March 18, 2026

वाचा कसम किरिया

खासमा कसम खाने भनेको कसम नतोड्ने भनेर नै हो। हुन त कसम नखाए पनि नियत के हो थाहा हुँदैन।

नेपालमा जनताको राज आएपछि नेताहरू धेरै चुनाव जित्दै आएका थिए। तर अहिलेको चुनावले पुराना नेताहरूको भुँडी फुटाएर देखाइदियो। नयाँ नेताले टन्नै चुनाव मात्र जितेनन्, विजय र्‍यालीको भाँडभैलो नगरेर देश बनाउने वाचापत्र निकालेका छन्।

जनताको आशाको लहर जसरी आयो, नेपालमा विकासको लहर पनि त्यसैगरी आओस्।






0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !