April 12, 2010

फेरी आयो नया बर्ष

२०६६ सकिएर २०६७ साल आएको छ। हुन त अस्ती भर्खर अंग्रेजी नया बर्ष २०१० को शुभकामना आदान प्रदान गरेका थियो। यस पटक भने आफ्नै नेपाली नया बर्ष २०६७को सबै ब्लगर तथा पाठकलाइ नया बर्ष को हार्दिक शुभकामना। तर यसपाली भने नेपाली नया बर्ष आएको छ। नया बर्षको नया नया सोच,पक्कै पनि केहि त बनउनुभयो होला। नया तथा राम्रो सोच बनाउनु त सधैं नै राम्रो हो। तर नया बर्षको आधार बनाएर केही नया कुरा गर्दा त्यसमा लागीरहन निकै प्रेरणा मिल्दछ तथा धेरैले सफलता पनि प्राप्त गरेका छन।


तपाइहरुले बिशेष केही बनाउन भएको छ?भनिनन्छ आफुले सोचेको कुरा अरुसंग बाढ्दा सोचेको कुरा प्राप्त गर्न थप बल मिल्दछ। खासमा आफ्नो कुरा बाढ्नु नबाढ्न भन्दा पनि त्यसमा कसरी सफल कसरी गर्ने हो त्यो ठुलो कुरा हो। नया सालसंगै नया सोच बनाउनु भएका सबै ब्गलर तथा
  पाठकहरुलाइ नया बर्षको उल्लाहाससंगै यो मिठो गित सुनाउन चाहान्छु। तपाइहरुको हरेक बाटो सुख तथा सन्तोषमय रहोस।




5 Comments:

डीआर न्यौपाने'सूर्य' said...

नयाँ बर्षको दौतरी लगायत समस्त पाठकहरुमा मंगलमय शुभकामना ! गीतमा जस्तै नयाँ सोच र . उमंगमा नयाँ बर्ष झुमिरहोस सधै सबै माझ ।

Subash said...

नयाँ बर्षको sabailai मंगलमय शुभकामना !
Thank You
Subash

Anonymous said...

नयाँ बर्ष २०६७ को सबै दौंतरीहरुलाई शुभकामना, आशा गरौं "नयाँ" बर्ष "नयाँ नेपाल" भने जस्तो खोक्रो नहोस ।

-Prajwol-

ठरकि दादा said...

नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना !!!

Milan Rawal said...

नया वर्ष २०६७ को पावन अवसरमा सम्पूर्ण प्रवास र नेपालमा रहनु हुने दाजु भाइ आमा बुवा इष्ट मित्रलाइ र दौतरी समुह र पाठकलाइ मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !