August 26, 2009

गाउँखाने कथा - २७

अपडेट: गाउँखाने कथा - २७ को सहि उत्तर हो ओदान। उत्तर मिलाउने सुजन जी लगाय सबैलालाइ बधाइ।
अब गाउं माग्ने पालो पनि सुजनजी को।
------------------------------------------
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

इल्सिङ मिल्सिङ, काली गाईका तीन सिगं, के हो?

यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोला। उत्तर जान्न गार्हो परे अनुमान लगाएर भए पनि रमाइलो लिनुहोला। नेपाली मौलकिपन झल्काउने अन्य रमाइला सामाग्री भए प्रश्तुत गर्नुहोला।