October 7, 2007

Welcome

मिती: डिसेम्बर २४, २००८
साथीहरु माझ साझा डट कममा संचारको महत्ब र दुरुपयोगको बारेमा गफकै क्रममा सामुहिक ब्लगको मान्यता राख्दै दौंतरी खोल्ने प्रेरणा मिलेको थियो। साधारण ब्लगस्पटको ब्यानरबाट सुरु भएको दौंतरी अहिले थुप्रै अलंकार सहित तयार छ। कम्पियुटर सज्जा देखी लेख लेख्‍ने प्रेसित गर्ने तथा पढ्ने मित्रहरुले दौंतरीलाइ यांहा सम्म पुर्‍याउनु भएको छ। ब्यबसायिकता भन्दा पनि उत्कृष्टता तिर उन्मुख दौंतरीमा समुहका सदस्यका तर्फबाट उत्तम रचना तथा लगाबले दौंतरी सधै अब्बल रहिरहनुका साथै सामुहिक अमुल्य सम्पती रहन गयो। हामी अझै धेरै माथी पुग्नु छ तर हामी जांहा पुग्ने छौं, जस्तो अबस्थामा रहने छौं, दौंतरीको मुलमन्त्रलाइ कहिले भुल्नुहुदैन। हामीले सिधा तथा स्पस्ट बिचार तथा अन्य प्रस्तुती आफ्नो मिलेको समयमा सबै सामु बाड्दै जानुपर्दछ । दौंतरीमा प्रकाशित सामाग्रीलाइ प्रतिक्रिया दिए लेख्नेलाइ पनि हौसला बढ्ने छ तथा लेखको अर्को पक्ष पाठकबाट दर्शिने छ। तपाइहरु पनि दौंतरीमा फाट्ट फुट्ट रुपमा लेख लेख्ने भए या दौंतरी लेखक भएर रेगुलर लेख लेख्नको निम्ती [email protected] मा लेख या इमेल पठाएर जनताको ब्लग दौंतरीलाइ अझ बलियो र लोकप्रिय बनाउं।
एउटा ब्लग जनताबाट जनताको लागी : A blog from people to people
- नेपालियन, मिनीसोटा, संयुक्त राज्य अमेरीका
-----------------------------------------------------------------------------------------
Date: Sunday, October 7, 2007
First post of DAUTARI. I would like to introduce the motto of Dautari - It is a site for independent view with rationality. Welcome to all.
This blog aims to give thought and view to Nepalese speaking readers. But it doesn't bar language format if it targets for such readers. This is a community blog so it belongs to everyone. Anyone can participate in this blog by writing or reading. Since Dautari doesn't belong to any person or allied to particular group and it doesn't aim for commercial benefit, you can expect fair practice in Dautari.
सम्मष्टिमा भन्नु पर्दा एक आपसमा लेख लेख्‍ने, पढ्नेको समुह हो "दौतारी" ।

Thank You
Nepalean
To be in this blog group;
email to [email protected]

Inspired from sajha chautari



18 Comments:

Anonymous said...

Thanks Nepalean ji,
I hope it will be a wonderful blog to discuss with free mind and clean thougts.

Anonymous said...

त्यो त पक्का हो राहुल दाइ । जे छ आफुसंग, त्यही बाडौं, मन खुल्ने ठाउमा रमाउं, अरुलाइ पनि रमाउन दिउं ।
धन्यबाद राहुल दाइ रेस्पोन्सको लागी ।
दिप लाइ पनि धन्यबाद रेस्पोन्सको लागी ।
यो ब्लग त सबैको साझा ब्लगहो, दौतरीहरु मिलाएर पाइला बढाओ ।
नेपालीयन

Anonymous said...

नमेजी धन्यवाद अनि शुभ-कामाना 'दौतरी' को लागि। अति नै सह्रानिय छ हजुरको यो पाइला । आशा छ ,healthy discussion समान अथवा भिन्न मत हुनेहरु बिचको --हामी उत्तिकै सम्मानजनक र मर्यादित तरिकाले स्विकार्न सक्ने छौ-- मी

nepalean said...

मिस दिदी तपाइलाइ पनि धेरै धेरै धन्यबाद शुभकामनाको लागि । सम्मान जनक तरिकाले बिचार पोख्ने फोरम तयार भएको छ, पक्कै पनि यो असल सुरुवात हो जस्तो लाग्छ ।

ठरकि दादा said...

यौटा राम्रो शुरुवात! भन्छन नी "well begun is half done"। तर हामी थाक्नु भने हुन्न । यसलाई जिवन्त राख्नु पर्छ ।

यसका pioneer हुरुलाई साधुवाद सहित !

ठरकी दादा

Birkhe Maila said...

धेरै राम्रो सुरुवात नेपालियनजी।
हामि सबै साथिहरु मिलेर आफु संग भएका बिचार, भावना र तर्कहरु साटासाट गर्ने एउटा राम्रो थलोको रुपमा यो ब्लग बिकसित होस, यहि मेरो शुभकामना छ!
धन्यवाद्

nepalean said...

धन्यबाद ठर्कि दादा तथा बिर्खे माइला । तपाइहरुले चाहे जस्तै यो ब्लगको बिकास हुदै जाओस, मेरो पनि तेही भावना छ ।

Anonymous said...

hey good effort. make sure comments are in differt fonts color or inside rectangle so that it looks clean.not like blog.np. must look neat to be successful.chao

Anonymous said...

I like this idea. Please keep up the spirit, we are with you. As tharki dada said "well begun is half done", half thing has been done, now move for complete task!

बिजय कुमार श्रेष्ठ said...

Really dautari is so good and best the spirit online news paper, nothing is wrong, everything is well. It is great magazine for the online news. i don't have any comment for the news,i always be with dautari. thank you.all the best.Most be took more successful coming years.bk

Unknown said...

ramailo suruwaat, badhai chha.

Anonymous said...

Its hard to start but, if you start then you won half way already. Please keep going we always support you.
Thanks
Basudev
London

JL Regmi said...

This website is really a informative and sensational too. I wish the entire team a great success in the upcoming days. Kindly please go on.

Jeevan Sandesh Regmi

नेपालियन said...

दौंतरी सुरु भएको पनि ४ बर्ष हुन लागेछ। पहिलो पोष्ट पढेर सोच्दैछु ब्लग लेखनीमा कांहा बाट कांहा पुगिएछ।
कति मित्रहरु सुरुमा हुनुहुन्थ्यो कति मित्रहरु अझै पनि संगै हुनुहुन्छ,कती नया मित्रहरु थपिनुभयो। सोच मिलेपछी भेट नभए पनि संपूर्ण दौंतरी मित्रहरुसंगको प्रगाढ मित्रता देखेर त्यसै रमाइलो लागीरहेछ।

Anonymous said...

ffdsff

Unknown said...

dautari khuleko atro samay vai sake6a durvagya malai taha vaean balla taha paea ani comment gare..!!

yanmaneee said...
This comment has been removed by a blog administrator.
dipak said...

maile pani balla taha paye. tara hijo aja khasai lekh haru dekhinna ni?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !