January 18, 2013
●लुना
बेल्जियम नागरिक ब्रुनो ले यो भिडियो ईमेलमा पठाउनु भएको थियो । ब्रुनोले 
युबट्युब मार्फत 
भेटेका रैछन् । यो भिडियो गएको १३ डिसेम्बर  २०१२ मा पोस्ट भएको रैछ  । 
भिडियोमा काठमाडौँ
हिमालय , नेपाल , ट्रेकिंग शब्द उचारण गरेको बाहेक अरु क्यै शब्द बुझिन । 
फ्रेन्च भाषा प्रयोग
भएको छैन भिडियोमा । बाँकी सबै दृश्यले नै बताउँछ भाषा नबुझिए पनि । सार्है 
दुख लाग्दो दृश्य हो यो  ।
यो भिडियो काठमान्डू घुम्न आउने कुनै एक पर्यटकले खिचेका हुन्  । 
भिडियोमा काठमान्डूका नदि ( नदिको नाम चै उल्लेख गरिएको छैन तर हेर्दा देखिन्छ यो 
काठमान्डूको कुनै नदी ( बिष्णुमति )
मा ठेला रिक्साबाट फोहोर फालिएको छ  । फोहोरका थुप्राले नदि भनेर 
ठम्याउनै मुश्किल  झैँ
देखिएको छ  । नदीमा बगेको पानी पानी नभएर ढलको रुपमा परिणत भईसकेको छ  ।
यो कुरा ति बिदेशी पर्यटकको नजरमा कहाली लाग्दो भयाबह भए तापनि हामीलाई 
भने 
पाच्य ( बानी परेको हुन सक्छ ) यस हद सम्मको बाताबरण प्रदुषित दृश्य –तर 
 पनि 
यथार्त के हो भने यो भयाबह दृश्य नै हो !!!


