April 16, 2010

गाउँखाने कथा ३८ (Nepali Gau Khane Katha)

अपडेट: गाउं खाने कथा ३८ मा रुची राख्नु हुने सबैलाइ धन्यबाद। गाउं खाने कथाको मिल्ने खाले उत्तर धेरै हुने भए पनि खास उत्तर चांही एउटै हुन्छ। उत्तरका लागी प्रयास गर्नुहुने एनोमिनस,ठरकि दादा,राज,ब्लु हिमाल,मिलन रावल,बिप्लब,स्यानु पाईजा लाई धेरै धेरै धन्यबाद। उत्तर मिलाउन सहयोग गर्ने लुन जी लाइ बिशेष धन्यबाद। र उत्तर मिलाउने पुष्पजीलाइ बधाइ। अब पुष्प जी गाउं माग्नुहोला।
========================================================

सधैं जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छ।

आगो न पानी रोटी पकाउने नानी, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


22 Comments:

Anonymous said...

Ago ya pani nabhai kasari roti pakaune ho nani? ma ta chakka parchu ba.

ठरकि दादा said...

चन्द्रमा !

PNN said...

moon nai hota?

Nepalean said...

ठरकी दादा अनी राज, चन्द्रमा त होइन है। हुन त हो कि हो कि जस्तो छ तर सहि उत्तर भने अर्कै पर्यो।
एनोमिनस जी छक्क पर्नु भएछ,गेस गरेर उत्तर मिलाउनु भयो भने झनै छक्क पर्नहुनेछ।

Luna said...

मिलेन ! मिलेन ! कत्ति पनि मिलेन !
कुर्छु , कसैको पनि मिलेन भने अनि अन्तिम मा भन्छु .

bluehimal said...

यो त सजिलो जस्तो लग्यो मलाई , आगो न पानी रोटि पकाउने नानि भनेको अहिलेको अबस्थामा नेताहरुले संबिधान बनाउछु भनेर भने जस्तै हो. जसको जसको खुबी छैन उसको उसको संबिधान बनाउने भाषण आऊछ .

Milan Rawal said...

सोलार पावर त होइन.

Nepalean said...

solar power hoina milan ji. gau khane taha ma teti technology ko kura kasari aula ra.
Blue himal le hasaunu bho, neta haru le khubi nabhayera hoina sambidhan nai banauna na chayeko ho ki jasto lagdai chha.
Luna ji kata haraunu bho? bela bela ma aune garnu hola. malai taha chha tapai le pakka milaunu hunecha.

Luna said...

हामि सप्पैले खा को छ बिचरा तिनले ब ना को त्यो कुरा - -
( लौ यति सम्म सिंग्नल चै दिए मैले , अब त पक्कै कसैले मिलाउनु हुन्छ होला )

Biplab said...

gai,bhais ho?

स्यानु पाईजा said...

ओभन

Nepalean said...

syanu ji oven pani hoina hai.
Yesko uttar ajai milena jasto chha. Luna le diyeko clue ekdam sahi lagyo. Usle mitho khane kura banaucha, ham sabaile mitho mani mani khanchau. Ani nikai sano hunchha yo. Yeti bhaye pachi ta milla ki?

Luna said...

" भुन्भुने चरी "
------------------
भुन्भुने चरी
कठै बरी
यता र उता गर्छे गरि गरि
रातो सेतो पहेलो थरि थरि
सबैलाई माया गर्छे बराबरी
-----
सौन्दर्य बिज छर्दै
बनाउछे धर्ति हराभरा
दिन रात मेहेनत गर्दै
मिठो रोटि पकाउछे कठै बरा !
-----
यसको पनि छ थोरै बैगुन
तर धेरै धेरै नै छ गुन
जिस्क्याउनु हुदैन
रिसाउछे अति नै
उसको काममा बाधा पारे
निम्त्यौछे खति नै ---
------
( सजिलो सिग्नल दिएकी छु है कबिता नै कोरेर :)

पुष्प said...

माहुरी हो कि के हो लुनाजी ।

Luna said...

' यता र उता गर्छे घरि घरि ' हुनु पर्ने मा यता र उता गर्छे गरि गरि पो भएछ !
( म त सस्पेन्स मात्रै भनिदिन्छु पुष्प जी , उत्तर के हो नेपालियन जी ले नै भन्नु होला )

Nepalean said...

lau uttar ta milyo ki puspa ji?
Ma pani Nepalean ji kai uttar ko partikshya ma chhu hai ;)

पुष्प said...

ल... फेरि गाउँ 'खान' पाइयो । खै कुन गाउँ पो खाने हौ !

Nepalean said...

पुष्पजी तपाईलाइ जुन गाउं मागे पनि फिरी, कती धेरै च्वाइस, हैन त?

arjun said...

oodaan ho sathi ho

make solar panels said...

I was not able to translate this page using google translator into english, anyone else facing this issue?

Nepalean said...

Google does not have option to translate nepali language into English. Probably you have to find different translator.

Unknown said...

6) स्वर्गमा पानी गर्भमा नानी के हो ? *

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !