August 16, 2025

what is Teej?


 Teej is a Hindu festival celebrated by women in various parts of India and Nepal. It is dedicated to the worship of Lord Shiva and Goddess Parvati and is celebrated with great enthusiasm and devotion. Teej typically falls in the Hindu month of Shravan, which usually corresponds to July or August in the Gregorian calendar.

There are several variations of Teej, with two of the most prominent ones being:


  1. Hariyali Teej: This is celebrated during the bright half of the lunar month of Shravan and is also known as Shravani Teej. It is primarily observed by married women who pray for the well-being and long life of their husbands. Women wear green attire, adorn themselves with mehndi (henna), and participate in various rituals and festivities.

  2. Hartalika Teej: This festival falls on the third day of the bright half of the lunar month of Bhadrapada, which usually corresponds to August or September. It is primarily celebrated in North India, especially in the states of Uttar Pradesh, Bihar, and Rajasthan. Married women fast on this day, praying for the prosperity and happiness of their families.



August 15, 2025

बहरबद्ध चार गजल

  नवराज न्यौपाने ‘मौन’



बाँधेर प्रेम–डोरी माया अनन्त हुन्छ
संसार देख्न साक्षी सिङ्गो वसन्त हुन्छ

सम्बन्ध राख्न जाने टुट्दैन आज वाचा
सौंन्दर्य बुझ्न सक्दा प्रीति दिगन्त हुन्छ

आशा जगाई नौलो पोखेर प्रेमधारा
संसार प्यार बुझ्ने भाषा ज्वलन्त हुन्छ

जो बोल्छ शत्रुताले साँची अहम् मनैमा
बोकी इमान हिँड्दा उल्टै भिडन्त हुन्छ

ज्ञानी गुणी सबैमा हुन्छन् कमी हजारौँ
हाँसेर ज्यून जाने चोला जीवन्त हुन्छ
(बहर : मुजारे मुसम्मन अखरब)

संघीयताबाट जनताले के पाए ?

 संयुक्त राज्य अमेरिका, भारत, अष्ट्रेलिया  जस्ता ठूला  देशहरूमा संघीयता रहेको देखिन्छ। सानो देश नेपाल संघीयतामा जानु कतै अपरिहार्यता बेगरको संयोग पो बन्यो कि ? संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय गणतन्त्रात्मक राज्य भनी घोषणा गर्‌यो र संविधानसभाभित्रै एउटा ‘राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँट समिति’ गठन गरी कामहरू भए । संविधानसभा बन्नुपूर्व  छलफल बिना संघीयतामा जानुको कारण के होला ?

हाम्रो समस्या भनेको  जनताले राज्य संरचनामा सहभागिता र पहिचान खोजेको अवस्था हो। संघीयता भएका मुलुकहरूमा देखिएका सकारात्मक र नकारात्मक बारेमा अध्ययन नगरी   हतार-हतारमा नेपालमा  संघीयता ल्याइयो । प्रदेश र स्थानीय तहको सम्बन्ध हेर्दा पनि स्थानीय तहले प्रदेशलाई वास्ता नगरे हुने खालको छ । स्थानीय तहको बजेट पनि प्रदेशमार्फत आउँदैन ।



August 13, 2025

Possible reason for Indian Airlines Accident

August 13, 2025: The preliminary report concludes that both fuel cutoff switches for the engines were moved to the "cutoff" position shortly after takeoff, causing the plane to lose altitude. While the report doesn't definitively state the cause, it raises questions about whether the switches were moved manually by a pilot or due to a mechanical malfunction.
July 11, 2025. 30 days preliminary investigation Update: Fuel control switches to the engines of an Air India flight that crashed shortly after takeoff, killing 260 people, were moved from the "run" to the "cutoff" position moments before impact. One pilot asked the other why he cut off fuel, and the second pilot responded that he had not. the investigation bureau said that once the aircraft achieved its top recorded speed, "the Engine 1 and Engine 2 fuel cutoff switches transitioned from RUN to CUTOFF position one after another with a time gap of 01 sec". The switches then returned to the "RUN" position and the engines appeared to be gathering power, but "one of the pilots transmitted 'MAYDAY MAYDAY MAYDAY'"
Aviation experts say the fuel switches that were found turned off are impossible to be accidentally turned off. They had to be in the ON position for takeoff, and then both switches turned OFF to cause the dual engine failure. They are not like light switches or push buttons that can be bumped by accident; these take an intentional multi manual effort to turn them on or off, and there is a separate switch for each engine. Unless a fire is detected, the computer does not allow fuel cut off if the plane is airborne. 
For actual reason, it is suggested to wait for the final report.
<====================================>
An Indian Airlines passenger plane en route to London crashed on departure at an airport in India’s western city of Ahmedabad. The plane hit a hostel for doctors when it crashed, with images showing the tail of the plane protruding from the building.

There were 242 passengers and crew members aboard the Air India flight. A doctors’ group said at least four students staying at the hostel are missing following the crash.

Before the crash, there was a mayday call. Captain Sumeet Sabharwal radioed the ground to say: “Mayday…no thrust, losing power, unable to lift!”

Video of the crash is released online and it indicates the plane went to stall. Typically while taking off, wings flap helps to provide lift. But here on the video, you see clean wings, no flap.
Typically for takeoff, minimum 20% flap is required. That means the plane couldn’t stay afloat. It can be a mechanical failure or a human error.  A veteran commercial airline pilot is claiming that co-pilot may have been asked to retract the landing gear but pulled the wrong lever and instead raised the flaps.

There is no exhaust from the plane either. Does that mean pilots were restarting the engines? At that altitude, engine won’t come back that quick to stay afloat. 

Other possibility is birds strike. India has terrible birds problem around their airport. If both engines engulf birds, engines would go off quick. According to the sole survivor,Vishwash Kumar Ramesh, Thirty seconds after takeoff, there was a loud noise and then the plane crashed. This is a typical situation of bird strikes. 

Other report came as the plane used a bared minimum runway on a hot day with so much load. That would hurt the plane to receive more thrust. 

This Dreamliner Boeing plane with a good track record and no accident to date raises so many question. 

We pray for the victims and wait for the official investigation report of the crash.


August 5, 2025

बिदाई

 

नवराज  न्याैपाने 'माैन'

हिमालपारीका एक सुन्दर गाउँमा जयबहादुरले बीस वर्ष पढाएर अवकाश लिया ।  उसकाे बिदाइ कार्यक्रममा छवटै गाउँका मानिसहरू विद्यालयमा जम्मा  भए । बिहान दस बजेबाट शुरु भएकाे कार्यक्रम साँझ छ बजेसम्म चलिरह्याे ।

छ बजेपछि गाउँकाे सामुदायिक भवनमा बिदाइभाेजकाे कार्यक्रम  राखियाे ।  बाइसवटा च्याङ्ग्रा र १४ बाेरा चामल ल्याएर गाउँलेले उसकाे सम्मानमा रातभर कार्यक्रम राखे । सबैले गाउँकाे समग्र  विकासमा उसकाे याेगदानकाे चर्चा गर्दा उसका अाँखा अाँसुले भरिएका थिए ।

जयबहादुरकाे एउटा अाँखा थिएन । सबै गाउँहरूमा घुमेर उसले अपाङ्गता भएका,सुस्त मनस्थिति भएका र फरक क्षमता भएका व्यक्तिहरूकाे तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई नि:शुल्क पठनपाठन गराउन  पहल गरेकाे थियाे । अनि , गाउँगाउँमा अनाैपचारिक शिक्षा ( प्राैढ शिक्षा) पनि सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाे थियाे ।

अपाङ्गता भएका व्यक्तिहरूलाई ऊ असाध्यै माया र सम्मानकाे दृष्टिले हेर्थ्याे । उसकाे बिदाइमा उनीहरू, भुरुधुरु राेएका थिए । शुरुका दिनमा एकान्त स्थलमा
रहेकाे विद्यालमा एक्लै बसेकाे जयबहादुरलाई पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छाे नाम्ग्यालले अाफ्नै घरमा ल्याएर राखेका थिए ।

छाे नाम्ग्यालकी छाेरी साेनाम याङ्जी कान सुन्ने तर बाेल्न नसक्ने थिइन् । सबैले लाटी भनेर जिस्क्याउने गरेकाले उनी स्कुल जान छाडेकी थिइन् । जयबहादुरले नै उनलाई काठमाडौं पठाएर साङ्केतिक भाषा सिक्ने र लेखपढ गर्नसक्ने बनाएका थिए । छ महिनापछि फर्केर उनी पाँच कक्षामा भर्ना भइन् र राम्रो अङ्क ल्याएर एसईई उत्तीर्ण गरिन् । जयबहादुर सरकाे बिदाइमा सबैभन्दा दु:खी उनै थिइन् ।

भाेलिपल्ट खाना खाएर विद्यालय परिवार,युवा क्लब परिवार र अामा समूह परिवार सबैले गाउँकाे पुछारकाे गेटसम्म पुर्‍याएर सगुन चढाए । अलिकति सगुन लिएपछि उसलाई  रुन मन लाग्याे । अाँसु पुछ्दै गर्दा साेनाम याङ्जीकी बहिनी छे अाङ्माेले एउटा चिठी दिइन र 'घर पुगेपछि हेर्नुहाेला है सर !' भनिन् ।

एक घण्टा हिडेपछि चाैतारीमा बसेर साेनाम याङ्जीकाे चिठी खाेलेर पढ्दा उसकाअाँखाबाट बलिन्द्र धारा अाँसु बगिरहे । चिठीकाे अन्त्यमा लेखिएकाे थियाे - 'जय सर! मेराे मुटु हजुरसँगै पहाड झर्‍यो ।'




July 26, 2025

म यस्तै छु


 जोखेर र हिसाब गरेर 

जीवनको बहिखतामा 

मलाई जिन्दगी लेखु जस्तो पनि लाग्दैन्  

बनवटी र फोस्रा आदर्श ओठमा भिरेर

देखावटी लय बोकी 

मलाई जिन्दगीलाई ढाँटु जस्तो पनि लाग्दैन्   

यत्ती हो म मनको सुन्छु 

र मन देखि म तिमीलाई सुनीरहेको छु 

निस्वार्थ निशर्त !!

यही सत्य हो 

र यस्लाई प्रमाणित गर्ने कुनै आधार हुन्न 


जीवन भए सम्म मृत्‍यु परास्त हुन्छ 

र म तिमी भए सम्म जिन्दगी जित्छु 

तर तिमी बिना 

जिन्दगी बाँचे पनि 

मुर्दा श्वास फेरे जस्तो हुन्छु 

केबल जिउदो लाश 



July 4, 2025

हामीलाई विकास चाहिन्छ तर के गर्ने ?

 


हाम्रा गाउँहरू हिमाल भन्दा टाढा छन् र बादलभन्दा माथि छन् । त्यहाँ पुग्न दिनौ लाग्छ। 

हामी ती ठाउँहरूमा सडक जोड्न चाहन्छौं। हिमालयबाट आउने खोलामाथि पुल राख्न चाहन्छौं ।

हामी हाम्रो गाउँलाई माया गर्छौं, हामी हाम्रो गाउँ पुग्न सहज होस् भन्ने  चाहन्छौं। तर कसरी?

पहाडहरू धेरै ठूला छन्। तिनीहरू अस्थिर छन्। हामीले बनाएका सडक पहाडको  तुलनामा धेरै साना छन्, पहाड अलिकति एता उता भए पनि सडक भत्किन्छ । एउटै ढुङ्गाले सडकमा दौडिरहेको सवारीलाई नष्ट गर्न सक्छ। पुल निर्माण गर्न महिनौं वा वर्ष लाग्छ तर उही पुललाई नदीले एक मिनेटमा बगाउन सकिन्छ। 

यसै त एती गाह्रो छ कि यो दुई विशाल देशहरू बीचमा  छ। भूगोल पनि हाम्रोमा कठिन  छ।

हामीलाई गाउँ जोड्न आवश्यक छ, हामीलाई सडक चाहिन्छ, हामीलाई धेरै पूर्वाधार चाहिन्छ तर हामी सचेत हुन आवश्यक छ हाम्रो विकास हाम्रो भूगोल अनुसार हुनुपर्छ। यदि हामी प्रकोपबाट प्रभावित हुन्छौं भने, हामीले सजिलो र छिटो तरिकाले समस्याको समाधान ल्याउनु पर्छ।  



June 29, 2025

बा

-  विशाल बिहानी

कतै दुःख्छ दुःख्दैन पाउलाई के सोध्नु,
संघर्षले बनेका ‘बा’का घाउलाई के सोध्नु ।

खै कुन शब्दले सम्बोधन गरौँ बा हजुरको
सधैँ काँडामाथि हिँड्ने बाउलाई के सोध्नु ।

कति बगे होलान् पसिना बाको शरीरबाट
पसिनाले नै बनेका नदी तलाउलाई के सोध्नु ।

बाले कति संघर्ष गर्नु भो जिन्दगीभर ?
देखिन्छ साक्षी राखेर यो गाउँलाई के सोध्नु ।

यहाँ आज जति बनेको छु, जे बनेको छु म,
बाको संघर्षले नै बनेको नाउलाई के सोध्नु ।



June 28, 2025

दासढुंगा घटनाको रहस्य

 दासढुंगा घटनाको रहस्य  बारे के.पी. ओली :






June 27, 2025

यो नेपाल हो

- रमेश राज भट्टराई 

यो नेपाल हो
यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्न हुँदैन

लाखौँ रुपैयाँ खर्च गर्‍यो क्याम्पस जानलाई
तेही नि हाम्रो औकात हुँदैन जागिर खानलाई
आफ्नै मान्छे भए देखि जागिर पाइदो रहेछ
यो देशमा त राम्रो होइन हाम्रो चाइदो रहेछ

भैगो अब यस्ता कुरा खोल्नै हुँदैन
यो नेपाल हो
यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्नै हुँदैन

घुसकै कुरा अगाडि आउँछ जुन क्षेत्रमा पनि
जति धेरै पढे पाने के काम भयो तनि
युवाहरू पढे लेखे विदेशी तिरै गए
विदेश किन पस्नु पर्थ्यो देशमै अवसर भए



June 26, 2025

नेपालमा कती प्रदेश?

नेपालमा कती प्रदेश बनाउने? धेरै प्रदेश बनाए बिदेश जस्ती हुन्छ कि? प्रश्न माथी अर्को प्रश्न। अनि एउटा कार्टुन पनि।


June 22, 2025

इरानमा अमेरिकी हमला बजारमा हल्लै हल्ला

  अमेरिकी सेनाले आइतबार तीन इरानी परमाणु स्थलहरूमा आक्रमण गर्यो, र विश्वभरबाट प्रतिक्रियाहरू इजरायलले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको प्रशंसा गर्नेदेखि, संयुक्त राष्ट्रसंघले तनाव कम गर्न आह्वान गर्नेसम्म र इरान र केही अन्य राष्ट्रहरूले आक्रमणको निन्दा गर्न तछाड मछाड छ। पोलिटिक्समा एउटै मान्छे राक्ष्यास र भगवान । एस्तो छ बजारको हल्ला :

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु:

"बधाई छ, राष्ट्रपति ट्रम्प। इरानको परमाणु सुविधाहरूलाई संयुक्त राज्यको अद्भुत र धर्मी शक्तिको साथ निशाना बनाउने तपाईंको साहसी निर्णयले इतिहास परिवर्तन गर्नेछ... इतिहासले लेख्नेछ कि राष्ट्रपति ट्रम्पले विश्वको सबैभन्दा खतरनाक शासनलाई विश्वको सबैभन्दा खतरनाक हतियार प्राप्त गर्नबाट रोक्न कार्य गर्नुभयो।"

इरानी विदेश मन्त्री अब्बास अरकची:

"संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य संयुक्त राज्यले संयुक्त राष्ट्र चार्टर, अन्तर्राष्ट्रिय कानून र (परमाणु अप्रसार सन्धि) को गम्भीर उल्लंघन गर्दै इरानको शान्तिपूर्ण परमाणु स्थापनाहरूमा आक्रमण गरेको छ। आज बिहानका घटनाहरू अपमानजनक छन् र यसको सधैंको लागि परिणाम हुनेछ। संयुक्त राष्ट्रका प्रत्येक सदस्यले यो अत्यन्त खतरनाक, कानूनविहीन र आपराधिक व्यवहारबाट चिन्तित हुनुपर्छ। संयुक्त राष्ट्र चार्टर र आत्मरक्षामा वैधानिक प्रतिक्रियाको अनुमति दिने यसको प्रावधानअनुसार, इरानले आफ्नो सार्वभौमसत्ता, हित र जनताको रक्षा गर्न सबै विकल्पहरू सुरक्षित राख्छ।"

मरियम राजावी, पेरिसमा इरानको राष्ट्रिय प्रतिरोध परिषदकी प्रमुख:

"अब (इरानी सर्वोच्च नेता अली) खामेनीले जानुपर्छ। इरानी जनताले युद्धको अन्त्यलाई स्वागत गर्छन् र शान्ति र स्वतन्त्रता खोज्छन्।"

"खामेनी एक गैर-देशभक्त परियोजनाको लागि जिम्मेवार छन्, जसले अनगिन्ती जीवनको क्षतिबाहेक इरानी जनतालाई कम्तीमा २ ट्रिलियन डलरको लागत पुर्‍याएको छ - र अब, यो सबै धुवाँमा उडेको छ।"



June 17, 2025

भुटानी नेपाली साहित्यकारहरुको त्रिदिवशीय विश्व सम्मेलन

 


विश्वास दीप

भुटानी नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय संगठन ग्लोबल भुटनीज लिटरेचर अर्गनाईजेशन (जिविएलओ) को बृहत अन्तर्राष्ट्रिय साहित्यिक अनुष्ठान ६, निदरल्याण्डको हेगमा गत १३ देखि १५ जुन २०२५ का दिन भब्यतापूर्वक सम्पन्न भयो ।

पहिलो दिन हेगको डेल्फ युनिभर्सिटीमा विभिन्न कार्यपत्रहरु प्रस्तुत भए । कार्यपत्रहरु मध्ये स्वीकारोक्ती सिद्धान्तको बारेमा सिद्धान्तकार डेन्जोम साम्पाङले सहभागीहरु बीच बृहत चर्चा गरे, सहभागीहरुसंग अन्तरक्रिया गरे भने दोस्रो दिन आर्य समाज भवनको हलमा साहित्यिक वाचन, आधा दर्जन कार्यपत्रहरु प्रस्तुत गरे, सम्मान प्रदान, कृति विमोचन, नयाँ नेतृत्व घोषणा संगै अहिले सम्म नेपाली साहित्यको क्षेत्रमा सबैभन्दा बढि रासीको स्वीकारोक्ति सिद्धि पुरस्कार यस बर्ष बरिष्ठ साहित्यकार बैरागी काँईलालाई प्रदान गर्ने घोषणा गर्यो । काँईलालाई निकट भविश्यमा नेरु ६ लाख रुपैयाको नगद पुरस्कार प्रदान गरिने भएको छ, यस अघि आसमका नेपाली साहित्यकार स्व. लिल बहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो ।

तेस्रो दिन शान्ति र स्थायित्वको निमित्त स्वीकारोक्ति सिद्धान्त नाराका साथ, स्वीकारोक्तिको रंग हरियो भेष्ट लगाई डेढदर्जन स्रष्टाहरुले हेग विश्वविद्यालयको प्रांङ्गणबाट साईकल यात्रा शुरु गरि शहरको शान्ति दरबार, अन्तर्राष्ट्रिय फौजदारी अपराध अदालत, पार्लियामेन्ट लगायतका स्थानमा साईकल रयाली गरिएको थियो । विश्वका विभिन्न १६ मुलुकबाट सहभागिता रहेको सम्मेलनमा अमेरिका, युके, न्यूजिल्याण्ड, अष्टे«लिया, नर्वे, स्लोभानिया, पोल्याण्ड, बेल्जियम, निदरल्याण्ड, डेनमार्क, भुटान, नेपाल र फ्रान्स लगायतबाट सहभागिता रहेको थियो ।
विश्वास दीप
नयाँ नेतृत्व २०२५ – २०२७ को निमित्त नयाँ नेतृत्व पनि चयन भए जस अनुसार अध्यक्ष पातले अन्तरे (अमेरिका), वरिष्ठ उपाध्यक्ष गोपाल पौडेल (न्यूजिल्याण्ड), महासचिव सुसन माझी (ओहायो), सचिव लक्की रासी (केन्टकी), कोषाध्यक्ष शेखर कोईराला (पेन्सिलभेनिया), सहकोषाध्यक्ष अबि न्यौपाने (ओहायो), कार्यक्रम प्रबन्धक र निर्देशक ईश्वर ढकाल (ओहायो), साँस्कृतिक संयोजक सरगम थपलिया (पेन्सिलभेनिया), प्रचार प्रसार प्रमुख भिम गुरूंग (नेब्रास्का), सदस्यहरू क्रमशः खडग गजमेर (नेब्रास्का), देवी राई (आईहोवा), यादु अधिकारी (ओहायो), र छत्र दंगाल (अष्ट्रेलिया) रहेका छन ।



June 14, 2025

नेपाली र कम्बोडियन वर्णमालाबीचको समानता

 


कम्बोडियन "क, ख, ग" को भिडियो




नेपाली र कम्बोडियन वर्णमाला दुवै दक्षिण एसियाली लेखन प्रणालीसँग सम्बन्धित छन् र तिनीहरूमा केही उल्लेखनीय समानताहरू छन्। दुवै वर्णमाला ब्राह्मी लिपिबाट विकसित भएका हुन्, जसले प्राचीन भारतीय लेखन प्रणालीको आधार प्रदान गरेको छ। नेपाली वर्णमाला देवनागरी लिपिमा आधारित छ भने कम्बोडियन (खमेर) वर्णमाला पल्लव लिपिबाट विकसित भएको हो, तर दुवै अभुगिडा (abugida) लेखन प्रणालीका रूपमा वर्गीकृत छन्। अभुगिडा प्रणालीमा व्यञ्जनहरूमा स्वाभाविक स्वर (जस्तै नेपालीमा /अ/ र खमेरमा /अ/ वा /ओ/) समावेश हुन्छ, र स्वर चिन्हहरूले ती स्वरहरूलाई परिवर्तन गर्छन्।

दुवै वर्णमालामा स्वतन्त्र र आश्रित स्वरहरू छन्। नेपालीमा १२ स्वर र ३६ व्यञ्जन छन्, जबकि खमेरमा ३३ व्यञ्जन, २३ आश्रित स्वर, र १२ स्वतन्त्र स्वर छन्। यी दुवै लिपिहरू बायाँबाट दायाँ लेखिन्छन्, र प्रत्येक अक्षरले स्पष्ट ध्वनिलाई प्रतिनिधित्व गर्छ, जसले शब्दहरूको उच्चारणलाई तुलनात्मक रूपमा सरल बनाउँछ। नेपालीमा शब्दहरू माथि क्षैतिज रेखा (शिरोरेखा) जोडेर लेखिन्छन्, जबकि खमेरमा शब्दहरूबीच खाली ठाउँ प्रयोग नगरी वाक्यको अन्त्यमा मात्र खाली ठाउँ राखिन्छ।

दुवै लिपिहरूमा दीर्घकालीन सांस्कृतिक र धार्मिक महत्त्व छ। नेपाली र खमेर दुवैले संस्कृत र पाली भाषाहरूबाट प्रभाव ग्रहण गरेका छन्, जसले तिनीहरूको शब्दावली र लेखन शैलीमा समानता ल्याएको छ। यद्यपि, खमेर वर्णमाला नेपालीको तुलनामा धेरै जटिल र सजावटी छ, र यसमा ७४ अक्षरहरू छन्, जुन विश्वकै सबैभन्दा लामो वर्णमाला मानिन्छ। नेपालीमा भने ६४ अक्षरहरू छन्।

यी समानताहरूले दुवै वर्णमालालाई सिक्न र बुझ्न रोचक बनाउँछ, तर तिनीहरूको दृश्य शैली र जटिलतामा केही भिन्नताहरू पनि छन्।





June 10, 2025

खल्ती हराएको मान्छे !


तपाइले  त्रिभुवन विमानस्थलमा खल्ती नभएका थुप्रै मान्छे देख्न सक्नुहुन्छ 

वास्तवमा, तिनीहरू विमानस्थलका कर्मचारीहरू हुन्। वर्षौँ अघि विमानस्थलमा भएको भ्रष्टाचारका कारण, नेपाल सरकारले विमानस्थलका कर्मचारीहरूका लागि खल्ती नभएको पोशाक लगाउन निर्देशन दिएको थियो ।
तर पैसा खातामा सिधै जम्मा गर्न सक्नुहुन्छ भने,  खल्ती किन चाहिन्छ चाहियो? 

डेढ वर्षयता त्रिभुवन विमानस्थलमा यूएई, साउदी अरब भिजिट भिसामा पठाउन ५० देखि ७५ हजार रुपैयाँ प्रतिव्यक्तिसम्म संकलन गर्ने गरिएको थियो । यूरोप जानलाई ३ देखि ४ लाख रुपैयाँसम्म लिने गरिएको खुलेको छ । असुल गरिने रकम बाँडफाँटका लागि कर्मचारीले सफ्टवेयर नै प्रयोग गर्ने गरेको खुलेको छ । घुस बाँडफाँटका लागि कर्मचारीले छुट्टै समिति बनाउने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकारीहरु बताउँछन् । त्यसरी संकलन भएको रकम विमानस्थलमा कार्यरत् हरेक कर्मचारीलाई दर्जागत हिसाबमा बाँडफाँट गरिन्थ्यो । उठेको पैसा खातामा नियमित रुपमा जम्मा भएको अनुसन्धान अधिकारीहरुले फेला पारेका छन् ।

 यसरी विदेश जाने गरिबका छोरा देशमै लुटिनछन् भने देश बनाउने गृह मन्त्रि जनता भोकै राखेर आफ्नै भुडी भरि राखेका हुन्छन। 



June 8, 2025

नेपाली नेताको तागत

  नेपाली नेता को तागत तपाइलाई  थाहा छ?  एक समारहोमा नेता ले आफ्नो शक्ति प्रदर्शन गर्दै।  




जो जो ले मसंग न्यु खोज्छ , म तिनीहरुलाई लोड सेडिंग गराई दिन्छु



May 31, 2025

Pollution Everywhere, Even in United States

 


Few months ago, there was an article here in Dautari talking about India and Pakistan's competition on pollution. Disappointingly, they are competing in war now. However, developed countries are not behind on pollution either. Here is a short video of PACE bus, a public bus service in Chicago, USA. It is designed to reduce pollution by carrying more people, which will reduce the number of cars on the road. But ironically, this bus is sending plumes into the sky. Probably pollution created by exhaust from this bus is ten times of a passenger car. It seems it runs from coal not by diesel. We hope this article will help to reduce pollution by alerting public bus service companies to take care of their polluting transportation.



May 14, 2025

नेपालका विषालु सर्पहरू

Update: 5/14/2025Live cam of Snake in Colorado


5/9/2025

नेपालमा विभिन्न अनुसन्धानका अनुसार करिब ९० प्रजातिका सर्पहरू पाइन्छन्। यीमध्ये २२ प्रजाति विषालु छन्। विषालु सर्पहरूमा करेत, गोमन, हरहर, र गुर्जो सर्पहरू प्रमुख छन्। यी सर्पहरू मुख्य रूपमा तराई, मध्य पहाडी, र हिमाली क्षेत्रमा पाइन्छन्।

नेपालमा विभिन्न प्रजातिका सर्पहरू पाइन्छन्, जसमध्ये केही विषालु हुन्छन्। यी विषालु सर्पहरूले मानव स्वास्थ्य र जीवनमा गम्भीर खतरा निम्त्याउन सक्छन्। नेपालमा पाइने प्रमुख विषालु सर्पहरूमा निम्नलिखित समावेश छन्:

१. करेत (Common Krait)
वैज्ञानिक नाम: Bungarus caeruleus
यो सर्प रातको समयमा बढी सक्रिय हुन्छ र यसको विष अत्यन्त शक्तिशाली हुन्छ। कालो र सेतो धार भएको यो सर्प प्रायः तराई क्षेत्रमा पाइन्छ। यसको टोकाइले स्नायु प्रणालीमा असर गर्छ, जसले पक्षघात र मृत्यु निम्त्याउन सक्छ।

२. गोमन (Russell’s Viper)
वैज्ञानिक नाम: Daboia russelii
यो सर्प नेपालको तराई र मध्य पहाडी क्षेत्रमा पाइन्छ। यसको टोकाइले रक्तस्राव, तन्तु क्षति र अंग विफलता निम्त्याउँछ। गोमनको विषले तत्काल उपचार नगरे ज्यानै जान सक्छ।

३. हरहर (King Cobra)
वैज्ञानिक नाम: Ophiophagus hannah
विश्वकै सबैभन्दा लामो विषालु सर्प, हरहर नेपालको तराई र जंगल क्षेत्रमा पाइन्छ। यो सर्पले एकै पटकमा धेरै मात्रामा विष इन्जेक्सन गर्न सक्छ, जसले तत्काल मृत्यु निम्त्याउन सक्छ।

४. गुर्जो सर्प (Pit Vipers)
वैज्ञानिक नाम: Trimeresurus spp.
यो सर्प पहाडी र हिमाली क्षेत्रमा पाइन्छ। यसको टोकाइले गम्भीर दुखाइ, सुन्निने र रक्तस्राव हुन्छ। यद्यपि, यसको विष अन्य सर्पको तुलनामा कम घातक हुन्छ।



April 28, 2025

सुन्दर पोखराको असुन्दर खबर - पोखरा विमानस्थलमा २ अर्ब २२ करोड भ्रष्टाचार

सार्वजनिक लेखा समितिअन्तर्गत संसदीय उपसमितिले पोखरा विमानस्थल निर्माण गर्दा २ अर्ब २२ करोड ४० लाख आर्थिक अनियमितता गरेको निष्कर्ष उपसमितिले निकालेको छ । समितिले विमानस्थल निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले व्यापक अनियमितता भएको भनेको छ । उपसमितिले नीतिगत भ्रष्टाचार र गुणस्तरहीन काम भएको भन्दै थप अनुसन्धान र कारबाही हुनुपर्ने सिफारिस गरेको छ । विमानस्थल निर्माण गर्दा अनियमितता गर्ने र भ्रष्टाचारजन्य काम गर्न संग्लग्न उड्डयन प्राधिकरणका बहालवाला तथा पूर्व कर्मचारीमाथि थप अध्ययन गरी कारबाही गर्न सिफारिस भएको छ । 

 नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूमा महानिर्देशक प्रदीप अधिकारी (पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुखका रुपमा २०७१ देखि ७४ सम्म र २०७८ माघ १७ देखि हालसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको रुपमा) रहेकोले उनलाई कारबाही गर्न सिफारिस गरेको छ । उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजनाका प्रमुख विनेश मुनाकर्मी, राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, इन्जिनियर प्रविन न्यौपाने, प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक इ. बाबुराम पौडेललाई कारबाही गर्न सिफारिस गरेको छ ।

यो सुन्दर पोखराको असुन्दर खबर पुरै नेपालको बिकाशमा मेल खान्छ । अब भनौ त नेपाल भरि बाटो पुल भवन बनाउदा कति घुसखोरी भएको होला ? भानिन्छ नेपालको समस्या गरिबी होइन घुसखोरी हो। सुन्दर पोखराको यो असुन्दर खबरले त्यस्लाई झन् पुस्टि पार्छ । 

यो पनि : Why Pokhara International Airport has no international flight?



April 25, 2025

Nepal comes right after India and China in US Student Visa Cancellation

 

March 25 Update: Since Trump took the office on January 20, 4700 student visas were terminated. Now the Trump administration has restored the student visa registrations of thousands of foreign students studying in the United States who had minor — and often dismissed — legal infractions.

The Justice Department announced the wholesale reversal in federal court Friday after weeks of intense scrutiny by courts and dozens of restraining orders issued by judges who deemed the mass termination of students from a federal database — used by universities and the federal government to track foreign students in the U.S. — as flagrantly illegal.

The USA has 1.1 million students in its database, which adds $44 billion to the US economy in one year.

March 22, 2025

Nepal comes right after India and China in US Student Visa Cancellation. Bangladesh and South Korea make up the top five countries in the list of students whose visas have been cancelled. Many of these actions are being taken without prior notice, often based on minor legal infractions or vague grounds, leaving thousands of international students suddenly out of status, unable to work, and uncertain about their future in the U.S. 

Immigration and Customs Enforcement (ICE) has terminated 4,736 SEVIS records, the majority of which were linked to F-1 visa holders. Yet, only 14 percent of affected students received any formal notice from ICE, all of whom were on OPT. An additional 7 percent received no communication at all—neither from the government nor from their educational institutions.

Main target for the visa cancellations are students who were involved in political protest But some students whose visa have been cancelled had police records such as speeding, parking violations, seat belt violations, failure to yield to emergency vehicles etc. Some have serious crimes such as domestic violence.

Here is a list of countries that have been impacted:

  1. India:
    • Number Affected: Approximately 163–164 students (based on AILA’s report of 327 total visa cancellations, with ~50% being Indian).
    • Details: Indian students, the largest international student group in the U.S. (331,602 in 2023–24), have been heavily impacted. 

  2. China:
    • Number Affected: Approximately 45–46 students ( 14% of 327 cases). Additional reports confirm at least 19 students identified by Inside Higher Ed

    • Details: Chinese students (277,398 in 2023–24) are the second-largest group affected. High-profile cases include a Dartmouth Ph.D. student and an MIT student. Some revocations are linked to minor infractions or unclear reasons.

  3. South Korea:
    • Number Affected: Not explicitly quantified, but  among the 327 cases likely fewer than 10 based on proportional estimates.

    • Details: South Korean students were mentioned in AILA’s policy brief as part of affected groups, but specific numbers are unavailable.
  4. Nepal:
    • Number Affected: Not explicitly quantified, but it falls among “significant” countries and number is likely fewer than 10 based on proportional estimates.
  5. Bangladesh:
    • Number Affected: Not explicitly quantified, but it falls among “significant” countries and likely fewer than 10 based on proportional estimates.

  6. Kuwait:
    • Number Affected: At least 5 students (per  review of 515 student records).

    • Details: Kuwaiti students were identified in the dataset, though reasons for revocation (e.g., minor infractions or protests) were not specified.
  7. Saudi Arabia:
    • Number Affected: At least 4 students.
       
  8. Japan:
    • Number Affected: At least 3 students .

  9. Turkey:
    • Number Affected: At least 2 students 

    • Details: Öztürk, a Tufts Ph.D. student, had her visa revoked, allegedly for pro-Palestinian activism. Another Turkish student was noted in data reviews.
  10. Colombia:
    • Number Affected: At least 2 students (one high-profile case at the University of Florida).

    • Details: Felipe Zapata Velázquez was deported after traffic violations, and another Colombian student was part of a lawsuit challenging revocations.
  11. Mexico:
    • Number Affected: At least 1 student .
      Details: A Mexican student was included in the legal challenge, with no specific reason for revocation provided.
  12. Russia:
    • Number Affected: At least 1 student ,Petrova.
      Details: Petrova’s visa was revoked, possibly due to her opposition to Russia’s invasion of Ukraine, leading to detention and deportation proceedings.
  13. Gambia:
    • Number Affected: At least 1 student ,Momodou Taal.
      Details: Taal faced visa issues linked to pro-Palestinian activism and chose to leave voluntarily while his case was pending.




April 18, 2025

गाँणतन्त्र कि गणतन्त्र ?

  गाँणतन्त्र कि गणतन्त्र ? मात्र एउटा प्रश्न। 






April 3, 2025

Do you want to learn new software?

People are always curious and they always want to learn something new. Software is among the ones that come to their mind so many times since we are rapidly evolving into new technologies. Here’s a list of software skills and tools that are good to learn in 2025, based on current industry trends and their high demand. These are rooted in the evolving tech landscape, where digital transformation, AI, and cloud solutions dominate. I’ll explain why each is valuable and sought-after.

1. Python

  • Why It’s Good: Python’s simplicity makes it beginner-friendly, yet its versatility powers web development, data analysis, AI, and automation. It’s like a Swiss Army knife for coders—easy to learn, hard to outgrow.
  • Why It’s In Demand: It’s the backbone of AI and machine learning (think TensorFlow, PyTorch), which are exploding—AI market growth is projected at 36.6% annually through 2030. Plus, 70% of data science jobs list Python as a requirement (per X posts and industry reports).

2. SQL

  • Why It’s Good: SQL lets you manage and query databases, a skill that’s foundational for handling data—every company’s lifeblood. It’s straightforward but unlocks powerful insights.
  • Why It’s In Demand: Data-driven decisions are king, with businesses hoarding 2.5 quintillion bytes of data daily. SQL skills are a must for data analysts and engineers, with a 36% job growth projected for data scientists by 2033 (U.S. BLS).

3. AWS (Amazon Web Services)

  • Why It’s Good: AWS is the leading cloud platform, offering tools for storage, computing, and AI. Mastering it gives you a ticket to modern infrastructure management.
  • Why It’s In Demand: Cloud spending is forecast to hit $723 billion in 2025 (Gartner), and 90% of firms will use hybrid clouds by 2027. AWS skills command high salaries—median cloud engineer pay is $120,000—because every industry’s migrating to the cloud.


March 30, 2025

नेपालमा राजा फर्काउने प्रयास

बजारको गफ 

 नेपालमा हाल राजा फर्काउने प्रयासको सन्दर्भमा विभिन्न गतिविधिहरू भइरहेका छन्। सन् २००८ मा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएदेखि नै समय-समयमा राजतन्त्र पुनर्स्थापनाको माग उठ्ने गरेको छ। खासगरी पछिल्लो समय, राजनीतिक अस्थिरता, भ्रष्टाचार, आर्थिक संकट र सरकारप्रति जनताको असन्तुष्टि बढ्दै जाँदा राजावादी समूहहरू सक्रिय भएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न अवसरमा आफ्ना अभिव्यक्ति र भ्रमणहरू मार्फत जनताको ध्यानाकर्षण गर्ने प्रयास गरिरहेका छन्। उदाहरणका लागि, मार्च ९, २०२५ मा काठमाडौंमा भएको र्‍यालीमा उनका समर्थकहरूले "राजा आऊ, देश बचाऊ" को नारा लगाएका थिए। त्यस्तै, मार्च २८, २०२५ सम्मको अवस्था हेर्दा उनी काठमाडौं फर्किएका थिए र समर्थकहरूले उनको स्वागत गरेका थिए। यी घटनाहरूले राजतन्त्रप्रति जनताको एक हिस्सामा नोस्टाल्जिया र समर्थन रहेको देखाउँछ।

राजावादी आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्ता दलहरूले समर्थन गर्दै आएका छन्। साथै, हिन्दु राष्ट्र र राजतन्त्रको पुनर्स्थापना गर्ने मुद्दालाई जोडेर नेपाल र भारतका हिन्दुत्ववादी समूहहरूले पनि अप्रत्यक्ष रूपमा प्रभाव पार्ने कोसिस गरेको अनुमान गरिएको छ, यद्यपि यसको ठोस प्रमाण भेटिएको छैन। मार्च २०२५ मा काठमाडौंमा भएको प्रदर्शनले यो आन्दोलनको बलियो उपस्थिति देखाएको छ।

तर, राजतन्त्र फर्काउने सम्भावना अहिलेलाई जटिल छ। ठूला राजनीतिक दलहरू, जस्तै नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रले यसको कडा विरोध गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस अध्यक्ष शेरबहादुर देउबाले राजतन्त्र पुनर्स्थापना असम्भव रहेको बताएका छन्। संविधान संशोधन गरेर राजतन्त्र फर्काउन संसदमा दुई तिहाइ बहुमत आवश्यक पर्छ, जुन हालको राजनीतिक समीकरणमा कठिन देखिन्छ।

अर्कोतर्फ, विपक्षीहरूले राजतन्त्र फर्किए विगतको निरंकुश शासनको पुनरावृत्ति हुने तर्क अघि सारेका छन्। २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्र हटाइएको इतिहास र गणतन्त्रले ल्याएका उपलब्धिहरू (जस्तै समावेशिता र लोकतान्त्रिक अधिकार) लाई जोगाउनुपर्ने पक्षमा पनि बलियो मत छ।

संक्षेपमा, नेपालमा राजा फर्काउने प्रयासमा राजावादीहरू सक्रिय छन् र जनताको एक हिस्साबाट समर्थन पाइरहेका छन्, तर संवैधानिक र राजनीतिक अवरोधका कारण यो प्रयास सफल हुने सम्भावना कम छ। यो बहसले देशमा अझै पनि राजनीतिक स्थिरता र सुशासनको खोजी जारी रहेको संकेत गर्छ।




March 29, 2025

Predictive modeling tells death toll could reach 10,000 people in Myanmar Earthquake

The death toll from a catastrophic 7.7-magnitude earthquake that hit Myanmar on Friday with reports of 1,600 dead. But Predictive modeling tells death toll could reach 10,000 people in Myanmar Earthquake. The quake struck around lunchtime on Friday, destroyed buildings and bridges. The epicenter was in Mandalay, Myanmar, the country's second-largest city. Even Bangkok, some 600 miles away, felt widespread shaking. 

 Myanmar is considered to be one of the most geologically "active" areas in the world because it sits on top of the convergence of four of these tectonic plates - the Eurasian plate, the Indian plate, the Sunda plate and the Burma microplate. There is a major fault called the Sagaing fault, which cuts right through Myanmar north to south and is more than 1,200km (746 miles) long. This earthquake was formed due to Sagaing fault releasing energy due to built up energy from Indian and Eurasian plates.

 The search and rescue operation has involved crews from the police, military and disaster relief, using drones, dogs and heavy equipment to search through the mountain of rubble, concrete, steel, dirt and rebar.

Lets pray for people in Myanmar and its surrounding that they quickly recover from  this devastating earthquake.



March 17, 2025

युवाहरू विदेश हिँडे

देश फेर्‍यो, भेष फेर्‍यो, 

दुइटै छोरा पराई भए!

आँखाले हेर्न, देख्न नसकिने!

बोल्न मन लागे बोल्न नसकिने!

कलेजोको टुक्रा हुन सन्तान भन्छन्

मनमै भए पनि छुन नसकिने!

यति टाढा भए सबै

फेरि एक हुन्न नसकिने!

यति भावविहीन भए आज

दुःख पर्दा रुन नसकिने!

भाव साभार -लक्ष्मी भट्ट


March 4, 2025

Is Tariff good for people?

Tariffs have long been a fundamental tool in international trade, shaping economies and political landscapes worldwide. A tariff is a tax imposed on imported goods, often used to protect domestic industries, generate government revenue, or retaliate against trade imbalances. While tariffs can provide short-term economic benefits for certain sectors, they can also lead to trade wars, increased consumer costs, and global economic disruptions.


The use of tariffs dates back to ancient civilizations, where rulers imposed duties on imported goods to fund governments and control trade. In the 18th and 19th centuries, tariffs became a central economic policy tool, especially during the Industrial Revolution. Countries like Britain and the United States implemented protective tariffs to foster domestic industry growth.

One of the most notable historical tariff policies was the Smoot-Hawley Tariff Act of 1930 in the United States. This act raised tariffs on thousands of imported goods, leading to retaliatory measures from other countries and exacerbating the Great Depression. The failure of protectionist policies in this era highlighted the dangers of trade restrictions, leading to a gradual shift towards free trade agreements in the latter half of the 20th century.

The Impact of Tariffs on Economies and Consumers

Tariffs can have both positive and negative economic consequences, depending on the context in which they are implemented:

  1. Domestic Industry Protection: Tariffs can shield local industries from foreign competition, allowing them to develop and thrive. This can be beneficial for emerging economies looking to grow their manufacturing and production capabilities.

  2. Increased Prices for Consumers: Since tariffs raise the cost of imported goods, businesses often pass these costs onto consumers, leading to higher prices for everyday products.

  3. Trade Wars and Retaliation: When one country imposes tariffs, others may respond with their own, leading to trade wars that disrupt global supply chains. The U.S.-China trade war of recent years illustrates how escalating tariffs can affect multiple industries and international relations.

  4. Revenue Generation for Governments: Tariffs provide a source of income for governments, especially in countries that rely heavily on trade taxes rather than income or corporate taxes.

  5. Market Distortions: By altering the natural flow of goods and services, tariffs can lead to inefficiencies in the global market, causing companies to shift production or seek alternative supply sources.