July 31, 2009

आज ब्लगर भेला

ब्लगर भेला हुन १५-१६ घण्टा जतिमात्र बांकि छ।
भेला हुने समय नेपाली समय शनिवार दिनको ११ देखी १ बजे अर्थात US Central Time, 12:15-02:15 AM, (Friday night)। ब्लगर मित्रहरुले ब्लगर भेलामा सामेल हुन कमेन्ट बक्समा सहभागिताको जनाउनु होला। नाम क्रमाकंमा मिलाएर राखिएको छ। बोल्ने अबसर पनि क्रमअनुसार हुनेछ। जस्ले गर्दा सबैले बोल्न पाउनुहुनेछ भने एकै पटक धेरै बोल्दा बुझ्न अप्ठ्यारो हुदैन।

भेलाको रुप रेखा:
- उद्घघाटन तथा झण्डोतोलन
- रा्ष्ट्रिय गान
- सभापती चयन
- स्वागत मन्तव्य
- सहभागीको नाम तालीका
- परिचय तथा प्रस्ताबित बिषय
- प्रस्ताबमा छलफल
- छलफलको निचोड
- कार्यक्रम समापन

भेलामा उपस्थीत हुन जानकारी गरानुभएका मित्रहरु:
१) नेपालियन - www.dautari.org
२) हावा द विन्ड - http://hamronepalma.blogspot.com/
३) दूर्जेय चेतना - http://doorjeya.blogspot.com/
४) Sujan Sharma - http://sujanacharya.blogspot.com/
५) Shiva Prakash - www.nepalimanharu.com
६) Dilip Acharya - http://dacharya.blogspot.com/
७) NKM - http://ajabgajab.blogspot.com/
८) खुल्लामन्च - www.khullamanch.blogspot.com
९) BasantG - http://giri25.blogspot.com/
१०) ठरकि दादा- www.dautari.org
११) Milan - http://www.milanl.com/
१२) सपनासंसार - www.sapanasansar.com
१३) जोतारे धाइबा - www.dautari.org
१४) Lovlyanup - http://lovlyanup.blogspot.com/
१५) हाम्रो ब्लग - www.hamroblog.com
१६) हिमाल पारी - www.dautari.org
१७) एकलब्य - www.dautari.org
१८) प्रलाद - http://hamronijgadh.blogspot.com/
१९) world flows - http://wordflows.blogspot.com/
२०)अशोक नेपाल
२१) चन्द्र मगर - http://madihungri.blogspot.com/
२२) वाका - www.dautari.org
२३) बसन्त गौतम - http://www.basantagautam.com/
१२) आकार
१३) सुमन शर्मा
उपस्थीत हुन र सुझाबको लागी कमेन्ट बक्समा जानकारी दिनुहोला।



9 Comments:

दूर्जेय चेतना said...

ल म अबश्य आउने छु यो एैतिहासिक सम्मेलनमा।

Basanta said...

यो महान प्रयासका लागि दौतरीलाई हार्दिक धन्यबाद! म पनि उपश्थित हुनेछु।

waka said...

ma pani upsthhit hune chhu . tapai haru ko yo kadamlai hardik swagat chha

दूर्जेय चेतना said...

मेरो नाम दुई ठाउँमा आयो न. ३ र २० मा। यसलाई सच्चाईदिनु होला।

Dautari Admin said...

दाबी बिरोध गर्ने समय बांकि नै छ के।
ठट्टा मात्रै।

ashoknepal said...

ma pani uupasthhit hue chu la sathi haru

Unknown said...

एतिहासिक ब्लगर भेला आयोजनाका लागि दौतरी परिवारलाई धन्यवाद ।

Mulmiz said...

mero pani dhanyapat

Chandra Magar said...

yeah we sud thank dautari blog for all of efforts !!!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !