May 19, 2023

गाउँखाने कथा ५७ (#Nepali #Gaukhane #Katha)

 सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा(Gau Khane Katha) लिएर हाँजिर भएको छ।


सानी सानी गोरी नानी, म्वाई  खादा चिचाउने   बानि , के  हो? 


यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाइला सामग्री भए , प्रस्तुत गर्नुहोला।







0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !