March 22, 2009

मेरी प्रिया काली

अशोक नेपाल

मेरी प्रिया काली मलाई सम्झी सम्झी
आशुले मजेत्रो भिजायकी होलिन
घाम अस्ताउने बेलामा छटपटाउदै मेरो बाटो हेर्दी होलिन्।।
लान्खु खोल उर्ली आए जस्तो आँखामा आसुको छाल उठ्न थाल्यो होला…
भुइचालोले हल्लाएको घर जस्तो मेरो मुटु चर्कन थालयो…।।
उकाली ओराली डाँडा काँडा नदी नालाले मलाई खोज् दै होला,,,,,,
म बिनाको मेरो लन्खु गाउ बस्ती कस्तो उदा सिएको होला…
मलाई मेरो छोरी को सम्झनामा मेरो मुटु जली रहन्छ…।।
मेरो जन्म भूमिको सम्झनामा अनी मेरो प्रियासी काली को सम्झ्नमा …
ढोप्पा धोप्पा आसँहु खसी रहन्छ………ढोप्पा धोप्पा आँशु खसी रहन्छ………।


3 Comments:

प्रबिण थापा said...

अशोक जि के गर्नु कालीहरुको सम्झनाले छाति जलेपनि हाम्रो बिबसता छ तड्पिएर बाच्नु पर्ने । जिन्दगीमा समर्पण त गर्न सक्नु पर्‍यो नि केही पाउन को लागि होइन र? यो मन भनेको कुरा नै त्यस्तै हो यसलाइ आफ्नो बसभित्र राख्न सक्नु पर्छ ।शुभकामना तपाइलाई छिट्टै तपाईंको कालीलाइ अगालोमा बेर्न पाउनु होस्।

नेपालियन said...

अशोक जी को कालीको गितले सबै कथा बोकेको छ। प्रबिण जि ले भने जस्तै कथा उहांको भए पनि यस्ले धेरै कालेको मनको ब्यथा पनि बोकेको छ। मेरो पनि उहां काली सित छिटै मिल्नुहोस, धेरै धेरै शुभकामना।

ashok nepal said...

thnks dautari , ani parbin ji and nepaliyan yo ghar ko yad le satayako belama man ko kura lekeko thiya ma lai pani aasha chha ma kali sangha chitai milen chu ..thnks

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !