September 24, 2010

गाउखाने कथा ४२ (Nepali Gau Khane Katha)



सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।

नुवाईधुवाई जीउमा चन्दन लाई, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


6 Comments:

Ramesh said...

Jogi ho?

Nepalean said...

जोगी होइन रमेश जि। उत्तर नजिक नजिक पुग्न लाग्यो कि के भन्ने खोइ। हुन त जोगीले पनि नुवाएर खरानी धस्ने गर्छन क्यार।

Ramesh said...

If it is not jogi, then it is very difficult.
churot ho ra?

sachin dahal said...

hahahaaaaa yaattiii sajilo....bhado majeraaa kharaani laagaako niiiiiiiiiiiiiiiiii.................

Nepalean said...

Sachin ji jogi hoina hai. ali ali najik pugyo tara jogi bhane pakka hoina.

Anonymous said...

man pario sari nai

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !