February 4, 2009

गित - कुनै दिन हासेर

शेखर ढुङेल
०२-०३-२००९
कुनै दिन हासेर
कुनै दिन रोएर बितायो
यस्तै रहेछ दुनियाँ को रित
जस्तो मौसम
त्यस्तै मा रमायो
कुनै रात यहाँ
बिस बोकेर आउछ
कुनै रात चाद को
हसिलो मुहार
जिन्दगी रैछ घाम छाया
कहिले धुप
कहिले झरी मा रमायो
कुनै माया जीवन
कुनै माया मृत्यु
बोकेर आउदो रैछ
कस्तो लगाये छाप
बिधाता ले भाग्य मा
कुनै दिन हासेर
कुनै दिन रोएर बितायो


2 Comments:

Anonymous said...

शेखर जि !
तपाईंको कबिता ले हिर्दय छोयो --
( प्रशम्सक को नाताले केही लेख्दै छु जबर्जस्ती --- )
नदेउ दोस बिधातालाई --
बिधाता केही होइन बरु सोध आफूलाई --
~~~~
सम्हाल सम्हाल्नु पर्ने लाई सम्हाल आफूलाई
यही हो यथार्थ नभुल आफूलाई लाई --
~~~~
जिबन हो रे " कर्कला को पानी " --
किन दु:खऔने मन जानी जानी --
~~~~
बुझ सत्य यही हो तथ्य पनि
नहोउ टाढा गरेर आँफैलाई हानी ---

kunai din ........ said...

maile sakne bhae
luna ji
chunami roki dinthe
adhyaro yo duniyako
aafu bhitra lukai
ujyalo matra chhodi dinthe
tara
samhalna sakina maile
chimni bhar ko yo mutu
bhawana ko sagar ma dubchhu
pida ko jwala ma hidchhu
jab hos aauncha
kahile kahi
yasso geet kabita korchhu.
dhanyabad comment ko lagi

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !