August 2, 2011

पाँचौं अन्तर्राष्ट्रिय नेपाली ब्लगर भेला


दौंतरीमा हरेक ६ - ६ महिनामा नेपाली ब्लगर भेला गर्ने परम्परा अनुरुप फेरि अगष्ट ६, २०११ शनिबार अर्थात् साउन २१ नेपाली समय अनुसार बिहान १० बजे ब्लगर भेला गर्नेभएका छौं । पहिले भेला अगष्ट १, २००९ मा भएको थियो, दोस्रो भेला जनवरी ३० २०१० मा भएको थियो । तेस्रो भेला अगष्ट ७, २०१० र चौथो भेला फेब्रुअरी ५ मा भएको थियो । अब पाँचौं भेला नेपाली समय अनुसार अगष्ट ६ शनिबार बिहान १० बजे हुँदैछ ।  उक्त समय आफ्नो पात्रोमा चिनो लगाउनुहोला । साथै अन्य ब्लगर मित्रहरुलाई पनि जानकारी दिनुहोला ।

भेलाको तरिका पहिलो र दोस्रो भेला जस्तै हुनेछ । थप सामग्री तथा एजेण्डाहरु भए जानकारी गराउनेछौं तथा सुझावहरु भए यही ब्लगको कमेन्टमा दिनुहोला । साथै तपाईँ आउने-नआउने जानकारी पनि यही ब्लगको कमेन्ट बक्समा दिनुहोला । भेलामा सहभागी हुने ब्लगहरुको नामावली समय-समयमा ब्लगमा अपडेट गर्नेछौं ।


भेलाको दिन (नेपाली समय साउन २१, १० बजे शनिबार, अमेरिकी समय 11:15 CST शुक्रबार बेलुका) यही दौंतरीको पेज http://www.dautari.org/2009/08/blog-post.html मा पूरै पेजभरि ब्लगरहरुले संवाद गर्न मिल्ने गरी च्याट बक्स राखिनेछ। बोल्ने क्रम भेलामा रजिष्टर गरिएको क्रमअनुसार हुनेछ। यही ब्लगको कमेन्ट बक्समा आउने जानकारी दिए भेलाको लागि स्वत: रजिष्टर हुनेछ । अन्य ब्लगरहरुलाई पनि यस भेलाबारे जानकारी दिनुहोला । भेलाको एजेण्ड सल्लाह अनुरुप यसै पेजमा राखिनेछ । नेपाली ब्लगका लागी हितकारी हुने एजेण्डामा भेलाको दिनमा छलफल हुनेछ। तपाईको पनि भेलाको लागि केही सुझाव भए यही कमेन्ट बक्समा दिनुहोला । आउन नमिल्ने भए पनि जानकारी दिनुहुन अनुरोध गरिन्छ र भेलाको समयअघि वा पछि भए पनि सहभागी भएर आफ्ना कुरा राख्नुहोला । भेलाको निम्ति दौंतरींमा च्याट बक्स दिनभरि र भेलाको दिनपछि पनि खुलै रहनेछ ।


पहिलो ब्लगर भेलाको लिंक: http://www.dautari.org/2009/08/blog-post.html
दोस्रो ब्लगर भेलाको लिंक: http://www.dautari.org/2010/01/blog-post_21.html
तेस्रो ब्लगर भेलाको लिंक:http://www.dautari.org/2010/08/blog-post_09.html

ब्लगर भेलामा सहभागी हुने ब्लगर र ब्लग ठेगानाको सूची हेर्न भित्र आउनुस् >>

१) नेपालियन : http://www.dautari.org/2009/08/blog-post.html
२) यात्री शेखर : http://www.yatrishekhar.blogspot.com/
३) लुना : http://lunasansar.wordpress.com/
४) NKM :  http://nabinkm.com/
५) विष्णु मरासिनी : http://www.bismar.blogspot.com 
६) महेश सागर खनाल : http://www.maheshsagar.blogspot.com
७) गणेश कार्की : http://www.paniphoto.com/
८) नयाँ लाउरे :  www.giri25.blogspot.com 
१०) लभ काफ्ले : http://lkafle.blogspot.com/
११) सुशील पोख्रेल : http://sushilpokhrel.blogspot.com/
१२) आनन्द नेपाल: http://xnepali.net/
१३) आयुष सम्मोहन : http://www.sahityabatika.blogspot.com
१४) महेश घिमिरे : http://www.atimsa.blogspot.com
१५) कृष्ण थापा (कृष्णपक्ष) : http://www.blog.krishnathapa.com
१६) नारायण सिलवाल : http://www.newsdhading.blogspot.com
१७) दूर्जेय चेतना : http://www.doorjeya.blogspot.com
१८) उमेश गजुरेल : http://www.merobatoma.co.cc
१९) केपी ढुंगाना : http://www.hamroblog.com
२०) दीपक जडित : http://www.jaditdeepak.blogspot.com
२१) प्रविण थापा : http://www.prabin-thapa.blogspot.com/ 


29 Comments:

Nepalean said...

मैले त शुरूमै आउने जानकारी गराए है। तपाईहरु पनी नाम र आफ्नो ब्लग तथा आउने नआउने खबर यसै कमेन्ट बक्स मार्फत गर्नूहोला।
नेपालियन: www.dautari.org

NKM said...
This comment has been removed by the author.
NKM said...
This comment has been removed by the author.
mycreation said...

मैले त शुरूमै आउने जानकारी गराए है। ma pani aau6u
Yatri shekhar
www.yatrishekhar.blogspot.com

Luna said...

नेपालियन जी ले निम्तो दिनु भा'छ मलाई पनि :)
नेपाली समय बिहानको १० बजे भने पछी यताको समय बिहानको ४:४५ - ५ होला ,
दौतरी आगन सम्म आउन मलाई पनि रहर लाग्या छ !
ब्युझिए बिपनामा मै आउला नब्युझिए सपनामा पो दौतरी आगनमा पुग्ने हो कि !

NKM said...

All the best!
NKM: http://nabinkm.com

Bishnu Marasini said...

म आउने जानकारी गराए है।
http://bismar.blogspot.com

mskhanal said...

i'm also coming
maheshsagar.blogspot.com

ganesh said...

I am also comming.
www.paniphoto.com

Basant Giri said...

I am IN.
www.giri25.blogspot.com

Lava Kafle said...

I am in http://lkafle.blogspot.com

Sushil said...

म पनि आउछु है , count me in !

sushilpokhrel.blogspot.com

Anand Nepal said...

Booking my spot too :D

Aayush said...

ल म पनि आउने भए है ब्लगर भेलामा ..
आयुष : http://sahityabatika.blogspot.com/

Anonymous said...

tapai haru ko bhela ko location kaha ho?

दूर्जेय चेतना said...

म आउने प्रयास गर्ने छु है।। यसपाली फुर्सद मिलाउने कोशिशमा छु।

Ddus said...

येा पाली पनि मेरो त ९ देखी १२ को समय लेाडसेडीङ कोसमयमा नै परेछ,
वसजुली अाउने बित्तीकै म हाजिर हुन्छ यो पली त,

hamroblog said...

Vela ma online huna Prayas garna chu, pakkai

MG said...

1.नेपाली ब्लगहरु को सुचीमा झरना बज्रचार्य जि को पर्सनल् ब्लग पनि रहेछ, के रहेछ हेरौन त भनेको त बिज्ञापन बाहेक केही देखियन

2.म आउन पनि सक्छु , मिल्छ भने मेरो ब्लग पनि listing गरिदिनुहोस् न है
www.atimsa.blogspot.com

sahityasansar said...

कृष्णपक्ष पनि आउनेछ पाँचौं नेपाली ब्लगर भेलामा । मेरो ब्लग ठेगाना - http://blog.krishnathapa.com

Nepalean said...

dhanyad blogger mitra haru. Anya blogger lai pani khabar garnu hola, ma pani anya nepali blogger lai khabar garna prayas garne chhu. bhela 1 dekhi 2 ghanta huda kam lagne agenda haru ma chalfal garaula. Blog afai swantrata tarika le chalne tatha kehi nichod nikale pani sabaile follow nagarna pani sakchan. nepali blog ma utsah badaune dherai blogger haru lagnu bhayeko chha. aja thap kura k garna sakincha sabaile sujab dinuhola.
nepali bloggers group ma sabai blogger sametna sake blogger bich ko communication sajilo hunethyo. sathai naya blogger lai pani sahayog garna sakine thiyo. blogger haru lai jankari dina blog wall lai aja majbut garna sake nepali bloggers lai sahayog hune thiyo. nepai blogger ko facegroup,nabin g tayar parnu bhayeko blog widget sathai naya banayiyeko blog sambandi achar samita ma sallah garne sake ramro hunethiyo. yesle gareko usle gareko bhanda pani blogger haru le afno afno thau bata garnu bhayeko kam lai sabaile milera sahayog gari bhaichara kayam gare nepali blogger ko status nikai majboot hunethiyo. yesbarema sabaile sochnu hola.
dhnaybad
Nepalean

narayan silwal said...

अवश्य नै भेलामा सहभागी हुन्छु, नेपाली ब्लगरका साथीहरु जमघट हुने भेला आयोजना गर्ने दौतरी लाई मुरी मुरी धन्यावाद

Unknown said...

मेरोमा पनि बिहान हुने रहेछ । त्यसैले मेरो चैं टुङ्गो नहुने भो आउन सक्ने नसक्ने कुरामा ।

prabin thapa said...

यो ज्यान हाजिर हुने भो यसपाली पनि http://prabin-thapa.blogspot.com

Luna said...

झुक्किएर आज बिहान नेपाली समय ८ ३०: हुदा म त ९ :३० भयो अब दौतरी आँगनमा पुग्नु पर्यो भन्दै जुरुक्क उठेर आ' को मलाई त नया एकाउन्ट खोल्नै आयन !
अनि गए निदाउन ( यताको समय ४: ३० भाथ्यो बिहानको )
आउछु भनेर न आ'को हैन , आफैले जानिन ( खोई दिउसो तिर फेरी कोशिस गर्छु )
दौतरी आँगनमा भेला हुनुहुने सबै साथीहरुलाई मेरो नमस्ते .

Aayush said...

ब्लगर भेलामा आउन ढिला भइयो माफ गर्नुहोला है साथीहरु के गर्ने यता तिर बिद्युतले साथ दिएन .. अहिले यसो साथीहरु बिच के के छलफल भएछ भनेर हेरौ भनेको त ...
Too many simultaneous requests!
Please retry in a minute.

(We're adding capacity as quickly as possible)
पो भन्छ त ...म जस्ता धेरै जना उत्सुक्ताका साथ ब्लगर भेलाको छलफलको सारांश हेर्न उत्सुक हुनुहुन्छ है ..

Luna said...

ब्लग भेलामा जान नजाने पनि ( जाने कोशिस गरेकी हु बिहानै ४:३० बजे नै उठेर तर आउदै आएन मलाई त कसरि कता के के गर्नु पर्नु हो के के ! ) त्यै भ र ऐले कमेन्ट बक्समा
लेखेर भए पनि मन बुझाउनै पर्यो ! ( अब आफैले नजाने पछी के गर्नु ! )
आज भेलामा भएका कुराहरु अब बिस्तारै पढ्ने छु .
दौतरी ब्लगमा लेख कमेन्ट लेख्ने ब्लगर साथीहरुको लेख सधै पढ्न पाईयोस , शुभ कामना हिर्दय देखि नै .

kshiteej chapagain said...

i too want to take part in meeting.

yanmaneee said...
This comment has been removed by a blog administrator.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !