January 30, 2011

4th International Nepalese Blogger Meet (चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर भेला)

4th International Nepalese Blogger Meet will be on Feb 5th 10 AM NST at Dautari Blog. Please visit http://www.dautari.org/ on 5th Feb 2011.

चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर भेला माघ २२,२०६७-१० बजे शनिबार बिहान(Feb 5-2011,10AM NST) हुंदैछ भेलाको समय दौंतरी ब्लगमा(http://www.dautari.org/) पाल्नूहोला।

 भेलामा सहभागी हुने तरिका: तपाइ आउने नआउने सुचना पनि यही ब्लगको प्रतिक्रिया बाकसमा दिनुहोला जस्ले गर्दा सबैलाइ एकैसाथ जानकारी पुग्दछ। भेलामा सहभागी हुनेका निम्ती कमेन्टबक्समा आउने जानकारी दिंदा नै प्रयाप्त हुनेछ। तपाईको सहभागिताको जानकारी अनुसार भेलामा सहभागी हुनेको नाम प्रकाशित गरिनेछ। भेला नेपाली समय १० बजे भएता पनि भेला सुरू हुनु केही घन्टा अघी तथा भेला सकिए पछी पनि भेलाको लागी प्रयोग हुने च्याट बक्स खुलै रहने छ। भेलामा समयको अभावले आउन सक्नु भएन भने पनि केही समय अघी या पछी आएर आफ्नो कुरा राख्न सक्नुहुनेछ। विश्व भरी छरिएर रहेका नेपाली ब्लगहरुको एकै ठाउंमा बसेर छलफल गर्न अन्य ब्लगरलाई खबर गरेर तपाईले पनि सहयोग गर्नुहोला।

चौथो भेलाको अनुरूप


चौथौ नेपाली अन्तराष्ट्रिय भेलाको सभापती-उज्वल आचार्य
स्वागत मन्तब्य-ध्रुब पन्थी
नेपाली ब्लगबारे परीचर्चा -के.पी ढुंगाना
ब्लगको महत्वबारे बिचार-नबिन मालाकार
भेला संचालन-नेपालियन
प्रावाधिक सयोग-सपना संसार

भेलामा हरेक ब्लगरले आफ्नो परिचय र आफूले छलफल गर्ने बिषय राख्नुहुनेछ(आफ्नो परिचय र छलफलको बिषय टाइप गरेर रेडी गरेर समय बचाउनूहोला र परिचयको क्रम सहभागीको सुची अनुसार हुनेछ)। ब्लगर बारे परिचर्चा केपी जी ले गर्नुहुनेछ भने ब्लगको महत्व बारेमा नबिन जीले आफ्नो बिचार राख्नुहुनेछ तथा उहांहरुसंग ब्लगहरुले छोटा प्रश्न राख्नसक्नुहुनेछ। भेलाको आधिकारिक अबधी १ घन्टा रहनेछ तथा भेलालाई आबश्यक अनुसार थप १ घन्टा थप्न सकिनेछ। समय अभावमा आउन नसक्नुहुने ब्लगरहरुलाई ध्यानमा राखी ब्लग छलफल ४ घण्टा सम खुलै राखिनेछ।



भेला सहभागीहुने को सुची: सहभागीको सुची समय अनुसार यसै ब्लगमा प्रकासित गरिनेछ।

1) नेपालियन: http://www.dautari.org/
2) सपानसंसार : http://sapanasansar.com/
3) वेदनाथ पुलामी (उमेश) : http://bednath.blogspot.com/
4) सुदिप काफ्ले : http://technott.com/
5) शिब प्रकाश: nepalimanharu.com
6) कृष्णपक्ष - http://krishnathapa.com/
7) गूल्मी दर्शन: http://www.gulminews.com/
8) गम्भिर: http://www.kahilekahi.blogspot.com/
9) प्रबिण थापा: http://www.prabin-thapa.blogspot.com/
10) कृष्ण पुरी: http://thenepalromania-krishna.blogspot.com/
11) केपी ढुगांना: http://www.hamroblog.com/
12) यात्री शेखर: http://yatrishekhar.blogspot.com/
13) रबिन्द्र रिजाल: http://www.rabindrarijal.com/
14) अर्चना श्रेष्ठ: http://archanashrestha.blogspot.com/
15) जिवन शर्मा: http://marojiban.blogspot.com/
16) बिष्नु मरासिनी: http://bismar.blogspot.com/
17)narayan silwal: http://www.sahakarisarokar.blogspot.com/
18) पवन पौडेल: http://www.creativepaudel.blogspot.com/
19) Aakar: http://aakarpost.com/
20) dev neupane: http://blog.devneupane.com/
21) Ekendra: http://blog.ekendraonline.com/
22) Anish: http://blog.enepal.com.np
23) Suraj Kumar Aryal: http://www.hamropathshala.wordpress.com/
24) Dhruba Panthi: http://www.dhrubapanthi.blogspot.com/
25)Pradeep Kumar Singh: http://nepaliblogger.com/
26))Aayush Sammoha: http://www.sahityabatika.blogspot.com/
27) musicbid : http://www.musicbid.co.cc/
28) शेखर: http://myhealthschool.blogspot.com/
29) Anil Adhikari: http://learnnfun.wordpress.com/
30) Aashish Bista: http://www.entertainmentnepal.co.cc/
31) Deependra: https://sites.google.com/site/deependrakumarjha/
32) Nabin: nabinkm.com
33) ज्ञानु बस्नेत: http://sahityamanjaree.blogspot.com/
34)Ujjwal Acharya: http://www.nepalivoices.com/
35) Ajaya Dhungana: http://abhinaw.com/
36)Mukunda Nepal: http://meroreport.net/
37)Bhupesh Mardi:http://www.youthcircleonline.blogspot.com/
38)Sweta Baniya: http://www.swetabaniya.wordpress.com/
39)Nepali Movie: http://nepalimovie.wordpress.com/
40)Basanta Giri : http://giri25.blogspot.com/
४१)Sarlahi express: http://www.sarlahiexpress.com/
४२)मेचीनगर अनलाइन : http://www.mechinagaronline.com/







52 Comments:

nepalean said...

ल है मैले त सुरूमै आउने जानकारी राखे। तपाईहरुले पनि सहभागिता जनाउनुहोला है? साथै आफ्नो ब्लगको नाम पनि राख्न नभुल्नुहोला।

नेपालियन: www.dautari.org

सपानसंसार said...

सपनासंसार को पनि सहभागिता को लागि दर्ता गराउन चाहन्छु !

सपानसंसार : http://sapanasansar.com

वेदनाथ पुलामी (उमेश) said...

मेरो भने पहिलो ब्लगर भेला देखि बाहेक दोश्रो र तेश्रो नेपाली ब्लगर भेलामा सहभागिता छुटेको थियो ! विविध कारण बस ! यस पटक भने "चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर" भेलामा सहभागिता जानाउने जानकारी गराउदछु !

वेदनाथ पुलामी (उमेश) : http://bednath.blogspot.com

S Kafle said...

मेरो पनि यस भेलामा सहभागिता रहने छ ।

सुदिप काफ्ले : http://technott.com

Shiva Prakash said...

म कोशिस गर्ने छु, तर त्यो समय मेरो कामको समय परेको छ । कामबाटै भए पनि प्रयास गर्ने छु । धन्यवाद । nepalimanharu.com

sahityasansar said...

यसपाली त म पनि दौतरी भेलामा भाग लिनेछु , अहिले देखि नै सेडुल मिलाउन तिर लागें है त, दर्ता गरें मैले पनि । कृष्णपक्ष - http://krishnathapa.com

Admin said...

यसपाली भने म पनि उपस्थित हुने छु । www.gulminews.com

Manish Thapa said...

बत्तिको साथ र नेटले ले ढोका नदिएको खन्डमा म पनि छु है।धन्यवाद ।। http://www.kahilekahi.blogspot.com/

प्रबिण थापा said...

बिगतका ब्लगर भेलाहरुमा सहभागिता जनाउने हदैसम्मको प्रयास गर्दा पनि समयको तालिकाले अप्ठ्यारो पारेकोले सहभागिता जनाउन सकिएन तर यसपाली भने अहिले देखि नै समय तालिका मिलाउन लागि परे म पनि। अन्तिम समयमा कुनै पनि किसीमको समस्या नपरेमा मेरो पनि सहभागिता हुनेछ।
प्रबिण थापा http://www.prabin-thapa.blogspot.com

S Kafle said...

मेरो नाम लेख्दा गल्ति भयो- दिप काफ्ले नभई सुदिप काफ्ले हो । सच्च्याइदिनु होला ।

the nepal romania said...

बिगतका ब्लगर भेलाहरुमा सहभागिता जनाउन नसके पनी यसपाली प्रयास गर्दै छु



http://thenepalromania-krishna.blogspot.com/

हाम्रोब्लग said...

भेट पक्का हुनेछ
hamroblog.com

mycreation said...

ma pani velama sahavagi hun6u. http://yatrishekhar.blogspot.com/

nepalean said...

सुदिप जी,कपि पेष्टको चक्करले तपाईको नाम गल्ती हुन गएकोमा क्षमा माग्दछु।

अन्य ब्लगरहरुले आफ्नो ब्लगको ठेगाना का साथै नाम पनि दिनुहुन अनुरोध गर्दछु।हुन त कती पय छद्मनाम लिएर ब्लग चलाउनुहुन्छ। साथै भेलामा के कस्ता कुरा गर्न सकिन्छ,त्यस बारे पनि आफ्नो मत राख्नुहोला। बिगतमा ३ वटा भेला गरिसकिएको ले चौथो भेला कसरी फरक र महत्वपूर्न बनाउने त्यस तर्फ सोच्न पनि जरूरी छ। हुन त १ या २ घण्टा वेब साईटमा जम्मा भएर नेपाली ब्लगको काय पलट गर्ने कुनै कार्य नहोला तर त्यती छोटो समयमा नेपाली ब्लगर माझ केही महत्वपूर्न कुरा राख्न सकियो भने त्यो नै ठुलो काम हुनेछ।

संसारका ब्लगलाई एउटै समयमा जम्मा हुन असम्भव जस्तै हो। नेपाल र अमेरीकाको समय ध्यान दिंदा युरोपका ब्लगरलाई सधै अप्ठेरो पर्छ। सायद अष्ट्रेलियमा ठिकै हुन्छ होला। भेलाको बारेमा तपाईको के बिचार छ,कसरी यस्लाई सफल बनाउन सकिन्छ आफ्ना बिचार पक्कै राख्नुहोला।

Rabindra said...

अहिलेको समय भने अनुकुल पर्यो यूरोप मा पनि, 10 Am NST [UTC-3:30] हुँदा यहाँ दिउसो को २:३० हुने रहेछ । म नेदरल्यान्ड बाट www.rabindrarijal.com मा आफ्ना लेख रचना राख्ने गर्दछु । भेला मा म पनि उपस्थित हुने छु।

archana said...

thanks for your invitation nepalean jee. i will be there.

jiban sharma said...

म पनि छु है भेला मा म पनि उपस्थित हुने छु। http://marojiban.blogspot.com

Bishnu Marasini said...
This comment has been removed by the author.
Bishnu Marasini said...

Thank you for invitation, I'll be there, though I had missed previous one. http://bismar.blogspot.com

narayan silwal said...

म त ब्लगमा नयाँ छु, हजुरहरु सँग भलाकुसारी गर्दा राम्रो हुने हुदा तपाइहरु ससामुआइपुको छु । हुनत म एयटा रेडियो कर्मी तर पनि ब्लग बारे कमै जानेको छु तर ठुलो उपलब्धी सम्झेर चौथो अन्तराष्ट्रिय नेपाली ब्लगरू भेलामा सहभागिता जानाउने जानकारी गराउदछु ।
www.sahakarisarokar.blogspot.com
www.globaldhading.blogspot.com

पुष्प said...

पाठक/प्रतिक्रियाकारले भाग लिन पाइ कि नपाइ ? :)

पवन पौडेल said...

नेपाली व्लगरको दोस्रो भेलाको अन्तिम समयमा विविध कठिनाईहरुले गर्दा समावेश हुन सकेको थिईन र त्यतिबेला नै प्रतिज्ञा गरेको थिए । अर्को भेलामा भने अवश्य सहभागि हुनेछु भनेर, त्यसलैले म जसरी भए पनि सहभागि हुनेछु मित्रहरु हो ।
http://www.creativepaudel.blogspot.com
Happy Blogging

Aakar said...

Will try to attend it...But I'm not sure...

Aakar said...

Well, I'm blogging here: http://aakarpost.com

Anonymous said...

"चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर" भेलामा सहभागिता जानाउने जानकारी गराउदछु !

http://blog.devneupane.com

Ekendra said...

I will attend on Feb 5th at my best, but I think I am a retired blogger (Once I used to blog in http://blog.ekendraonline.com); views and ideas will be shared nomatter.

w38g0ru said...

लौ न हजुर ! हाम्लाई पनि सहभागी को सुचीमा दर्ता गराईयोस । http://blog.enepal.com.np

Anonymous said...

Thank you for your invitation. Definitely, we'll join you guys this time. Thank you very much once again.

Suraj Kumar Aryal
http://www.hamropathshala.wordpress.com

Dhruba Panthi said...

भेट पक्कै हुनेछ, दु:ख-सुख पक्कै बाँड्नेछौँ। :)

http://www.dhrubapanthi.blogspot.com

Pradeep Kumar Singh said...

I will try my best to attend this!

http://nepaliblogger.com

Aayush said...

म पनि उपस्थित हुने छु है भेला मा ।
Aayush Sammohan
http://www.sahityabatika.blogspot.com

musicbid said...

म पनि उपस्थित हुने छु

शेखर said...

म, यो ब्लग संसार को नव आगन्तुक हो। यो सहभागी हुनु भनेको online मा हो की? कुनै निश्चित स्थान मा हो। यदी online मा हो भने म पनि सहभागी हुन्छु है।

Anonymous said...

Hello this is Anil Adhikari. I would like to participate in the blogger's online conference
http://learnnfun.wordpress.com

aashish said...

Namaste,
ma pani aaune kosish garchu hai, Thanks for the meeting..

www.entertainmentnepal.co.cc
Aashish Bista
UK

Anonymous said...

Thanks for the invitation Nepalean ji. will try to attend.

NKM said...

I will also try to attend the dautari bhela...

All the best to the team!

PS: Please double check the NST and EST/CST time :P

==
nabinkm.com

Gyanu Basnet said...

सर्व प्रथम त सम्पूर्ण ब्लगरहरूमा न्यानो अभिवादन । वेवब्लगमा भर्खरै ताते ताते गर्दै गरेको ब्लगर भएको हुनाले यस पटक यो भेलामा सहभागी हुन चाहन्छु । म ब्लगको संसारमा नयाँ भएकोले एजेन्डा सल्लाह सुझाव दिन भन्दा पनि सल्लाह सुझाव तथा सहयोग लिन बढी उत्सुक छु । इति ।

::ज्ञानु बस्नेत::
http://sahityamanjaree.blogspot.com/
email: [email protected]

Nepalean said...

भेलामा सहभागी जनाउनू भएका संपूर्ण ब्लगरलाई धेरै धेरै धन्यबाद। साथै भेलालाई कसरी उपयोगी बनाउन सकिन्छ यसै कमेन्ट बक्समा सल्लाह दिनूहोला। भेलाको डिटेल भोली राख्नेछु। साथै तपाईहरुले दिएको सल्लाह सुझाबलाई पनि समेट्ने प्रयास गर्नेछु। अनलाईन संबाद,बिबिध ठाउबाट सहभागिता आदी कुराले गर्दा भेलामा बिबिध समस्या आउन सक्छन साथै संसारभरीका ब्लगर एकै समयमा एकै ठाउंमा भेला भएको मौकामा महत्वपूर्ण संबाद राख्न सके भेला उपयोगी हुनेछ। यसबारे सबैले सोच्नुहुन अनुरोध गर्दछु।
- नेपालियन

Ujjwal Acharya said...

I will try to attend.
www.nepalivoices.com

Ajaya Dhungana said...

I will try to be there, Ajaya Dhungana, London
http://abhinaw.com

Mukunda Nepal said...

I will also try to participate. Mukunda Nepal
http://meroreport.net

Bhupesh Mardi said...

I will also appear Bhupesh Mardi, Jhapa Nepal
http://www.youthcircleonline.blogspot.com

Sweta Baniya said...

I will be attending if light will be there.

Sweta Baniya

www.swetabaniya.wordpress.com

nepali cinema said...

I will try my best to attend.


http://www.nepali-cinema.blogspot.com/

nepali movie said...

I will try to attend

http://nepalimovie.wordpress.com/

Basant Giri said...

I will be there.

Unknown said...
This comment has been removed by the author.
Unknown said...

सम्पूर्ण व्लगर मित्रहरुलाई नमस्ते । मेरो पनि सहभागिता सुनिश्चित छ ।
http://www.sarlahiexpress.com/

मेचीनगर अनलाइन said...

I will be also thr
http://www.mechinagaronline.com

अलङ्कार अर्याल said...

जानकारी नै थिएन मलाई, अघि बल्ल थाहा पाएर सहभागिता जनाईहाले | पहिले थाहा भएको भए अझ थुप्रै कुराहरु राख्न सक्थे कि ? छलफल सार्है राम्रो लग्यो | धन्यवाद |

मेरो ब्लग ठेगाना हो
http://gharaagan.blogspot.com

Sabin said...

Thank you for your invitation. Definitely, I'll join you guys this time. Thank you very much once again.

Sabin Bhatta
www.sabinbhatta.blogspot.com

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !