May 21, 2014

अमेरिकी राजनीतिमा आप्रबासी नेपाली को प्रवेश हल्ला र यथार्तता

- Shekhar Dhungel
केहि आप्रबासी नेपालीहरुले अमेरिकी राजनीतिमा प्रबेश गर्न इच्छा देखाएको वा रहर गरेको प्रसङ्ग लाइ यथार्ततामा अमेरिका बासि नेपालि र नेपाली समुदाय सबैको ध्यान जानु जरुरि छ "
"अमेरिकी सिनेटर ,कांग्रेस वा अन्य स्थानीय राजनितिकीको पदाधिकारीको लागि छनौटमा पर्न इच्छुक व्यक्तिको आफ्नो मतदाता रहेको क्षेत्रमा उसको योगदान ,पहुच अनि मतदाताको बिस्वास (समर्थन )एक र पहिलो छनौट को आधार हो "यो यथार्तता लाइ ढाकछोप गरि केहि आप्रबासी नेपाली हरु रहर मा वा चर्चा बटुल्न रहरमा निबेदन हाल्ने अनि प्रारम्भिक छनौटमा समेत नपरिकन आफु लाइ उम्मेदवार भन्ने अनि आफ्नो मतदान क्षेत्र वा मतदाता भन्दा बाहिर पुगेर नेपालीहरु सित अर्थ संकलन गर्ने थालेका छन्
त्यस्ता स्वघोषित उम्मेदवारले आफ्नो मतदाता क्षेत्रमा होस् वा नेपाली समुदायमा कहिँ कतै कुनै प्रकारको योगदान गरेको देखिदैन .उम्मेदवार छनौट प्रक्रियामा नै रहेको अबस्थामा नेपाली भएका कारणले अन्य क्षेत्रका नेपाली सित चन्दा संकलन गर्नु बुद्धिमानी हो ?आफ्नो मतदाता क्षेत्रका नागरिकको समर्थन र आर्थिक सहयोग नै एक मात्र छनौटको कसी हो .अन्य क्षेत्रका मानिस सित को आर्थिक संकलन नै छनौटमा पर्ने आधार हो भन्नु गलत हो यदि त्यसो हुन्थ्यो भने १६५ वर्ष पुरानो इतिहास बोकेको आप्रबासी भारतीय र चिनिया हरु बाट
अमेरिकी सदन/कांग्रेस आज भरिएको हुन्थ्यो होइन र ?के उनि हरु सित अर्थको कमि छ र ?जन संख्याको कमि छ र ?कारण के भने आप्राबसिहरु काम र व्यवसायमा बढी ध्यान दिन्छन र राजनीतिमा कम अनि यहाँ का नागरिक जसलाई राजनीति गर्नुछ दशकौ समुदायको सेवामा लागेको हुन्छ त्यहाको स्थानीय समस्या लाइ लिएर सरकार सित सम्पर्क मा हुन्छ र समस्या समाधानको लागि लामो समय सम्म लागेको हुन्छ अनि त्यो समुदायले चिन्दछ कामको मुल्यांकन गर्दछ बिस्वास गर्दछ अनि छनौट गर्दछ .तल दिएको दिएको अमेरिकी निर्बाचन आयोग को लिंक हेर्नुस यस अगाडी छनौट प्रक्रिया बाट नै बाहिर भएका रौनियारको चन्दा संकलन को लिस्ट हेर्नुस त् उनि स्वयम्ले भने यु एस डी ६३० हालेका छन् भने नेपाली समुदाय बाट करिब १४/१५ महिना लगाएर २२१ हज्जार डलर उठाएका रहेछन हेर्नुस खोइ त् उनको क्षेत्रका मतदाताले दिएको सहयोग ? यो २२१ हज्जार डलर नेपालको स्वास्थ्य खानेपानी वा शिक्षा मा लगानी हुन् सकेको भए ?आफ्नो योग्यता र क्षमता लाइ भन्दा रहर लाइ प्राथमिकतामा राखेर नेपाली समुदाय लाइ आर्थिक भार बोकाउनु भन्दा पहिले आफुले पनि मतदाता क्षेत्र र समुदायमा योगदान गरेको हुनु पर्छ भन्ने मेरो मान्यता हो .नेपाली समुदायमा गरे पनि नगरे पनि आफ्नो मतदाता क्षेत्रको नागरिकको विश्वास प्राप्त गर्ने सक्ने लाइ नेपालीले सहयोग नगरे पनि बिजय हासिल गर्न गार्हो छैन यहि यथार्तता हो .
अमेरिकामा नेपाली समुदायको भ्रमको राजनीति अन्त गरौ "पहिले स्थानीय मतदाताको विश्वास जितेर प्रारम्भिक छनौटमा पर्नुस अनि मात्र नेपाली समुदायमा अर्थ संकलन मा आउनुस अन्यथा नलिनु होला भ्रम त् चिर्ने पर्छ .१४ बर्ष भयो यो माटोमा आज सम्म कुनै अर्को मतदान क्षेत्रको उम्मेदवारले मलाइ चन्दा मागेको छैन हो आफ्नो मतदाता लाइ भने इमेल बाट सधै स्मरण गराईन्छ


3 Comments:

Anonymous said...

नेपालीलाई जता गए पनि राजनिती। तातो न छारो।

Anonymous said...

hunaa ta hami, Thakuri pni hoinaa, Bahun pni hoinaa. tra Rajesh Hamal sanga Bihe greeko jstoo Keti ta Hamile Ngrrneee. Keti raamro pni hunaa skkchaa, Nraamroo pni hunaa skkchaa, tra Gattiiloo keti hunaa prcha( Keti gattiloo huna prrchaa). Hamro Jati, Newar, Chhetri hoo ra , Raamro Raamroo keti khojnaa laai . Hamro lai ta, keti raamroo,Nraamro matlav chainaa, tra gatiloo hunaa preeyoo. Swaarthaaa ra Mahangoo Sapanaa liyera Bihe grna aako keti kee kaam, testo keti ?

Anonymous said...

"विजेता रजनी थापाले मलेसियामा हुन लागेको ‘मिसेस युनिभर्स २०१४’ मा सहभागिता नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् । " Yedi, Yo Keti le kunaai Prize jiteeyoo bhane ta, Arko Saall dekhii, Hami pni Nepal jaanee Vaag linaako laagi ( Mrs. Nepal maa). Vaag linaa Nepal jaane, 2,3 mahinaa Bssnee ani aaunee.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !