जब पश्चिम आबाज लिएर निश्कन्छ, केन्द्र बन्दुक बोकेर पूग्छ। तर पश्चिमलाई सहयोगको खांचो पर्दा काठमाण्डौ सिरक ओडेर सुत्छ। यसै प्रसंगमा सुन्नुहोला (हेर्नुहोला) एउटा मुटु छुने गित।
March 27, 2016
YouTube यात्रा #nepalisongs
जब पश्चिम आबाज लिएर निश्कन्छ, केन्द्र बन्दुक बोकेर पूग्छ। तर पश्चिमलाई सहयोगको खांचो पर्दा काठमाण्डौ सिरक ओडेर सुत्छ। यसै प्रसंगमा सुन्नुहोला (हेर्नुहोला) एउटा मुटु छुने गित।
Posted by:
nepalean
March 26, 2016
आउ खेलौँ होली #Holi
इन्जिनियर राकेश कार्की
लस एन्जेलस
देश विदेश जताततै
यो कस्तो उमंग
आयो फागुन होलीको
थरिथरिको रङ्ग
एकआपसमा मिलेर
भिँडमा रमाइरहे
मौसम नै मज्जा आनन्द
रङ्गमै डुबाइरहे
लस एन्जेलस
देश विदेश जताततै
यो कस्तो उमंग
आयो फागुन होलीको
थरिथरिको रङ्ग
एकआपसमा मिलेर
भिँडमा रमाइरहे
मौसम नै मज्जा आनन्द
रङ्गमै डुबाइरहे
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
Dautari Admin
March 24, 2016
प्रिन्श् ह्यारी गाउंको जोगी गिद्द अन्तको जोगी सिद्द
कुरा के भन्ने खै, कुरो त्यही हो, प्रिन्श् ह्यारीको नेपाल भ्रमाण बारे। गाउंको जोगी गिद्द अन्तको जोगी सिद्द। कुरो आफै मिलाएर बुझौं, केही भए तल कमेन्ट बक्समा राखौ.
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
nepalean
January 22, 2016
हराएका गायक कुल प्रसाद पोखरेल #coolpokhrel #cometsinger
दशक पहिले सबैसंग बिदा भइ क्षितिज पारीको यात्रा गरेका गायक कुल प्रसाद पोखरेल नेपाली संगीतको आकाशमा केतू जस्तै हराएर गए। केतू जसरी उज्जवल प्रकाश छरेर आफ्नो प्रभाव पारेर छोटो समयमा बिलीन हुन्छ, कुल प्रसाद पोखरेल त्यसरी नै गायन क्षत्रमा आफ्नो छोटो तथा गहीरो प्रभाव पारेर हामीबाट बिदा भएका छन। बिदा भएका छन भन्नू पर्दा पनि बिदा भएका थिए भन्दा उनीलाइ न्याय होला।
उनका गितले नया पिंडीमा खासै प्रभाब नपार्लान तर नेपालमा पप गायन उदायमान हुंदा उनी हरेक संगित प्रेमीको ह्रिदयमा ठाउं जमाउन सफल भएका थिए। पप गितलाई आफ्नै पारामा नेपालीमा गाउने कुल प्रसाद 1981 मा नवलपरासीमा जन्मेका थिए। उनीले पोखराको ज्ञानू बाबाबाट स्कुल सकाएका थिए भने पहिलो एल्बम 1999 मा निकाले थिए। 2000 मा आमा, 2002 मा हुन्न र एलबम निकालेका उन्ले 2004 मा नयां एल्बम निकाल्ने क्रममा दुर्वसेनको भूमरीमा आफ्नो जिवन पाटन अस्पतालमा त्यागे।
पूरस्कार र चर्चा खासै नबटुलेका कूल प्रसाद पोखरेल श्रोतामाझ मात्र नभइ उनकै परिवारको मायाबाट पनि उग्लिएका छन। तर नेपाली गीतको माया गर्ने र नेपालीपानमा रमाउने श्रोताहरुले भने कुल प्रसाद पोखरेललाइ पक्कै पनि भूलेका छैनन्।
उनका गितले नया पिंडीमा खासै प्रभाब नपार्लान तर नेपालमा पप गायन उदायमान हुंदा उनी हरेक संगित प्रेमीको ह्रिदयमा ठाउं जमाउन सफल भएका थिए। पप गितलाई आफ्नै पारामा नेपालीमा गाउने कुल प्रसाद 1981 मा नवलपरासीमा जन्मेका थिए। उनीले पोखराको ज्ञानू बाबाबाट स्कुल सकाएका थिए भने पहिलो एल्बम 1999 मा निकाले थिए। 2000 मा आमा, 2002 मा हुन्न र एलबम निकालेका उन्ले 2004 मा नयां एल्बम निकाल्ने क्रममा दुर्वसेनको भूमरीमा आफ्नो जिवन पाटन अस्पतालमा त्यागे।
पूरस्कार र चर्चा खासै नबटुलेका कूल प्रसाद पोखरेल श्रोतामाझ मात्र नभइ उनकै परिवारको मायाबाट पनि उग्लिएका छन। तर नेपाली गीतको माया गर्ने र नेपालीपानमा रमाउने श्रोताहरुले भने कुल प्रसाद पोखरेललाइ पक्कै पनि भूलेका छैनन्।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
nepalean
Subscribe to:
Posts (Atom)