April 17, 2009

गाउँखाने कथा - १२ (Nepali Gau Khane Katha)

भित्रै हेर्दा इनार छ बाहिर हेर्दा धारो,
त्यसको नाम जान्नलाइ छैन त्यती गार्हो।
के होला त्यो सजिलो उत्तर?उत्तर भनेर गाउं पाउनुहोस।


6 Comments:

ठरकि दादा said...

Tube well!

हैन नेपालिएन सर, अब गाउँ खाने कथा पनि अंग्रेजीमा राख्‍ने भन्या ?
( Village Eating Riddle :))

Nepalean said...

Ho ni ta village eating riddle po hune rayecha. Tyo kura ta milyo tara prasna ko uttar ta milena tharki dada.
"Yes patak tapaiko uttar milena, puna prayas garnuhola"

waka said...

करुवा हो कि

पुष्प said...

हात्तीको सुँड

Biplab said...

dharara ho?

Kamaladi said...

हुन त मलाई करुवा नै होला जस्तो लागेको छ, तर त्यो उत्तर पहिल्लै आएको ले नयाँ chance लिएको: हुक्का :)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !