April 1, 2011

April Fool कि चैते फूल

आज एप्रल १, अर्थात अरुलाई मूर्ख बनाउने दिन। कतै तपाईलाई पनि कसैले मूर्खको सुचीमा राख्न सफल भए? एक पटक मेरो गाउंमा बिले घर्तीलाई तिम्री सासू हस्पिटलमा छिन भेट्न जानू भनेर मूर्ख बनाएका थिए। यही फूल बनाउने खेलको अर्को कथा छ,त्यो छिटै लिएर आउने छु।


2 Comments:

Anonymous said...

khoi ta katha? hamilai foold banako?

उमेश said...

किन यस्तो फटाह भएको तपाईं, खै कथा? सरलाई ब्लग चलाउने समय नपुगेको जस्तो छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !