लेखक बिजय कुमार श्रेष्ठ
इराक
हिन्दुहरुको महान चाड २०६७ सालको विजयादशमीको पावन अबसरमा इराकको जोइन्ट बेस बलादमा अबस्थित अल फुरात भिलेज क्याम्पमा भएको नेपालीहरुले अल फुरात भिलेज क्याम्पको प्रदशनी हालमा भव्यताका साथ महान चाड विजयादशमी मनाए । कार्येक्रमको ब्यबस्तापक सोहि क्यामका क्याम म्यनेजेर श्री राजेन्द्र अधिकारी जीले गर्नु भएको थियो । कार्येक्रममा बिशेष अथिति सोही क्याम्पको मालिका र केहि बिदेसी पाहुनाहरु थिए । कार्यक्रम संचालक श्री राजु बस्नेतले गर्नु भएको थियो र श्री बिजय श्रेष्ठबाट स्वागत मंताब्य दिदै दशैंको बारेमा केहि जानकारी गराउनु भएको थियो । अतिथि पाहुनाहरुबाट पनि कार्यक्रम मा खुसि ब्यक्त गर्दै केहि शब्दहरु बोल्नु भएको थियो। कार्यक्रममा विजयादशमीको केक काटेर प्रमुख अतिथि
October 18, 2010
October 17, 2010
एकादेशमा एउटा देश छ
एकादेशमा एउटा देश छ
देश के भन्नु अब त
मात्र एक अवशेष छ ।
हुंकार र दम्भको दावानलमा
हिंसाले अधकल्चो र निशेष छ,
अपराध राजनीतिको जामा ओढेर
अघोरी निद्रामा निर्निमेष छ,
आक्रोश र अधीर मनुजमा
सभ्यताको यहाँ केवल लेस छ,
स्खलन र ध्वंश बोकेर मानसमा
लोक यहाँ रागले अटेस मटेस छ
सरकार बनेर उपद्रोमा रमेको
विद्रुपता र चटकेको भेष छ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Subscribe to:
Posts (Atom)



