm..... 3 number ko chahi 'rumal' ho 4 ko jane pachi pakka bhanchu la.
लौ नेपालियन जि तपाईंले गाउँ लिएपछी मलाई एउटा घर त पक्का होला नि कि कसो। ल घरै नभाको मान्छे आफुत गाउँ चाहिदैन, एउटा घर भएनी हुन्छ
जुँगा तान्दा मुसुक्क हास्ने चाहि थैली नै हो।
न.४ को जबाफ पनि गोरु जोतेकै हो ।
न ३ को चाँही खुशी जि मिलाउनु भकोमा धन्यबाद ।
लोउ नेपालीअन जी, ठरकी जी र प्रवीन जी ले गाउँ पाउनु भयो है मेरो तर्फ बाट । नेपालीअन जी लाई हाडी गाउँ, ठरकी जी लाइ माली गाउँ र प्रवीन जी लाई मोरङ को गोठ गाउँ है मेरो तर्फ बाट ।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !