सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।
नुवाईधुवाई जीउमा चन्दन लाई, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
6 Comments:
Jogi ho?
जोगी होइन रमेश जि। उत्तर नजिक नजिक पुग्न लाग्यो कि के भन्ने खोइ। हुन त जोगीले पनि नुवाएर खरानी धस्ने गर्छन क्यार।
If it is not jogi, then it is very difficult.
churot ho ra?
hahahaaaaa yaattiii sajilo....bhado majeraaa kharaani laagaako niiiiiiiiiiiiiiiiii.................
Sachin ji jogi hoina hai. ali ali najik pugyo tara jogi bhane pakka hoina.
man pario sari nai
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !