March 11, 2012

रुबाइ


टाढा सम्झिए टाढा हुन्छ मान्छे
ऋाफ्नै सम्झिए गाढा हुन्छ मान्छे
धेरै नजीक पनि बनाउन हुन्न रे
मनमै पसेपछि छाडा हुन्छ मान्छे ।