January 20, 2008

सान दाइसंग स्वस्थानी

सान दाइबाट बाचीत हालसम्मको स्वस्थानी अडियो
स्वस्थानी बिधी

अध्याय १

अध्याय २

दौंतरीमा बिभिन्न स्तम्भ प्रस्तुती गर्दै आएका छौं। साहित्य, हासो ठट्टा आदी हालसालै थपिएका सामाग्रीहरु हुन। चांडैनै दौंतरीका नया सदस्य सान दाइ स्वस्थानी ब्रतकथाको अडियो ब्लग लिएर उपस्थीत हुदैछन। यो दौंतरीको लागी नित्तान्त नया प्रस्तूती हुनेछ भने दौंतरी पाठकका लागी उत्साहात्मक सौगात हुनेछ।




12 Comments:

Anonymous said...

Gaaiko maasu khayera Swasthani.. UFF..
ati bho..

ठरकि दादा said...

यो दौंतरीको लागी मात्रै हैन नेपाली बल्गकै ईतिहासमा यौटा नया र स्वागत योग्य कार्य हो।
देश-बिदेश जता रहे पनि आफ्नो संस्कृति र धर्मलाई ईण्टरनेटको माध्यम बाट जगेर्ना र सर्ब शुलभ बनाउने यो प्रयासको हृदय देखी नै सम्मान गर्छु ।

Anonymous said...

जेस ज्यु, कमेनट् को लागि धन्यवाद, शायद यहाँले आफु जसतो हुनुहुनछ अरुलाई पनि त्य्स्स्तै सोच्नुहुन्छ होला,
सान दाई

nepalean said...

मेरो पनि यो बिचार सार्है सराहनीय लाग्यो। सान दाइको यो प्रयास ब्लग क्षेत्रमा ठुलो उपलब्धी हो।

Anonymous said...

sounds good

पीजी said...

आमाहरुले म बच्चा हुँदा मावलीमा भेला भएर स्वस्थानी सुनेको याद छ । घरमा सबै अधर्मि भन्ने कि नास्तिक भन्ने परेछन त्यसैले कहिल्यै सुन्ने मौका पाइएन ।

आफुलाई सुन्न फुर्सद होला नहोला तर सुन्न चाहनेकालागि भने एकदम राम्रो र नयाँ प्रयास गर्नु भएछ धन्यवाद सान दाई । बरु साङ्ग्य कि के भन्छन कुन्नी समापन को दिनलाई त्यस दिन मात्र भये पनि यसो भजन किर्तन गरम्ला,

आफुले टि भि मा सुनेको एउटा भजन याद आयो

" ए हे ...
जाउंला बैकुण्ठैमा नाच्दै गाम्दै रमाम्दै,
नाच्दै गाम्दै रमाम्दै !"

Anonymous said...

kuhirelaai chyaapera base chun!
kahaan Swasthani ! chodade Yaar.

Do as Romans do!! Maan..

Anonymous said...

sachhai ho ? lu na ta hami pani sunum dharma ka kura, yo americama kehi chamatkar bhaihalcha ki?

Anonymous said...

Listening Swasthani in USA is like
Bill Clinton doing his back door corky business with Miss Lewinsky...

Nepal! said...

Guys dont do bad comments about Swasthaani... In my opinion it is listened by women. Its one kind of faith or entertainment.

People in Europe or America also celebrate their cultural days. Take it as Easter Monday, Karfreitag, Carnival etc. Women celebrate May day by organizing concerts or small dance parties..then what is wrong if our country women celebrate it!!!!

Any way you are also enjoying with funny comments lol..!

sanu said...

thanks so much coz it has been very nice to hear swasthani though miles away from Nepal.thanks to everyone for taking the pain in doing so.i really mean it.

sanu said...

thanks so much coz it has been very nice to hear swasthani though miles away from Nepal.thanks to everyone for taking the pain in doing so.i really mean it.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !