April 30, 2009

फेस बुकका मेरा अल्परिचित मित्र

आचार्य प्रभा
हुनत जुनसुकै कुराको पनि आ -आफ्नो पक्ष हुन्छ, राम्रो नराम्रो, असल कमसल । जहाँ राम्रो हुन्छ त्यहा नराम्रो कुराको पनि बास हुन्छ त र हामीले त्यसलाई पहिला नै आत्मासात गर्न सक्नु पर्दछ । म, यो आइ पर्‍यो भने यसरी यस्लाई समाधान गर्छु अर्थात यसरी यसलाई सुल्झाउछु भन्ने हामीमा अठोट हुनु पर्दछ । तर कहिले काही यस्तो सोच्न नपाई कत्ती कुरा भै दिन्छ कि फुर्सदमा पश्चताप हुन्छ । हो मलाई पनि यो ''फेसबूक''को प्रयोग सम्बन्धमा यस्तै भयो ।

मलाई थाहा सम्म थिएन के हो फेसबूक र यस्मा के हुन्छ ? भनेर । आज भन्दा ४ महिना अघाडी मात्र मैले सिक्ने अवसर पाएँ । मलाई यस्को उपयोग राम्रो पनि लाग्यो किनकी यो एउटा मनको बह बिसाउने चौतारी पनि भएको छ र यस्मा बिभिन्न बौद्धिक कुरा र समाचारहरु पनि पढ्न र जान्न पाइन्छ । यस्लाई कत्तिले उपयुक्त प्रयोग गरेका छन भने कत्तिले अनुपयुक्त प्रयोग पनि गरेका छन, तर मलाई भने यस्ले धेरै ठुलो सहयोग गरेको महसुश भएको छ । मैले धेरै बर्ष अघाडिदेखी गुमाएका मेरा साहित्यिक, साङीतिक मित्रहरुलाई पाउन सफल भएकी छु । म यत्ती टाढा भए पनि पनि वहाँहरुको समिपताको आभाष गरेकी छु । एकार्कामा आफ्ना भावना र बिचार अनी हौशला पाउने अवसर पाएकी छु । अहिले यो मेरो भावना पोख्ने बिस्कुन भएको छ ।त्यसैले यस्लाई म नकारात्मक दृष्‍टिले भने हेर्न पट्क्क चाहन्न ।

कुनै पनि कुरालाई सहि सदुपयोग गर्न जान्नु पर्दछ । सहि सदुपयोगले नराम्रा कुराबाट पनि फाईदा लिन सकिन्छ भने दुरुपयोगले राम्रा कुराबाट पनि हानी हुन सक्छ । मेरो अर्थमा ''फेसबूक'' नचाहिदो कुरा गर्ने, परिचय गर्ने माध्यम मात्र होइन यस्मा त संसार अटेको हुँदो रहेछ । यो संसारलाई हामीले सहि आँखाले हेरौं । भन्नै पर्दा यस्मा कत्तिको नजर र हेर्ने आँखा भने युवकले युवतिलाई साथी बनाउने । युवतिले युवकलाई साथी बनाउने तर यस्को अर्थ यत्ती मात्र होइन। यस्ले त बिशाल अर्थ पनि दिएको हुन्छ । संसार भरिको समाचारहरु पनि कुनै बौद्धिक बर्गका साथीहरुले राखेका हुन्छन । कत्तिले आफ्ना श्रीजनाहरु पनि राखेका हुन्छन समग्रमा यहाँ धेरै कुराहरु समाहित भएका हुन्छन । खाली यस्लाई मनोरन्जन मात्र सोच्ने हाम्रो प्रवित्तिलाई हामीले हटाउनु पर्दछ ।

मेरो मान्यता यही हो। यहाँहरुलाई पाच्य हुन्छ वा हुँदैन म भन्न सक्दिन । अं... म, यही प्रसँगमा माथि शिर्षकमा लेखिएका मेरा एक मित्रसङको भेट्को थालनि गर्न चाहन्छु । हुनत, धेरै थरिका साथीहरु नभेटेको होइन, कत्ती मेरा रचनाका पाठकहरु छन, कत्ती मेरा शुभचिन्तकहरु छन । कत्ती यसो मित्रताको हात बढाउ भन्ने मात्र पनि छन ति सबैका आ- आफ्ना स्थान त छदैछन् । तर जब मैले फेसबूकको प्रयोग गर्न थालें, मेरो अप्रत्याशीत तरिकाले एक जना मित्रसँग भेट भयो । भर्खर फेसबूक को प्रयोग शुरु भएकोले मैले वहाँसँग कुरा गर्न वाध्य भएँ, मलाई थाहा पनि थिएन कि ''फेसबूक का'' मित्रहरु झुटा पनि हुन्छन भनेर । हाम्रो कुरा भयो । कुराकानी परिचय बाट नै शुरु हुन्छ । वहाँले मेरो बारेमा जे सोध्नु भयो मैले ति सबैका सहि जवाफ दिए । म कहाँ छु के गर्दैछु सबै मैले भने । मेरो पर्श्नमा वहाँले आफु नेपालमा भएको भन्ने बताउनु भयो । मलाई खुशी पनि लाग्यो आफु परदेशमा भएकोले नेपालका मित्र पाउदा म हर्षित भए फेरी वहाँप्रतिको मेरो आकर्षण के भयो भने वहाँ नेपाल आर्मिको अवकाश प्राप्त मान्छे हुनु भएको बताउनु भयो । म पनि नेपाल आर्मिसँग २ / ३ बर्ष आबद्द भएर लेखिकाको काम गरेकिले मेरो आर्मिहरु सँग राम्रो सम्बन्ध थियो त्यसैले पनि म वहाँसँग कुरा गर्न लालायित भए । हाम्रो कुरा हुँदै गैरह्यो । पछीबाट वहाँले मेरो फोन नोम्बर माग्नु भयो । मैले दिए पनि । हाम्रो फोनमा पनि कुरा हुन थाल्यो । मैले आर्मिको ज-जस्को नाम लिन्थे चिनेको बताउनुहुन्थ्यो । मैले वहाँलाई म नेपाल आउँदैछु भन्ने जानकारी दिदा वहाँले आउनुहोस् न तपाईंलाई स्वागत छ । मैले के सहयोग गर्नु पर्छ म पनि गर्छु भन्नु पनि भयो । म विश्वस्त भए ।

हुन त भेट्नै पर्छ भन्ने त केही थिएन, तर म आर्मी हेड्क्वाटर जादा भने भेट्छु भन्ने मनसाय चाँही थियो त्यही बोलाएर । यसरी हाम्रो कुरा भै नै रहन्थ्यो । वहाँले भन्नु हुन्थ्यो । हेर्नुहोस् प्रभा जि, म यत्ती टाढा नेपालबाट पनि तपाईंलाई सम्झेर फोन गर्छु । हुन पनि म सम्झिन्थे हो त नि अहिलेसम्म आफ्नो भन्ने कसैले त एक कल गर्दैन कुरा पनि ठिकै हो भनेर । वहाँको फोन आउँदा जहिल्यै 'अन्नोन 'भनेर आउथ्यो मलाई त केही शंका नै भएन कि यो फोन कहाबाट आएको हो भनेर ?। जब म एक दिन फेरी फेसबूक खोलेर बसेकी थिए । त्यही मित्र अन्लाइन हुनु भयो । खै !मलाई कहाबाट के दिमाग आयो ? मैले वहाँलाई तपाईंको एक दुई वटा फोटोहरु सेन्ड गर्नु त भनेर भने । वहाँले पनि तुरुन्त पठाउनु भयो । मलाई त्यत्रो समय बितिसक्दा त्यो मित्रको फोटो कहिले ठुलो गरेर हेर्ने बुद्धी आएन र म मा त्यस्तो कुनै शंका भए पो मैले सबै खोज तलास गर्नु ?।

अहो !, जब फोटो हेरेँ । म त आश्चर्यचकित भएं । उक्त ब्यक्ती त मैले यही नै देखी रहेको र यहिको मान्छे रहेछ जो हाम्रो रेस्टुराँमा पनि नेपालीहरुको जमघटमा आइरहने तर उक्त ब्यक्तिको हावभाव ज्यादै नै घमण्डी, हतपत्त बोल्न नचाहने । जे होस् मान्छे हेरेर मात्र वहाँले बोली खर्च गर्ने जस्तो स्वाभावको हुनुहुन्थ्यो । मैले पहिलो पटक हाम्रो रेस्टुराँमा आउँदा पनि आर्मिको भनेर बोल्ने प्रयास गरेकी थिए तर वहाँले मलाई एउटी वेटरेस मात्र ठानेर हो वा किन हो बोल्ने मन नै गर्नु भएन वहाँहरु दुई तीन जना नेपालका बरिष्ट् नेतासँग आउनु भएकोले पनि होला त्यता नै ब्यस्त हुनुहुन्थ्यो । समग्रमा भन्दा म उक्त ब्यक्तिलाई रुचाउदिन थिए किन कि मैले पनि धेरै ब्यक्तिहरुसँग संगत गरे किन हो कुन्नी मलाई उक्त ब्यक्ती जस्तो घमण्डी मान्छे कोही लागेन । कत्ती पटक हाम्रो रेस्टुराँमा नेपालीहरुको जमघट हुँदा वहाँलाई मैले ढोकामा गएर स्वागत गर्दै नमस्कार गर्दा पनि वहाँले मलाई वास्ता गर्नु भएको थिएन त्यसैले पनि म वहाँलाई रुचाउदिन थिए र अरु एक दुई जनाको मुखबाट पनि वहाँ घमण्डी भएको कुरा सुने ।

केही समय पछी यहाँ रक्की माउन्टेन को चुनाउको चर्चा शुरु भयो । नेपालीहरु हाम्रो रेस्टुराँ मा जमघट हुन थाले । वहाँको पनि आगमन त्यत्तिकै हुन थाल्यो तर आश्चर्य !, वहाँलाई थाहा भएन कि फेस बुकको मित्र म नै हुं भनेर । मलाई पनि त्यतिजेल सम्म थाहा थिएन । म त वहाँको मुख नै हेर्दिन थिए । त्यत्तिकैमा वहाँको हाम्रै पार्ट्नर सँग समिपता बड्यो । फोनमा कुरा भै रहन्थ्यो वहाँहरुको । म त सिधै भन्थे हेर्नु ''मलाई त्यो मान्छे मनै पर्दैन तपाईंले भने पनि हुन्छ त्यस्तो घमण्डी मान्छे संघ ,संस्थामा लागेर के हुन्छ ? “ । तर अचानक त्यो दिन मेरो फेसबूकको मित्र वहाँ नै हुनु भएकोमा म त छक्क परे र मैले भने तपाईं किन '' फल्ट'' हुनु भएको ? म त तपाईं भनेर जानेको भए कुरा नै गर्दिन थिएँ । मलाई तपाईं पटक्क मन पर्दैन भनेर सबै मलाई लागेका कुरा हरु भने । वहाँले मलाई तुरुन्त फोन गरेर माफि माग्नु भयो । हुन त, मलाई लाग्छ वहाले पनि म त्यही रेस्टुराँको हुं भनेर अवश्य थाहा नभ्एर पनि मित्रताको हात बडाएको हुनु पर्छ। पछी पछी को हाम्रो कुरा कानिमा चाँही मैले तपाईंलाई चिनी सकें तपाईं यस्तो प्रकारको हुनुहुन्छ भनेर भन्न थालनु भएको थ्यो। म त हो न हो आर्मी हेड्क्वाटरमा देख्नु भयो होला भन्थे वहाँको जवाफमा पनि त्यही हुन्थ्यो । यसरी अचानक त्यो मित्र को असली रूप थाहा पाएर म त त्यो दिन किङ्कर्तब्य बिमूढ पनि भए । आश्चर्यको सीमा रहेन ।

त्यो यथार्थ थाहा पाउनु भन्दा दुई दिन अघाडी मात्र पनि उक्त ब्यक्ती सँग मेरो भेट भएकोथियो तर मलाई बोल्न मन लागेन मसँग भएको बहिनी मात्र वहाँ सँग बोलिन । यसरी मलाई मनै नपरेको मान्छे सँग पनि ''फेसबूक'' ले मित्रता गराइ दियो तर मैले वहाँलाई सबै कुरा भने । तपाईं यस्तो घमण्डी हुनु हुन्छ मलाई त तपाईंलाई देख्दा मात्र पनि रिस उठ्छ । यसरी मनमा भएको कुरा सबै मैले पोखें तर वहाँले ज्यादै धैर्यता पूर्वक मेरो कुरा सुन्नु भयो । म प्रती कुनै आक्रोश ब्यक्त गर्नु भएन र वहाँलाई आफ्नो गल्ती सबै महसुश भयो र भन्नु भयो प्रभा जि, वास्तव मा म तपाईंले सोचेको जस्तो गलत मान्छे होइन, म घमण्डी पनि छैन तपाईंलाई त्यस्तो लागेको हुन सक्छ भनेर आफ्नो वास्तविक्ता ओकल्न चाहनु भयो । मैले पनि आत्मासात गरें कि हुन पनि हो मान्छेको आ -आफ्नो बानी हुन्छ सबै एकै प्रकारका हुँदैनन । त्यस्तो ठुलो गल्ती नै के भयो र ?मैले त्यस्तो दुश्मन सम्झिनु पर्ने ? म वहाँलाई बारम्बार यही भन्ने गर्छु मान्छे भएर घमण्डी भयो भने उस्का सारा गुणहरुको केही औचित्य हुँदैन भनेर ।

अहिले हामी एउटै ठाउँमा छौं । मेरो पनि समाजमा केही गरौ, केही श्रीजनात्मक कामहरुमा केही गरौ भन्ने भावना छ तर वहाँमा पनि त्यस्तो भावना रहेछ । अहिले हामीमा त्यस्तो नकारात्मक भावना छैन । कुनै काम पर्‍यो भने वहाँ हाम्रो रेस्टुराँमा आउनु हुन्छ हामीलाई मद्घत माग्नु हुन्छ । हामी पनि सहयोग गर्न तत्पर हुन्छौ । आजकल भने वहाँ हाम्रो रेस्टुराँमा पस्दा पस्दै हँसिलो मुहार बनाएर नमस्कार गर्दै पस्नु हुन्छ यत्ती सम्म कि हाम्रा इम्प्लोइ हरुलाई धरी नमस्कार गर्न चुक्नु हुन्न । त्यस्को अर्थ सबैलाई झुकेर नमस्कार गर्नु पर्छ भनेको हैन तर पनि मान्छेमा अभिमानी भावना कहिल्यै हुनु हुन्न भन्ने सुझाव मात्र मैले दिन खोजेकी हुँ । ''वहाँ सँग भेट हुन साथ म यही भन्ने गर्छु तपाईंले मलाई एउटी वेट्रेस मात्र ठानेर मान्छे नगन्नु भएको हैन?। वहाँको जवाफ यस्तो हुन्छ ''हैन हौ, प्रभा जि मैले तपाईंलाई बल्ल चिन्दैछु । मैले त्यस्तो सोचेको हैन'' भनेर अहिले लाज पचाउन खोज्नु हुन्छ तर पनि मान्छेले मान्छेलाई चिन्न नसके पछी त्यस्तै हुन्छ । अहिले भेट हुँदा मेरो लेखकिय प्रशंसा नगरि बस्न सक्नु हुन्न तर पनि म कहाँ वहाँको प्रशंसामा मक्ख पर्छु र ?। मलाई त जसरी हुन्छ वहाँको बानिलाई परिवर्तन गर्नु छ र भै पनि सकेको छ । अब चाडै भुवन के. सी. को ''म तिमी बिना मरिहाल्छु'' फिल्म को प्रिमियर शोको लागि तयारी हुँदैछ त्यस्मा पनि हामीले मद्घत गर्दैछौ । वहाँले भुवन के. सी. सँग पनि मेरो कुरा गर्नु भयो रे नाम सुनेको हो म अवश्य भेट्छु भनेर भन्नु भएको छ भनेर सुनाउदै हुन्हुन्थयो ।

हेर्नुहोस् पाठक ब्रिन्द, यो लेखले तपाईंहरुलाई कत्तिको असर् पार्छ मलाई थाहा छैन तर यहाँ धेरै कुराको उदाहरण मैले दिन खोजेको के भने मान्छेले कहिले पनि नचाहिने झुठो र थाहा पाइहाल्ने खालको ब्यवहार गर्नु हुन्न र मान्छेमा बर्ग बिभाजन गरेर कहिले ब्यवहार गर्नु हुन्न ।आखिर को मान्छेभित्र कस्तो प्रतिभा छ को मान्छेमा कस्तो गुण भन्ने कुरा अनुहार, जात, उचाइ, रङ हेरेर थाहा हुन्न । कोही आफ्नै बिज्ञापन गरेर खुलस्त भएर चिनिन चाहन्छन भने कोही कामबाट चिनिन चाहन्छन त्यसैले अगाडि देखिएको कुरामा मात्र विश्वस्त हुनु हुन्न । नदेखिएको कुरामा पनि केही गुण लुकेको हुन्छ भन्ने सोँच्नु पर्छ । समुन्द्रमा मोती लुकेको कस्लाई थाहा हुन्छ ? , तर अघाडी देखिएको टल्कने चिजलाई मात्र हीरा ठान्नु हुन्न । बल्ल मेरो मित्रलाई यो कुराको आभाष भएको मलाई महसुश भएको छ । यदी कसैले पनि यस्तो सोंच् राख्नु भएको छ भने कृपया यही कुराहरुलाई ह्रिदयङम गर्नु भए आफ्नो भविश्यमा हुने गल्तीबाट पन्छिन सक्नु हुनेछ । ''फेसबूक'' को सुरुवात अवश्य पनि गलत प्रयोगको लागि भएको हैन न कि खाली बकमफुस्रे गफको लागि तयार गरिएको हो । यस्को सुरुवात को लागि यस्को जन्मदाताले अवश्य दिमाग, समय खर्चेको हुनु पर्छ । त्यसर्थ यस्को सहि सदुपयोग गरौं यसलाई मनोरन्जनमा मात्र निलिउँ । समय र साधनको सहि मुल्याङ्कन गरौ । अस्तु



17 Comments:

च्याट्ठिने मान्छे said...

मेरो पनि एउटा अम्रिकान्नी साथी भएकी छे फेस बुक मा । जहिले पनि के के हो के के application बाट पथाएर दिक्कै पार्छे । जहिले नि you're very nice भन्छे । अचेल त crush भनेर पो पठाउछे दुइटा लाठे छोराकी आमाले ।

आकार said...

सबै एकै किसिम का हुन्छन् भनेर सोच राख्नु चाँहि अल्पबुद्धि हुन आउँछ । तर, पहिले नै होसियार हुनु भने आवाश्यक छ ।

शेखर के सी said...

प्रभाजी ! तपाईसँग घटेको घटनाले पक्कै पनि धेरैजनालाई सतर्कता अप्न्याउन प्रेरित गर्नेछ । फेसबुक चलाएको मैले पनि ७-८ महिना मात्र भयो । तर त्यस्तो घटना चाहि घट्ने सम्भावना न्युन छ ।
तपाईको लेख एकदम सरल र सूचनामुलक पाएँ (साच्चै)।

Lovlyanup said...

Prabha G.. Dherai ramro cha..tapaile bhanu bhayako kura haru ekdam thick cha. tara k garne prabha g kahile kahi aafno parichaya pani lukauna parne rachecha.. ma pani kahile kahile aaru lai mero bastabik parichaya lukauchau..

acharya prabha said...

dhanyabaad sabaima yo lekh le awshya sabailaai kehi sandesh delaa ra kasai sanga pani ris ibi naraakhi uslaai maya ra sadbhaawanaale jitna saknu parchha bhanne khaalko mero sandesh ho.

Sajita said...

So called Prabha !!! you are also super crapp !!! Do you think writing this article you get wow !! what a great story ... hell no,

it clearly shows that you have attitude, and you are ghamandi too. it shows your character and you cann't be so nice person for sure.

So, what you being waitress??? how can you think that the person is not talking to you because you are waitress. There are over 90% of nepali in US who worked on restaurent or in Gas station. So, I don't think he didn't talk to you because you are waitress CRAPP !!

I read from start to end and I have -ve feling towards you. I definately can tell you that you are ghamandi and super Nakkali. how do you write he talked to Bhuwan KC and how you fell??

See, even you told him that you don’t like him at all but how easy he took your complain. He changed but you are same. You should learn good things from him which you denying to accept.

I personally don't know either you or the army but I didn't like the way you presented here.

shame on you Woman !!
Please don't delete it, the writer should learn and take this as complement.

खुल्लामन्च said...

प्रभा दिदी, खुशी लाग्यो कि तपाईंलाई मन नपर्ने मान्छे आज समाज बनाउन हातेमालो गर्दैछन । तर "वेट्रेस" सम्झेर हेला गरेको भन्ने भाषा राम्रो लागेन । लेखमा तपाईं "साहुनी" बन्दा मान सम्मान मिल्ने आशय झुल्केको छ । के मित्रताको लागि "वेट्रेस" र "डिसवासर" हरु योग्य हुँदैनन र दिदी ? प्रगतिको शुभकामना !!!

नेपालियन said...

तपाइको फेसबुक कहानी त फिल्मको कथा जस्तै रहेछ। कथा रोचक लाग्यो तर तपाइले आफुलाइ अबमुल्यान गरेको चित्त बुझेन। अर्को चित्त नबुझेको कुरा ति महाशयले जानी जानी तपाइलाइ ढाटेका हुन या के हुन, त्यत्रो फोन गरेपछि त तपाइ या उनलाइ पक्कै केही जानकारी हुनुपर्ने। होइन र?

Milan said...

खै के खै के ..! आफु संग खासै हेलमेल नभएको मान्छे भेट्दा बोलेन भन्दै मा घमण्डी भनी हाल्नु चाहीं मलाई उचित लागेन | हजुरका साथी राम्ररी चिनापर्ची भएपछि त बोलेकै रहेछन नि ! अनि खुल्लामंच मन्चका गोकुल दाईले भने झै लेखमा तपाईं "साहुनी" बन्दा मान सम्मान मिल्ने आशय झुल्केको मैले नि महसूस गरें |

यसको अर्थ दीजूलाइ नै नराम्रो भनेको चाहीं पक्का होइन है ...| हजूरलाइ ब्याक्तिगत रुपमा त चिनेको छैन तर हजूरको सिर्जनाको चाहीं म फ्यान नै हूँ ...बाँकी हजूर साहुनी हुनुहोस वा वेटर ... अरुलाइ त्यसको के मतलब र

च्याट्ठिने मान्छे said...

हैन सजीता जी, तपाईंको तर्क पनि राम्रै छ। तैपनी त्यस्तो चित्तै दुख्ने गरी पनि गाली नगरनुस् न प्रभा जी लाई । केटी मान्छे ले केटी मान्छे लाई देखी सहदैन भनेको हो रै छ बाबै

anuj said...

एउटा स्थापित लेखिका जस्ले यत्ति सरल शैली मा सरल बनेर आफ्नो कथा पाठक समक्ष राख्नु भएको छ ।यो हामी पाठकको
लागि खुशीको कुरा हो। मान्छेका कथाहरु अनेक हुन्छन् नै ती कति सुखद कति दु:खद त्यो कथा पढ्दा पाठकलाई अवगत
हुने कुरा हो। तर दु:खद घटनाले बढ्ता छुन्छ नै। यो 'आचार्य प्रभा 'को सानो तर भावुक मनमा चोट परेको कथा( लेख ) । कतिलाई
'फेसबूक' को गलत प्रयोग यसरी पनि हुन्छ भन्ने सचेतना। उहाँलाई नचिन्ने शायद साहित्यका पाठक कमै होलान्। मैले पनि
रेडियो र पत्रपत्रिकामा नाम सुनिराखेको कतै बाट 'फेसबूक 'मा देख्छु जसरी मैले विप्लब ढकाल सर र गोपी सापकोटा दाइलाई भेटें
वर्षौ पछि 'फेसबूक्'मा। खुशीको सिमा रहेनँ म मा । अनि अब त यो मनको बह बिसाउने चौतारी पो भएछ। हप्ता दिन अघि
एउटा दु:खद घटना घट्यो एउटा राज्य कै सम्मनित ब्यक्तित्व 'उपकुलपती' लाई क्रान्तिकारीले कालो मोसो लगाए। एउटा
सभ्य नागरिकको हैसियतले पनि त्यो मलाई साह्रै चित्त बुझेनँ । ठीक त्यही भाव बन्यो जब यो लेख पढिसके पछि कमेन्टहरु
पढ्दै जाँदा एकजना 'सजिता' को कमेन्ट पढें'। हो, कसैको लेख मन नपर्नु आफ्नो कुरा हो जसरी मलाई केही ठूलै साहित्यकारको
मन पर्दैन। तर प्रतिकृया दिने आफ्नो सिष्टता हुन्छ । के हामीलाई गाली गर्न मन लाग्यो भनेर जथानाम भन्ने? त्यो असभ्य समाजको
दर्पण हो। र , मलाई लाग्छ 'सजिता' जस्तो पढे लेखेको मान्छे त्यो पनि अंग्रेजिमै प्रतिकृया दिने नारीले त्यसरी बोल्नुको अर्थ
सभ्यता शिक्षा होईन आफ्नै सस्कारको पाटो हो भन्ने बुझिन्छ। म एउटा स्रष्टालाई सधैं सम्मान गर्ने आदर्श बोक्ने मान्छे ,
यसरी कसैलाई अपमान गरेको के मन पर्ला? हाम्रो शिक्षा केवल तथानाम बोल्नलाई मात्र होईन आदर्श भाषिक् मूल्य र मान्यतालाई
शिरोपर गर्नु पनि पो हो कि?

acharya prabha said...

मैले आज बिहानै देखी यि कमेन्टहरुलाई शिरोपर गरेर प्रत्युत्तर दिने कोशीश गरेकी थिए त र अचानक भएको प्राविधिक गड्बडिले गर्दा दिन सकिन । आदर्णीय पाठक ब्रिन्द म अनुग्रहित छु तपाहरुको कोमेन्ट बाट त र यो कोमेमेन्ट हरु त मलाई यस्तो लाग्यो मेरो लेख को आशय नबुझी वा राम्रो पक्ष लाई छोपेर नराम्रो पक्षलाई मात्र हेरेर हेरेर गर्नु भएको आभाष भयो । जुन कुरा मलाई पर्‍यो त्यो त मलाई थाहा छ नि । अनी जब म र मेरा मित्र सम्झौतामा आइे पनि सक्यौ र वहाँको मैले कुरा नकाटी सामु नै तपाईं यस्तो हुनुहुन्छ भनेर भनेपछी वहाँले आत्मासात गरिसक्नु भयो भने पाठक सजिता जि लाई किन यत्ती सार्हो पर्‍यो ?की लेख को आशय नै बुझ्नु भएन? हो मैले यो लेख मा वेट्रेस को कुरा गरे त र औसत नेपाली हरुले मलाई त्यस्तै ब्यवहाँर गरेको थ्यो जुन बेला म अर्काकोमा काम गर्दथे त र जब म मेरो स्टाटस थाहा हुन्थ्यो अनी मात्र उनिहरुले मलाई राम्रो ब्यवहाँर गर्दथे । यो कुर सहि हो हामी नेपालिहरुमा यो बिचार अझै गएकोछैन ।(स्टाटस भन्नले लेखक )हो यही कुराको असर् मलाई परेकोथ्यो र मेरा मित्रको पनि ब्यवहाँर मैले त्यही किसिम को पाएकी थिए र म वहाँलाई अझै भन्ने गर्छु वहाँमा मेरो त्यो प्रश्नको उत्तरमा कुनै गुनासो छैन । अनी यो सत्य पनि हो कि वहाँलाई देख्ने जो कोहिले पनि पहिला त्यसै भन्छन । कसैको त्यस्तै नै लूक्स हुन्छ । कृपया म आफुलाई अरु कुनै कुराको भन्दा बडी लेखिकाको रुप म जान्दछु । म मा भेद्भाव ,बर्गिकरण गर्ने बानी छैन । जस्ले मलाई नजिकबाट चिन्द छन बस उनिहरुले चिन्दछन । नदेख्नेले जे भन्दा पनि म वहाँरुको कुरामा समर्थन गर्दछु किन कि उनिहरु त मेरो लागि अपरिचित छन नि । यि कोमेन्ट हरुमा त मेरो आशय लाई मारेर मैले नेपाली कामदार हरुलाई बर्गिकरण गरेको भन्ने खालका सहमति देखा पर्दछ । कहाँ फेस्बूक को गलत प्रयोगलाई मैले सहि रुपमा प्रयोग गर्ने खालको जानकारी दिन खोजेकी हुँ त र यहाँ त कुरा मोड्रेर अर्कै अर्थ लगाउन खोजिएछ । कृपया म पनि नेपाली हुं त्यही पनि सम्बेदनशील छु म त्यसरी कहिले पनि आफुलाई उचाइेमा राखेर अरुलाई गिराउन चाहन्न ।मा मा घमण्डीपन लेश मात्र पनि छैन र के को घमण्ड गर्नु ?यो लेख को सुरुवात गर्न त उक्त ब्यक्ती र मेरो ब्याक राउन्ड बुझ्न पनि त मैले वेट्रेस र एउटा त्यस्तै ब्यहारको ब्यक्तिको परिचय दिनु पर्‍यो नि हैन भने छातीमा हात राखेर भन्नु होस् त हामी नेपालीमा अझै यस्तो भावना छैन र ?यो मैले भोगेकी र जानेकी कुरा हो । त्यसैले पाठक ब्रिन्द लेखक भनेका तपाईंहरुको निम्ती भिखारी हो झोलिमा जे दिएपनी थाप्छौ त र गाली नै दिये पनि अर्थ बुझेर र सभ्य भाषामा दिनु भए हाम्रो निम्ती अझ प्रेरणा हुनेथियो । अन्तयामा यो लेख बर्गबिभाजन र मेरो अहमता को बर्नण हैन यस्तो बेफुर्सदिलो समयमा मलाई पनि ब्यर्थको कुरा गरेर समय फाल्नु छैन र यो लेख लेख्न को लागि मेरो मित्रको पनि सहमती थियो । वहाँले मलाई लेख्न अभिप्रेरित गर्नु भएको थियो । त्यसिले म यहाँरुलाई आवेशमा नआइे दिनु हुन अनुरोध गर्दछु । मैले आज बिहानै देखी यि कमेन्टहरुलाई शिरोपर गरेर प्रत्युत्तर दिने कोशीश गरेकी थिए त र अचानक भएको प्राविधिक गड्बडिले गर्दा दिन सकिन । आदर्णीय पाठक ब्रिन्द म अनुग्रहित छु तपाहरुको कोमेन्ट बाट त र यो कोमेमेन्ट हरु त मलाई यस्तो लाग्यो मेरो लेख को आशय नबुझी वा राम्रो पक्ष लाई छोपेर नराम्रो पक्षलाई मात्र हेरेर हेरेर गर्नु भएको आभाष भयो । जुन कुरा मलाई पर्‍यो त्यो त मलाई थाहा छ नि । अनी जब म र मेरा मित्र सम्झौतामा आइे पनि सक्यौ र वहाँको मैले कुरा नकाटी सामु नै तपाईं यस्तो हुनुहुन्छ भनेर भनेपछी वहाँले आत्मासात गरिसक्नु भयो भने पाठक सजिता जि लाई किन यत्ती सार्हो पर्‍यो ?की लेख को आशय नै बुझ्नु भएन? हो मैले यो लेख मा वेट्रेस को कुरा गरे त र औसत नेपाली हरुले मलाई त्यस्तै ब्यवहाँर गरेको थ्यो जुन बेला म अर्काकोमा काम गर्दथे त र जब म मेरो स्टाटस थाहा हुन्थ्यो अनी मात्र उनिहरुले मलाई राम्रो ब्यवहाँर गर्दथे । यो कुर सहि हो हामी नेपालिहरुमा यो बिचार अझै गएकोछैन ।(स्टाटस भन्नले लेखक )हो यही कुराको असर् मलाई परेकोथ्यो र मेरा मित्रको पनि ब्यवहाँर मैले त्यही किसिम को पाएकी थिए र म वहाँलाई अझै भन्ने गर्छु वहाँमा मेरो त्यो प्रश्नको उत्तरमा कुनै गुनासो छैन । अनी यो सत्य पनि हो कि वहाँलाई देख्ने जो कोहिले पनि पहिला त्यसै भन्छन । कसैको त्यस्तै नै लूक्स हुन्छ । कृपया म आफुलाई अरु कुनै कुराको भन्दा बडी लेखिकाको रुप म जान्दछु । म मा भेद्भाव ,बर्गिकरण गर्ने बानी छैन । जस्ले मलाई नजिकबाट चिन्द छन बस उनिहरुले चिन्दछन । नदेख्नेले जे भन्दा पनि म वहाँरुको कुरामा समर्थन गर्दछु किन कि उनिहरु त मेरो लागि अपरिचित छन नि । यि कोमेन्ट हरुमा त मेरो आशय लाई मारेर मैले नेपाली कामदार हरुलाई बर्गिकरण गरेको भन्ने खालका सहमति देखा पर्दछ । कहाँ फेस्बूक को गलत प्रयोगलाई मैले सहि रुपमा प्रयोग गर्ने खालको जानकारी दिन खोजेकी हुँ त र यहाँ त कुरा मोड्रेर अर्कै अर्थ लगाउन खोजिएछ । कृपया म पनि नेपाली हुं त्यही पनि सम्बेदनशील छु म त्यसरी कहिले पनि आफुलाई उचाइेमा राखेर अरुलाई गिराउन चाहन्न ।मा मा घमण्डीपन लेश मात्र पनि छैन र के को घमण्ड गर्नु ?यो लेख को सुरुवात गर्न त उक्त ब्यक्ती र मेरो ब्याक राउन्ड बुझ्न पनि त मैले वेट्रेस र एउटा त्यस्तै ब्यहारको ब्यक्तिको परिचय दिनु पर्‍यो नि हैन भने छातीमा हात राखेर भन्नु होस् त हामी नेपालीमा अझै यस्तो भावना छैन र ?यो मैले भोगेकी र जानेकी कुरा हो । त्यसैले पाठक ब्रिन्द लेखक भनेका तपाईंहरुको निम्ती भिखारी हो झोलिमा जे दिएपनी थाप्छौ त र गाली नै दिये पनि अर्थ बुझेर र सभ्य भाषामा दिनु भए हाम्रो निम्ती अझ प्रेरणा हुनेथियो । अन्तयामा यो लेख बर्गबिभाजन र मेरो अहमता को बर्नण हैन यस्तो बेफुर्सदिलो समयमा मलाई पनि ब्यर्थको कुरा गरेर समय फाल्नु छैन र यो लेख लेख्न को लागि मेरो मित्रको पनि सहमती थियो । वहाँले मलाई लेख्न अभिप्रेरित गर्नु भएको थियो । त्यसिले म यहाँरुलाई आवेशमा नआइे दिनु हुन अनुरोध गर्दछु । मैले आज बिहानै देखी यि कमेन्टहरुलाई शिरोपर गरेर प्रत्युत्तर दिने कोशीश गरेकी थिए त र अचानक भएको प्राविधिक गड्बडिले गर्दा दिन सकिन । आदर्णीय पाठक ब्रिन्द म अनुग्रहित छु तपाहरुको कोमेन्ट बाट त र यो कोमेमेन्ट हरु त मलाई यस्तो लाग्यो मेरो लेख को आशय नबुझी वा राम्रो पक्ष लाई छोपेर नराम्रो पक्षलाई मात्र हेरेर हेरेर गर्नु भएको आभाष भयो । जुन कुरा मलाई पर्‍यो त्यो त मलाई थाहा छ नि । अनी जब म र मेरा मित्र सम्झौतामा आइे पनि सक्यौ र वहाँको मैले कुरा नकाटी सामु नै तपाईं यस्तो हुनुहुन्छ भनेर भनेपछी वहाँले आत्मासात गरिसक्नु भयो भने पाठक सजिता जि लाई किन यत्ती सार्हो पर्‍यो ?की लेख को आशय नै बुझ्नु भएन? हो मैले यो लेख मा वेट्रेस को कुरा गरे त र औसत नेपाली हरुले मलाई त्यस्तै ब्यवहाँर गरेको थ्यो जुन बेला म अर्काकोमा काम गर्दथे त र जब म मेरो स्टाटस थाहा हुन्थ्यो अनी मात्र उनिहरुले मलाई राम्रो ब्यवहाँर गर्दथे । यो कुर सहि हो हामी नेपालिहरुमा यो बिचार अझै गएकोछैन ।(स्टाटस भन्नले लेखक )हो यही कुराको असर् मलाई परेकोथ्यो र मेरा मित्रको पनि ब्यवहाँर मैले त्यही किसिम को पाएकी थिए र म वहाँलाई अझै भन्ने गर्छु वहाँमा मेरो त्यो प्रश्नको उत्तरमा कुनै गुनासो छैन । अनी यो सत्य पनि हो कि वहाँलाई देख्ने जो कोहिले पनि पहिला त्यसै भन्छन । कसैको त्यस्तै नै लूक्स हुन्छ । कृपया म आफुलाई अरु कुनै कुराको भन्दा बडी लेखिकाको रुप म जान्दछु । म मा भेद्भाव ,बर्गिकरण गर्ने बानी छैन । जस्ले मलाई नजिकबाट चिन्द छन बस उनिहरुले चिन्दछन । नदेख्नेले जे भन्दा पनि म वहाँरुको कुरामा समर्थन गर्दछु किन कि उनिहरु त मेरो लागि अपरिचित छन नि । यि कोमेन्ट हरुमा त मेरो आशय लाई मारेर मैले नेपाली कामदार हरुलाई बर्गिकरण गरेको भन्ने खालका सहमति देखा पर्दछ । कहाँ फेस्बूक को गलत प्रयोगलाई मैले सहि रुपमा प्रयोग गर्ने खालको जानकारी दिन खोजेकी हुँ त र यहाँ त कुरा मोड्रेर अर्कै अर्थ लगाउन खोजिएछ । कृपया म पनि नेपाली हुं त्यही पनि सम्बेदनशील छु म त्यसरी कहिले पनि आफुलाई उचाइेमा राखेर अरुलाई गिराउन चाहन्न ।मा मा घमण्डीपन लेश मात्र पनि छैन र के को घमण्ड गर्नु ?यो लेख को सुरुवात गर्न त उक्त ब्यक्ती र मेरो ब्याक राउन्ड बुझ्न पनि त मैले वेट्रेस र एउटा त्यस्तै ब्यहारको ब्यक्तिको परिचय दिनु पर्‍यो नि हैन भने छातीमा हात राखेर भन्नु होस् त हामी नेपालीमा अझै यस्तो भावना छैन र ?यो मैले भोगेकी र जानेकी कुरा हो । त्यसैले पाठक ब्रिन्द लेखक भनेका तपाईंहरुको निम्ती भिखारी हो झोलिमा जे दिएपनी थाप्छौ त र गाली नै दिये पनि अर्थ बुझेर र सभ्य भाषामा दिनु भए हाम्रो निम्ती अझ प्रेरणा हुनेथियो । अन्तयामा यो लेख बर्गबिभाजन र मेरो अहमता को बर्नण हैन यस्तो बेफुर्सदिलो समयमा मलाई पनि ब्यर्थको कुरा गरेर समय फाल्नु छैन र यो लेख लेख्न को लागि मेरो मित्रको पनि सहमती थियो । वहाँले मलाई लेख्न अभिप्रेरित गर्नु भएको थियो । त्यसिले म यहाँरुलाई आवेशमा नआइे दिनु हुन अनुरोध गर्दछु । मैले आज बिहानै देखी यि कमेन्टहरुलाई शिरोपर गरेर प्रत्युत्तर दिने कोशीश गरेकी थिए त र अचानक भएको प्राविधिक गड्बडिले गर्दा दिन सकिन । आदर्णीय पाठक ब्रिन्द म अनुग्रहित छु तपाहरुको कोमेन्ट बाट त र यो कोमेमेन्ट हरु त मलाई यस्तो लाग्यो मेरो लेख को आशय नबुझी वा राम्रो पक्ष लाई छोपेर नराम्रो पक्षलाई मात्र हेरेर हेरेर गर्नु भएको आभाष भयो । जुन कुरा मलाई पर्‍यो त्यो त मलाई थाहा छ नि । अनी जब म र मेरा मित्र सम्झौतामा आइे पनि सक्यौ र वहाँको मैले कुरा नकाटी सामु नै तपाईं यस्तो हुनुहुन्छ भनेर भनेपछी वहाँले आत्मासात गरिसक्नु भयो भने पाठक सजिता जि लाई किन यत्ती सार्हो पर्‍यो ?की लेख को आशय नै बुझ्नु भएन? हो मैले यो लेख मा वेट्रेस को कुरा गरे त र औसत नेपाली हरुले मलाई त्यस्तै ब्यवहाँर गरेको थ्यो जुन बेला म अर्काकोमा काम गर्दथे त र जब म मेरो स्टाटस थाहा हुन्थ्यो अनी मात्र उनिहरुले मलाई राम्रो ब्यवहाँर गर्दथे । यो कुर सहि हो हामी नेपालिहरुमा यो बिचार अझै गएकोछैन ।(स्टाटस भन्नले लेखक )हो यही कुराको असर् मलाई परेकोथ्यो र मेरा मित्रको पनि ब्यवहाँर मैले त्यही किसिम को पाएकी थिए र म वहाँलाई अझै भन्ने गर्छु वहाँमा मेरो त्यो प्रश्नको उत्तरमा कुनै गुनासो छैन । अनी यो सत्य पनि हो कि वहाँलाई देख्ने जो कोहिले पनि पहिला त्यसै भन्छन । कसैको त्यस्तै नै लूक्स हुन्छ । कृपया म आफुलाई अरु कुनै कुराको भन्दा बडी लेखिकाको रुप म जान्दछु । म मा भेद्भाव ,बर्गिकरण गर्ने बानी छैन । जस्ले मलाई नजिकबाट चिन्द छन बस उनिहरुले चिन्दछन । नदेख्नेले जे भन्दा पनि म वहाँरुको कुरामा समर्थन गर्दछु किन कि उनिहरु त मेरो लागि अपरिचित छन नि । यि कोमेन्ट हरुमा त मेरो आशय लाई मारेर मैले नेपाली कामदार हरुलाई बर्गिकरण गरेको भन्ने खालका सहमति देखा पर्दछ । कहाँ फेस्बूक को गलत प्रयोगलाई मैले सहि रुपमा प्रयोग गर्ने खालको जानकारी दिन खोजेकी हुँ त र यहाँ त कुरा मोड्रेर अर्कै अर्थ लगाउन खोजिएछ । कृपया म पनि नेपाली हुं त्यही पनि सम्बेदनशील छु म त्यसरी कहिले पनि आफुलाई उचाइेमा राखेर अरुलाई गिराउन चाहन्न ।मा मा घमण्डीपन लेश मात्र पनि छैन र के को घमण्ड गर्नु ?यो लेख को सुरुवात गर्न त उक्त ब्यक्ती र मेरो ब्याक राउन्ड बुझ्न पनि त मैले वेट्रेस र एउटा त्यस्तै ब्यहारको ब्यक्तिको परिचय दिनु पर्‍यो नि हैन भने छातीमा हात राखेर भन्नु होस् त हामी नेपालीमा अझै यस्तो भावना छैन र ?यो मैले भोगेकी र जानेकी कुरा हो । त्यसैले पाठक ब्रिन्द लेखक भनेका तपाईंहरुको निम्ती भिखारी हो झोलिमा जे दिएपनी थाप्छौ त र गाली नै दिये पनि अर्थ बुझेर र सभ्य भाषामा दिनु भए हाम्रो निम्ती अझ प्रेरणा हुनेथियो । अन्तयामा यो लेख बर्गबिभाजन र मेरो अहमता को बर्नण हैन यस्तो बेफुर्सदिलो समयमा मलाई पनि ब्यर्थको कुरा गरेर समय फाल्नु छैन र यो लेख लेख्न को लागि मेरो मित्रको पनि सहमती थियो । वहाँले मलाई लेख्न अभिप्रेरित गर्नु भएको थियो । त्यसिले म यहाँरुलाई आवेशमा नआइे दिनु हुन अनुरोध गर्दछु । मैले आज बिहानै देखी यि कमेन्टहरुलाई शिरोपर गरेर प्रत्युत्तर दिने कोशीश गरेकी थिए त र अचानक भएको प्राविधिक गड्बडिले गर्दा दिन सकिन । आदर्णीय पाठक ब्रिन्द म अनुग्रहित छु तपाहरुको कोमेन्ट बाट त र यो कोमेमेन्ट हरु त मलाई यस्तो लाग्यो मेरो लेख को आशय नबुझी वा राम्रो पक्ष लाई छोपेर नराम्रो पक्षलाई मात्र हेरेर हेरेर गर्नु भएको आभाष भयो । जुन कुरा मलाई पर्‍यो त्यो त मलाई थाहा छ नि । अनी जब म र मेरा मित्र सम्झौतामा आइे पनि सक्यौ र वहाँको मैले कुरा नकाटी सामु नै तपाईं यस्तो हुनुहुन्छ भनेर भनेपछी वहाँले आत्मासात गरिसक्नु भयो भने पाठक सजिता जि लाई किन यत्ती सार्हो पर्‍यो ?की लेख को आशय नै बुझ्नु भएन? हो मैले यो लेख मा वेट्रेस को कुरा गरे त र औसत नेपाली हरुले मलाई त्यस्तै ब्यवहाँर गरेको थ्यो जुन बेला म अर्काकोमा काम गर्दथे त र जब म मेरो स्टाटस थाहा हुन्थ्यो अनी मात्र उनिहरुले मलाई राम्रो ब्यवहाँर गर्दथे । यो कुर सहि हो हामी नेपालिहरुमा यो बिचार अझै गएकोछैन ।(स्टाटस भन्नले लेखक )हो यही कुराको असर् मलाई परेकोथ्यो र मेरा मित्रको पनि ब्यवहाँर मैले त्यही किसिम को पाएकी थिए र म वहाँलाई अझै भन्ने गर्छु वहाँमा मेरो त्यो प्रश्नको उत्तरमा कुनै गुनासो छैन । अनी यो सत्य पनि हो कि वहाँलाई देख्ने जो कोहिले पनि पहिला त्यसै भन्छन । कसैको त्यस्तै नै लूक्स हुन्छ । कृपया म आफुलाई अरु कुनै कुराको भन्दा बडी लेखिकाको रुप म जान्दछु । म मा भेद्भाव ,बर्गिकरण गर्ने बानी छैन । जस्ले मलाई नजिकबाट चिन्द छन बस उनिहरुले चिन्दछन । नदेख्नेले जे भन्दा पनि म वहाँरुको कुरामा समर्थन गर्दछु किन कि उनिहरु त मेरो लागि अपरिचित छन नि । यि कोमेन्ट हरुमा त मेरो आशय लाई मारेर मैले नेपाली कामदार हरुलाई बर्गिकरण गरेको भन्ने खालका सहमति देखा पर्दछ । कहाँ फेस्बूक को गलत प्रयोगलाई मैले सहि रुपमा प्रयोग गर्ने खालको जानकारी दिन खोजेकी हुँ त र यहाँ त कुरा मोड्रेर अर्कै अर्थ लगाउन खोजिएछ । कृपया म पनि नेपाली हुं त्यही पनि सम्बेदनशील छु म त्यसरी कहिले पनि आफुलाई उचाइेमा राखेर अरुलाई गिराउन चाहन्न ।मा मा घमण्डीपन लेश मात्र पनि छैन र के को घमण्ड गर्नु ?यो लेख को सुरुवात गर्न त उक्त ब्यक्ती र मेरो ब्याक राउन्ड बुझ्न पनि त मैले वेट्रेस र एउटा त्यस्तै ब्यहारको ब्यक्तिको परिचय दिनु पर्‍यो नि हैन भने छातीमा हात राखेर भन्नु होस् त हामी नेपालीमा अझै यस्तो भावना छैन र ?यो मैले भोगेकी र जानेकी कुरा हो । त्यसैले पाठक ब्रिन्द लेखक भनेका तपाईंहरुको निम्ती भिखारी हो झोलिमा जे दिएपनी थाप्छौ त र गाली नै दिये पनि अर्थ बुझेर र सभ्य भाषामा दिनु भए हाम्रो निम्ती अझ प्रेरणा हुनेथियो । अन्तयामा यो लेख बर्गबिभाजन र मेरो अहमता को बर्नण हैन यस्तो बेफुर्सदिलो समयमा मलाई पनि ब्यर्थको कुरा गरेर समय फाल्नु छैन र यो लेख लेख्न को लागि मेरो मित्रको पनि सहमती थियो । वहाँले मलाई लेख्न अभिप्रेरित गर्नु भएको थियो । त्यसिले म यहाँरुलाई आवेशमा नआइे दिनु हुन अनुरोध गर्दछु । मैले आज बिहानै देखी यि कमेन्टहरुलाई शिरोपर गरेर प्रत्युत्तर दिने कोशीश गरेकी थिए त र अचानक भएको प्राविधिक गड्बडिले गर्दा दिन सकिन । आदर्णीय पाठक ब्रिन्द म अनुग्रहित छु तपाहरुको कोमेन्ट बाट त र यो कोमेमेन्ट हरु त मलाई यस्तो लाग्यो मेरो लेख को आशय नबुझी वा राम्रो पक्ष लाई छोपेर नराम्रो पक्षलाई मात्र हेरेर हेरेर गर्नु भएको आभाष भयो । जुन कुरा मलाई पर्‍यो त्यो त मलाई थाहा छ नि । अनी जब म र मेरा मित्र सम्झौतामा आइे पनि सक्यौ र वहाँको मैले कुरा नकाटी सामु नै तपाईं यस्तो हुनुहुन्छ भनेर भनेपछी वहाँले आत्मासात गरिसक्नु भयो भने पाठक सजिता जि लाई किन यत्ती सार्हो पर्‍यो ?की लेख को आशय नै बुझ्नु भएन? हो मैले यो लेख मा वेट्रेस को कुरा गरे त र औसत नेपाली हरुले मलाई त्यस्तै ब्यवहाँर गरेको थ्यो जुन बेला म अर्काकोमा काम गर्दथे त र जब म मेरो स्टाटस थाहा हुन्थ्यो अनी मात्र उनिहरुले मलाई राम्रो ब्यवहाँर गर्दथे । यो कुर सहि हो हामी नेपालिहरुमा यो बिचार अझै गएकोछैन ।(स्टाटस भन्नले लेखक )हो यही कुराको असर् मलाई परेकोथ्यो र मेरा मित्रको पनि ब्यवहाँर मैले त्यही किसिम को पाएकी थिए र म वहाँलाई अझै भन्ने गर्छु वहाँमा मेरो त्यो प्रश्नको उत्तरमा कुनै गुनासो छैन । अनी यो सत्य पनि हो कि वहाँलाई देख्ने जो कोहिले पनि पहिला त्यसै भन्छन । कसैको त्यस्तै नै लूक्स हुन्छ । कृपया म आफुलाई अरु कुनै कुराको भन्दा बडी लेखिकाको रुप म जान्दछु । म मा भेद्भाव ,बर्गिकरण गर्ने बानी छैन । जस्ले मलाई नजिकबाट चिन्द छन बस उनिहरुले चिन्दछन । नदेख्नेले जे भन्दा पनि म वहाँरुको कुरामा समर्थन गर्दछु किन कि उनिहरु त मेरो लागि अपरिचित छन नि । यि कोमेन्ट हरुमा त मेरो आशय लाई मारेर मैले नेपाली कामदार हरुलाई बर्गिकरण गरेको भन्ने खालका सहमति देखा पर्दछ । कहाँ फेस्बूक को गलत प्रयोगलाई मैले सहि रुपमा प्रयोग गर्ने खालको जानकारी दिन खोजेकी हुँ त र यहाँ त कुरा मोड्रेर अर्कै अर्थ लगाउन खोजिएछ । कृपया म पनि नेपाली हुं त्यही पनि सम्बेदनशील छु म त्यसरी कहिले पनि आफुलाई उचाइेमा राखेर अरुलाई गिराउन चाहन्न ।मा मा घमण्डीपन लेश मात्र पनि छैन र के को घमण्ड गर्नु ?यो लेख को सुरुवात गर्न त उक्त ब्यक्ती र मेरो ब्याक राउन्ड बुझ्न पनि त मैले वेट्रेस र एउटा त्यस्तै ब्यहारको ब्यक्तिको परिचय दिनु पर्‍यो नि हैन भने छातीमा हात राखेर भन्नु होस् त हामी नेपालीमा अझै यस्तो भावना छैन र ?यो मैले भोगेकी र जानेकी कुरा हो । त्यसैले पाठक ब्रिन्द लेखक भनेका तपाईंहरुको निम्ती भिखारी हो झोलिमा जे दिएपनी थाप्छौ त र गाली नै दिये पनि अर्थ बुझेर र सभ्य भाषामा दिनु भए हाम्रो निम्ती अझ प्रेरणा हुनेथियो । अन्तयामा यो लेख बर्गबिभाजन र मेरो अहमता को बर्नण हैन यस्तो बेफुर्सदिलो समयमा मलाई पनि ब्यर्थको कुरा गरेर समय फाल्नु छैन र यो लेख लेख्न को लागि मेरो मित्रको पनि सहमती थियो । वहाँले मलाई लेख्न अभिप्रेरित गर्नु भएको थियो । त्यसिले म यहाँरुलाई आवेशमा नआइे दिनु हुन अनुरोध गर्दछु ।

च्याट्ठिने मान्छे said...

ह्ैन प्रभा जी तपाईले पनि ब्लगमा गरिने प्रशसा र आलोचना दवैलाई तेति सिरियसली लि दिन भएन भन्या...गफै त हो नि :)

acharya prabha said...

धन्यवाद च्याँठिने भाइ वा दाइ सबै कुरालाई मह्त्वपूर्ण ठान्नु हाम्रो कर्तब्य हो । ब्लग भन्दैमा हामीले बकमफुस्रे गफ गर्ने,यस्को सहि सदुपयोग
नगरने ,जथाभावी बोल्नलाई यस्को श्रीजना भएको जस्तो मलाई लाग्दैन । अरे बाबा नराम्रो कुरालाई त मान्छेले राम्रो प्रयोग गर्न खोज्छ भने यो भनेको त हाम्रो श्रीजना,भावना ,प्रतिभा अटाउने ठाउँ हो नि ब्लग भन्दैमा यस्लाई हामी गफाडीको थलो नबनाउन । फेरी म यस्ता वेब्साइेट हरुको कदर गर्छु जस्ले हामीलाई आफ्ना भावना र प्रतिभाहरुलाई प्रस्फुटन गर्ने मौका दिएको छ निस्वार्थ भावनाले ।जुन कुराको श्रीजना हुन्छ त्यस्लाई मनोरन्जनको रूपमा मात्र लिनु हुन्न भन्ने मेरो मान्यता छ गफ पनि बौधिक र सुझाउ पूर्ण भए म त्यस्को कदर गर्छु छद्म नाम राख्यो जे पायो त्यही बोल्यो यस् प्रकारको प्रयोगले ब्लग श्रीजना गर्नेहरुको के अस्तित्व राम्रो होला ?कृपया कसैको मेहेनतको कदर गर्न सिकौ । यहाँ गफ गर्नेहरु मात्र यात्रा गर्दैनन । आफ्नो श्रीजनालाई पूजा गर्नेहरुले पनि यस्लाई पवित्र स्थल मानेका छन यसैले म फोस्रो गफलाई यस्तो ठाउँमा कुनै स्थान दिन्न गफ पनि उपदेश मुलक होस् भन्न चाहन्छु ।
धन्यवाद ।

prabha said...

kripaya maathi chahi hataai dinu hola by mistake dherai print huna gayo iam sorry,
acharya prabha.

नेपालियन said...

प्रभाजी माथीकाको कमेन्ट त तपाइले भन्न नपाउदै हटीसकेछ। समस्या समाधान भयो।
अब अर्को समस्या तपाइलाइ भनिएका कुराहरु। यसो सरसर्ती पढ्नुहोस त केही तारीफ छन त केही बिरोधका शब्दहरु। पहिले कुरा, तपाइले लेखेका सबै कुरा मानिसले आफ्नो कोणबाट हेर्छन। कसैलाइ हो त नि जस्तो लाग्छ कसैलाइ बहियात जस्तो लाग्छ। यो कुरा तपाइको मात्र नभएर सबैको लेखमा लागुहुने हो। सहमत असहमतको संख्या घटबढ भने रहिरहन्छ,त्यो बेग्लैकुरो हो। म त के भन्छू भने पाठक हाम्रा आंखा हुन, हाम्रो लेख उनिहरु अनुरुप परिमार्जीत गर्दैलानुपर्दछ। कुन कुरा समातेर कुन कुरा परिमार्जित गर्ने त्यो चाही निकै ख्याल गर्नुपर्दछ। तपाइ लामो सम्म मिडियामा सहाभागी हुनुभएको तपाइलाइ थाहै न छ, मिडियामा ताली मात्र होइन कि गाली पनि आउन बेरलाग्दैनन। तपाइले लेख लख्नुभयो त्यसमै गाली आउलान तर मलाइ त दौंतरी मेलबक्समा प्राया दिन दिनै गाली आइराख्छन,खुसुक्क भनेको है तपाइलाइ कसैलाइ नभन्नुहोला।

acharya prabha said...

नेपोलियन जि ,
धन्यवाद । म तपाईंको कुरामा सहमत छु मलाई थाहा छ ,पाठक ,श्रोतालाई म बारम्बार भन्ने गर्दछु मलाई झुठो प्रशङ्शा भन्दा मायाको मीठो गाली नै चाहिन्छ भनेर किन कि आज भन्दा २० बर्ष अघाडी देखी नै मलाई पाठक हरुको दिनको २५ वटा सम्म पत्रहरु आउँने गर्दथ्यो त्यही पत्रहरु नै मेरो लेखन यात्राको प्रेरणा हो त र त्यस्मा कमी कमजोरिलाई पनि औल्याएर मीठो गाली पनि हुने गर्दथ्यो त र अहिले त छ्द्म नाम राख्यो अनी कुरा नबुझी अनेक उपमा दिएर मनपरी भन्यो त्यो प्रकृया मलाई मन नपरेको हो । यो मेरो लेखमा पनि छ्द्म नाम गरेर कस्ले के भनेको हो मलाई थाहा भै सकेको छ । यदी चित्त नबुझे सिधै अर्थिमुलक गाली दिदा भैहाल्थ्यो भन्ने मेरो आशय हो ।म पाठक हरुको पूजा गर्दछु । म अभ्यस्त भै सकेकिछु पाठक हरुको मनोज्ञान बुझ्न आज भन्दा २० बर्ष अघाडी देखी नै । मलाई वहाँहरुको ताली अनी गाली दुवै चाहिन्छ । म वहाँहरुको प्रेरणाको कदर गर्दछु । त र अर्थ नबुझी तथानाम गाली गर्ने पाठकहरुलाई चाँही म पाठक भन्न रुचाउदिन तिनिहरु भनेका आफु पनि लागि नपर्ने अरुको श्रीजनालाई पनि महत्व नदिने खालका हुन । यसैले म मेरा असली पाठकहरुको गाली पनि स्वीकार गर्दछु जस्ले मेरो पथ प्रदर्शक बनेर मलाई दोहोर्याइ रहुन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !