August 7, 2009

गाउँखाने कथा - २६ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा - २६ को सहि उत्तर हो तमाखु। उत्तर मिलाउने एनोमिनस जीलाइ बधाइ। अब गाउं माग्ने पालो पनि तपाइकै।
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

फतफते बूढीको तालुमा भुंग्रो, के हो?

यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोस।


1 Comments:

Anonymous said...

हुक्का हो ल बरु गाउ पो कहाँको माग्ने होला हे हे ...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !