नेपाली विडियो बारे खुल्दुली लाग्यो? धन्दा नमान्नुस। यी हुन् युटुबमा रह्येका चर्चित दस नेपाली भिडियो हरू।
1. Kutuma Kutu
2. Pirim Nalaune
3. Myau Myau Biralo
4. Kasari Kasari
5. Tadha Bhaye Pani
नेपाली विडियो बारे खुल्दुली लाग्यो? धन्दा नमान्नुस। यी हुन् युटुबमा रह्येका चर्चित दस नेपाली भिडियो हरू।
समाचार को इतिहास आफैमा अचम्म को छ । मुखका कुरा लेखेर पत्रिका बने। लेखेका कुरा देखाएर टी भी बने। त्यस पछि सामाजिक संजाल ले सबैलाई पत्रकार बनायो। फेसबुक ले तहल्का मचायो र त्यस पछि टुइटर ले सबैलाई सम्पादक बनायो। अब आएर टिक टक ले सबैलाई फिल्मका कलाकार नै बनायो। टिक टकमा मनोरंजन का कुरा मात्र होइन, खबर, जानकारी र पढाईका कुरा पनि पाइन्छन हिजो आज।
सबै भन्दा बढी चलेको नेपाली टिक टक युटुब भिडियो
© Dautari Organization 2007-2023