आँसु झर्छ प्रिय
इन्जिनियर राकेश
कार्की
लस एन्जेलस
नझारुँ भन्दा भन्दै जब
आँसु झर्छ प्रिय
छाति चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय
दु:ख्दै दु:ख्दै बगेर झर्दै
झर्दै मिठा याद
खोल्सो खहरे हुँदै समुद्र नै भर्छ प्रिय
लोकमान सिंह कार्की निकै चर्चाको बिषय बनेका छन हिजो आज। पत्रिका देखी सामाजीक संजालमा उनकै नाम मात्र देखिन्छ। नेपालका पार्टीहरु बिच केही समय ठेलम ठेल पछि लोकमान बिरु्द माहाअभियोगको मुद्दा दर्ता भएको छ। केही समय भयो ब्लग र नेपाली खबर प्रती बेखबर भएको। तर जता पनि लोकमानकै नाम देखेपछी केही जान्न खुल्दुली लाग्यो।
Probably, you all are aware of the blockade imposed by India
to Nepal. It’s a blockade by a largest democratic country to the forever
sovereign, free & youngest democratic republic country; it’s a blockade by an
emerging giant to a landlocked country; it’s a blockade by one to another who
are destined to be same from many aspects; it’s a blockade of one to another
who are forever nearest & dearest; shockingly, it’s a blockade of humanity,
it’s a blockade of right to live.