May 1, 2011

यो मन

लेखक
विजयकुमार श्रेष्र्ठर्
इराक
सहयात्रिको साथ खोजि रहन्छ जीवन
असोचनिय कल्पनामा बगि रहन्छ यो मन ।

अदृश्य चालमा चलि रहन्छ जीवन
गगनचुम्वि सपनाको सोखिन हुन्छ यो मन ।

आशाको जालोमा जेलि रहेको हुन्छ जीवन
लक्ष्य विहिन भएर जलि रहेको हुन्छ यो मन ।


प्रगतिको प्रकाश र्छन लागी रहेको हुन्छ जिवन
दर्ुगामीको असरमा रुमलिएर हतास हुन्छ यो मन ।।



0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !