May 10, 2014

नेपाली भाषा नेपाली भेष

हाम्रो भाषा हाम्रो भेष, प्राण भन्दा प्यारो छ। सानो छंदा कुनै एउटा र्यालीमा सुनेको नारा थियो हो। हिजो आज प्रती बर्ष ५ लाख नेपाली बिदेशीन्छन। नेपालमै पनि मन्त्री र सिमीत कर्मचारी बाहेक नेपाली भेषमा कोही देखिन्नन। टिभी त प्राय हिन्दी नै चल्छन नेपालमा। खोइ कती प्यारो छ हाम्रो भाषा खोइ कती प्यारो छ हाम्रो देश। आंफै कुरा मिलाएर बुझ्नुहोला।

तर यसो भन्दैमा नेपाली संस्कारको कमी पक्कै छैन। खोजी गर्ने भने नेपाली भाषा र भेष झल्काउने करोडौं सामाग्री भेटिन्छन। यसै प्रसंगमा तपाईहरुलाई कास्की भेगमा प्रचलीत नेपाली चराहरू समेटिएको स्लोक प्रस्तुत गर्दैछौं।


 



3 Comments:

real estate nepal said...

(Y) (Y) likes likes

Susma B said...

ramro chha kabita. thuprai chara haru ko nam rayecha.

Rizwan ali said...

दसैं पछि नेपाली जनताको दोस्रो ठूलो चाड, पाँच दिनसम्म रहन्छ र मान्छे लक्ष्मी पूजा - धन को देवी।

Tihar, पनि महाशिवरात्री हिन्दु लागि सबैभन्दा भरी चाडहरूमा भनिन्छ। शहर तथा sorroundings साफ र Marigold फूल को उपस्थिति जताततै देखेको छ! रातमा हरेक घर रोशनी, 'diyos' र मोमबत्ती संग रोशन लग रहेको छ।

यो पर्व अक्टोबर वा नोभेम्बर (asoj वा नेपाली पात्रो मा कार्तिक) को महिना मा आउछ, र लामो यानी 4 अलग जनावर उपासना पाँच दिनसम्म मनाइन्छ क्रो (Kaag तिहाड) Nepali Lok Geet

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !