November 29, 2023

भारतलाई अमेरिकाले समात्यो रङेहात

~ स्वतन्त्र ब्लगर 



भारतलाई अमेरिकाले समात्यो  रङेहात , यो  कथा होईन साचै हो ।  नेपालमा  जमिन सहालाई कस्ले मार्यो, थाहा पाए पनी प्रमाण भेटिएन । क्यानडामा हरदीप सिंह निज्जरलाई  मारेको  क्यानडाले भारतलाई अरोप लगएको छ । अमेरिकामा  गुरपतवंत सिंह पन्नू लाई मार्ने सडेन्त्र गरेको आरोप भारतले खन्ड्न गरेको थियो । तर आज भारतका नगरिक निखिल गुप्तालाई प्रमाण सहित जैल्मै हालेको  छ । भारतका नागरिक निखिल गुप्ताले भारतकै गुप्तचरसँग मिलेर गुरपतवंत सिंह पन्नूलाई मार्नको लागी १ लाख डलर तय गरेका थिए । गुरपतवंत सिंह पन्नूलाई मार्नु अघी हजार सुपारी पनी दिएका थिए । तर सुपरी दिने मान्छे अमेरिरिकी सुरकी परे पछी  निखिल गुप्तालाई प्रमाण  सहित समतिएको थियो ।