December 12, 2024
India drops below Pakistan and Afghanistan in press freedom
November 26, 2024
भारतलाई अमेरिकाले समात्यो रङेहात - भाग २
न्यूयोर्कको पूर्वी जिल्लास्थित अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले भनेको छ, “गौतम अदानी , सागर आर अडानी र विनीत एस जैनलाई झूटा र भ्रामक बयानका आधारमा अमेरिकी लगानीकर्ता र विश्वव्यापी वित्तीय संस्थाहरूबाट रकम प्राप्त गर्न अर्बौं डलरको योजनामा उनीहरूको भूमिकाको लागि प्रतिभूति र तार जालसाजी र ठोस प्रतिभूति जालसाजी गर्ने षडयन्त्रको आरोप लगाउँदै संघीय अदालतमा अभियोग दर्ता गरिएको छ ।
यो परियोजनाका लागि अदानी र उनको कम्पनी ग्रीन इनर्जीका पूर्व सीईओले अमेरिकी लगानीकर्ताबाट तीन अर्ब डलर उठाएको आरोप समेत लगाइएको छ । उनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मनिन्छ ।
एस अघि भारतका नागरिक निखिल गुप्ताले भारतकै गुप्तचरसँग मिलेर गुरपतवंत सिंह पन्नूलाई मार्नको लागी १ लाख डलर तय गरेका भनेर निखिल गुप्तालाई पक्रेर जेलमा राखेको छ।
अदानी ग्रुपले भने अमेरिकी न्याय मन्त्रालय र अमेरिकी सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसनले अडानी ग्रीनका निर्देशकहरूविरुद्ध लगाएको घूसखोरीको आरोपलाई आधारहीन भन्दै खण्डन गरेको छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
November 18, 2024
विश्वमा कतै पनि महिला सुरक्षित छैनन्
संसारमा 50% भन्दा बढी महिलाहरू छन्। तर विश्वमा कतै पनि महिला सुरक्षित छैनन् । उनीहरुको घर, विद्यालय, बजार जेलमा समेत दिनहुँ बलात्कार भइरहेका छन् । अनुमानित 80 करोड महिलाहरू - लगभग तीन मध्ये एक - शारीरिक र/वा यौन घनिष्ठ साझेदार हिंसा, गैर-साझेदार यौन हिंसा, वा उनीहरूको जीवनमा कम्तिमा एक पटक (30 प्रतिशत महिलाहरू 15 र माथिका) शिकार भएका छन्।
राजविराज कारागारमा बन्दी जिवन बिताइरहेकी एक महिला कैदीलाई बलात्कार गरेको आरोप लागेका सोही कारागारका कर्मचारी बिरुद्ध अदालतले पक्राउ पूर्जी जारि गरेको छ । राजविराज ८ निवासी चन्दन भनिने चन्द्रनारायण यादवबिरुद्ध सप्तरी जिल्ला अदालतले आइतबार पक्राउ पुर्जी जारि गरेको हो । ३० वर्षि यादव राजविराज कारागारका कार्यालय सहयोगि हुन् । विगत १७ वर्षदेखी करार सेवामा कार्यरत यादवविरुद्ध पक्राउ पूर्जी जारि भएसँगै उनको करार सम्झौता रद्द गरिएको जेलर प्रविण कुमार अधिकारीले जानकारी दिए ।
हरियाणाको फरीदाबादमा एक बाबुले आफ्ना दुई नाबालिग छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । आरोपितकी श्रीमतीले एसजीएम नगर प्रहरी चौकीमा उजुरीका आधारमा आरोपितविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको हो । यो डरलाग्दो घटना एसजीएम नगर पुलिस स्टेशनमा दर्ता भएको थियो। अभियुक्तले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।
संयुक्त राज्य अमेरिका एउटा हाई स्कूलमा रातमा बलात्कार भएको थियो, जब एक हाई स्कूल केटी, रक्सीले असक्षम थिहिन। उनकै साथीहरुले पालै पालो बलात्कार गरेर, बलात्कार गरेको फोटो हरु सामाजिक संजाल मा राखेका थिए। उनलाई अन्य विद्यार्थीहरूको औंलाहरू (डिजिटल प्रवेश) द्वारा योनिमा घुसाइएको थियो। पीडितलाई अस्पताल लगीयो र यौन दुर्व्यवहार फोटो खिचियो। यो केशमा ५ जना बिद्द्यार्थी समातिए भने स्कुल प्रसाशक समेत केशमा मुछिएका थिए।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
November 3, 2024
प्रदूषण के मामले में भारत से बराबरी कर रहा है पाकिस्तान!
भारत की राष्ट्रीय राजधानी दिल्ली समेत उत्तर प्रदेश, हरियाणा और राजस्थान के पांच प्रमुख शहरों में वायु गुणवत्ता सूचकांक 300 से अधिक हो गया है। सबसे खराब स्थिति दिल्ली की है, जहां सोमवार सुबह औसत वायु गुणवत्ता 400 के पार पहुंच गई है.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
November 2, 2024
Tihar in Nepal
In Nepal, Deepawali (called Tihar or Yamapanchak) is a unique and vibrant festival, celebrated over five days with distinct customs that blend reverence for nature, animals, and familial bonds. Here’s how Tihar is celebrated in Nepal:
First Day: Kaag Tihar (Worship of Crows)
- The festival begins by honoring crows, known as messengers of death. People offer rice, sweets, and other food to crows on this day, believing it brings good fortune and drives away sorrow.
Second Day: Kukur Tihar (Worship of Dogs)
- The second day is dedicated to dogs, regarded as protectors and messengers. People garland dogs with marigold flowers, apply tika (a red mark on the forehead), and feed them special treats as a sign of respect and gratitude.
- This day emphasizes the bond between humans and animals, and it’s celebrated with great joy.
Third Day: Gai Tihar and Laxmi Puja (Worship of Cows and Goddess Lakshmi)
- The morning begins with Gai Tihar, where cows are worshipped as symbols of prosperity and sacred animals. People decorate cows with garlands, tika, and offer them the best food.
- In the evening, homes are decorated with oil lamps, candles, and colorful rangolis (artistic patterns on the floor), and families perform Lakshmi Puja (worship of the goddess of wealth). This day is the most vibrant, with lights and songs creating a festive atmosphere.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 2, 2024
नेपाल सरकार र AI
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले Artificial Intelligence AI (आर्टिफिसियल इन्टेलिजेन्स) एआइको प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताउनुभएको छ ।#AIinNepal
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest






