February 21, 2014

निर्मोही

यौ आँफैले निर्मोही बनेर !
सक्दिन उभिन अब चट्टान बनेर !!

बदनाम भएँ म जिउंदै मरें ,
अरु के दियौ र प्रेमिका बनेर !

चर्किन्छ मुटु तिम्रो सम्झनाले ,
अनि बहन्छ आँशु बाढी बनेर !!

छुटें तिमि बाट म तिम्रै मायाले ,
वतासले उडाको कसिंगर बनेर !

यायावर आत्म बोकेको मान्छे ,
कहाँ बाँच्न सक्छु म भीष्म बनेर !!

- प्रयास
  जर्मनी


1 Comments:

Anonymous said...

बिदेश , बिदेशीले फ़िल्म बनायो , र आफुलाई खेलायो , खेल्न दियो भन्दैमा , "साबधान् " " " "बिचार गर्नुस्" , एकरति पनि नेपाल भूमिको बिर्रुद्धमा नहोस् , कत्ति पनि नेपाल र नेपालीको बिरोधमा नहोस् , पैसाको लागि नेपाल भूमिलाई छाला तर्ने नगर्नुस। यदि कुनै बिदेशीले नेपालमा फ़िल्म बनाउछ र नेपालीलाई खेल्न दिन्छ भने :- पहिला आफुले खेल्ने भूमिका ( role ) हेर्नुस ( नेपाल र नेपालको बिरूद्धमा पो छ कि ? ) . किनभने, नेपालीलाई खेलाएर नेपालको नै बद्नाम गरेर खिचेर लगेर , बिदेशका TV channel haru बाट दिएको पनि छ , मातृभूमिको बिरुद्धमा जान्नु भनेको जिन्दागीकै पाप हो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !