June 22, 2008

यन डि यफ बेल्जियमको गणतन्त्रिक लोकदोहोरि सांस्क्रितिक कार्यक्रम

- पुरुशोत्तम सुबेदि -बेल्जियम
यहि आगामि २९-०६-२००८ आइतवारको दिन नेपालि डेमोक्रेटिभ फोरम बेल्जियमको आयोजनामा- बेल्जियममा ब्रिहत वनभोजको साथै लोकदोहोरि सास्क्रितिक कार्यक्रमको तयारि भैरहेको छ । वेल-कम-टु रि पब्लिक नेपाल नामक सो वनभोज कार्यक्रममा झन्डै ७०० को हाराहारीमा पुरुस महिला र वाल वालिकाहरु उपस्थित हुने अनुमान गरियको छ । सो संस्थाले हरेक सहरबाट यातायातको लागि छेत्रिय आयोजकहरुले नै मिलाउने जनायको छ । वनभोज सुल्क युरो-१० र यातायात खर्च अलग लाग्ने पनि संस्थाले अबगत गरायको छ ।हरेक बर्स सबै नेपालिहरुको रमाइलोको लागि र नेपालि संस्क्रिति जोगाइ राख्न र नेपालबाट बिदेसियका कलाकारहरु लाइ प्रोत्साहित गर्नु पनि यस संस्थाको उदेस्य रहेको छ ।२०-०६-२००८ सुक्रवार सम्म २९१ टिकट बिक्रि भैसकेको र बिक्रि टिकट मध्य अत्यधिक टिकट महिलाहरुले खरिद गरेको थाहा भयको छ।र आगामि २५ जुन सम्म ५०० टिकट बितरण भैसक्ने पनि संस्थाका अधिकारिहरुले जनायका छन । र २९ जुन बिहान सम्ममा ७०० टिकट बितरण गरिसक्ने पनि संस्थाले जनायको छ ।ठुलो संख्यामा कार्यक्रममा मानिस हरुको उपस्थिति हुने भयको हुनाले संस्थाले ७० सदस्सिय कार्यदल चयन गरेको छ ।झण्डै सात सहरमा छरियर रहेका नेपालिहरु कार्यक्रममा जान वा ब्यवस्था मिलाउन निम्न नामावलि प्रकासित गरेको छ --लुभेन सहर बाट------- पुश्पराजअधिकारि-(०४९७५०७४९१)-पुरुशोत्तम सुबेदि(०४८६६२१३५६)-बोधराज पौडेल (०४९५१४३४७०)-नारायण अधिकारि (०४७४४३४५५३)- रबि अधिकारि(०४९७८३८८३६)-गोपाल सिंखडा(०४८६१६१२२१)-युबराज गुरुङ(०४९५४१५९२९)-किरण शर्मा कंडेल (०४७९७९८५१८)-सानो पुश्प अधिकारि(०४८५०८९४८१) बिस्नु तिवारि - -सियन चौधरि(०४८५११२०२१)-गोरख बहादुर अर्याल (०४९५१११६८०)-प्रकास घिमिरे (०४८६९८०५७२)-संकर गौतम - यशोदा सुबेदि -ससि गुरुङ –साबित्रि पौडेल.भगवतिअधिकारि(०४९६८२४२४१)-लगायत २१ सदस्सिय कार्य दल चयन भयको छ ।त्यस्तै यन्टवेर्पेन सहर बाट---सरु चापागाइ(०४८६९९३८४५)-क्रिश्न खतिवडा(०४८४७७६२४६)-केसव चापागाइ -तुलसिनाथ सुबेदि(०४८४९२१२११)-किसान के सि (०४९८४०७१६१)-किस्ण नेउपाने -दुर्गा गुरुङ्(०४९८८००९१६)-टिकाराम गुरुङ (०४८४१४५५३६)-इसा गुरुङ मुना ताम्राकार -शारदा अर्याल -बिनोद नेउपाने- भरत लामा -मुना के सि -देवि कार्कि -टंक गुरुङ- अर्जुन गुरुङ - बुद्धि बराल लगायत २१ सदस्सिय कार्यदल सक्रिय रहेको छ ।त्यस्तै ब्रुसेल्स सहर बाट ----प्रकास कार्कि(०४७४२४५५६८)-जितेन्द्र केसि(०४८६४४२६८७)-आक बहादुर लामा -देबि छेत्रि -इन्द्रप्रसाद चापागाइ -सिवराम ढकाल-राजु स्रेस्ठ-बिमल गिरि लगायत ११ सदस्सिय कार्यदल चयन भयको छ .त्यस्तै गेन्ट ओस्टन्डे र बुर्गेलाइ समेट्ने गरि ---अर्जुन दाहाल (०४८५११२८९१)-इन्द्र प्रसाद ओलि- मोहन रावत -रमेश पौडेल -हिमाल लुइटेल लगायत ११ सदस्सिय कार्यदल सक्रिय रहेको छ ।त्यस्तै सिन्त्रैदुन सहर बाट ---सिव कुमार बरुवाल-( ०४९८१४५८०३)-राजु छेत्रि लगायत ७ सदस्सिय ब्यवस्थापन कार्य समिति रहेको यन डियफ बेल्जियमले जनायको छ . सोहि कार्यक्रममा बिना पुर्वाग्रहि उपस्थित भै गणतन्त्रिक मनोरन्जन लिन समग्र बेल्जियम वासि नेपालि दाजु भाइ दिदी बहिनि हरुमा यन डि यफ बेल्जियमले बिनम्र अनुरोध गर्दछ । कार्यक्रम लाइ आकर्सण गराउनका लागि संस्थाले गोला प्रथा तरिका बाट तिनवटाआकर्सणपुरस्कारको पनि ब्यवस्था गरेको जनायको छ ।


2 Comments:

Anonymous said...

क्या हो यस्तो ! गणतान्त्रिक कविता सम्मेलन, गणतान्त्रिक पुजा, गणतान्त्रिक बनभोज, गणतान्त्रिक भलिबल .........


धन्य छ २०६५ यो नव शब्दलाइ ।

la banbhojko moj garnus..

nepalean said...

सांच्चै नेपालमा गणतन्त्रको असली प्रयोग कहिले हुने होला? नाम मै मात्र नया नेपाल, ब्यबहारमा उहि चाल भयो भने त नेपाल गए कपाल संगै, बर्मा गए कर्म संगै भने जस्तो पो हुने हो कि?
जे भए पनि गणतन्त्रको उपलक्षमा बनभोज गर्ने साथीहरुला शुभकामना।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !