August 22, 2009

तीजको मंगलमय शुभकामना !

आदरणीय विश्‍वभर छरिएर रहनुभएका नेपाली दिदीबहिनी, आमा तथा चेलीबेटीहरू,
नेपाली महिलाहरूको महान चाड: आज दरखाने दिन, भोलि तीज पर्सी ऋषिपञ्चमीको
उपलक्ष्यमा तपाईँहरूको सुख, समृद्दि, आरोग्यता एवं दीर्घ जीवनका लागि भगवान
पशुपतीनाथले सहस्र आशीर्वाद अनवरत कृपादृष्टि प्रदान गरिरहून् भन्ने हार्दिक मंगलमय शुभकामना !


7 Comments:

Unknown said...

तपाँई लगायत यो ब्लगका सम्पूर्ण पाठक र देश वा बिदेशमा बस्ने सम्पूर्ण दिदी बहिनीहरु लाई तीजको हार्दिक शुभकामना!!

HAPPY TEEJ !!!

नेपालियन said...

मेरो पनि दौतरी लेखक र पाठकका सम्पूर्ण दिदी बहिनीहरु लाई तीजको हार्दिक शुभकामना!!

ठिकै खानुहोला,ठिकै नाच्नुहोला, अनि रमाइला कहानी भोली सुनाउनुहोला।

प्रबिण थापा said...

Happu Teej mero pani sabai didi bhahiniharulaai

Unknown said...

देश बिदेशमा बस्नु हुने तीज मनाउने महिला दिदी बहिनी आमाहरू तथा संपूर्ण महानुभावहरु लाई तीजको हार्दिक शुभ-कामना । साथै यस तीजको माध्यम बाट संपूर्ण चेली तथा माईती हरुको सम्बन्ध जहाँ प्रगाढ़ होस भन्ने कामना गर्दछु ।तीज राम्ररी मनाउनु होला ।

Postak_Shrestha said...

हाम्रो पनि रमाईलो भयो। श्रीमती, भाउजुहरु, दिदीबहिनीहरुले दहर खाए, हामीले चाँहि पियौं।

Biplab said...

Happy Teej mero pani sabai sisters harulai.
Have fun!!!

Unknown said...

मेरो पनि सम्पूर्ण दिदी बहिनीहरु लाई तीजको हार्दिक शुभकामना!!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !