March 1, 2024

नेपाली जोक्स : Nepali Jokes

    • पोखराको पुलले कर्णालीको पुललाई के भन्छ?
    कस्तो लामो ?
    • चेउटे को राजधानी  कहाँ हो ? 

      टोक्यो ।

    • तामाको मामा घर कहाँ हो ?

    बासबारी।

    • लामालाई गुम्बा, जडया लाई के ?

    तुम्बा 

    • स्याउ र च्याउ मा के फरक छ? 

    एउटा रुखमा फल्छा, अर्को भुइमा। 

    • चियाको उल्टो के हुन्छ?

    चि। 

    • गोजीमा  हात राखेर कुरा गर्ने लाई के भनिन्छ  ? 

    गोजीनाथ ।

    • जांच मा किन नपढेको ?

    हात्ती पढेर ठुलो भएको हो र?

    • ओछ्यानबाट खसेपछि सिरकले के भन्यो  ? 

    छि: भुइँ  मा पो!

    • घरलाई  के लगाउने ? 
    ठेगाना।
    • कुचो किन फालेको ?

    फोहोरसंग किस गरेर ।

    • चियाले चियियापत्तीलाई  के भन्छ ? 

    झोल भन्दा  झ्यामटो मिठो  ।

    • चन्द्रमा किन रोएको ? 

    ग्रह लागेर ।

    • खाना भ्याए  पछि कुकुर के के भन्छ ?

     "भ्याउ, भ्याउ!"

    • तपाईंले समय सँग किन विवाह गर्नु हुँदैन?

    ठेगान छैन आज हो कि भोलि ?

    • डाक्टर र दाउरे मा के फरक छ? 

    एउटा ले मान्छे चिर्छ  अर्कोले दाउरा चिर्छ.

    • रुख को हाँगा किन हल्लेको?

    डराएर 

    • एउटा खोला ले अर्को खोला लाई कसरि बोलौछ ? 

    सुसेली हालेर। 

    • भेडा गुल्टेये के बन्छ ? 

    गोलभेडा। 

    • किन गणित लाई कसैले मन परा उ दैनन् ? 

    Hisabkitab dherai garchha।  

    • क्यामेरा म्यान ले किन एउटा आखा चिम्लेर सुटिंग गर्छ ?

    एउटा आखाले हिरोनी हेर्ने, अर्को को आखाले आफ्नो बुडी हेर्ने, नत्र बुडी किच कंदी जस्तो देखिन्छ  ।

    • जोकर के मा काम लाग्छ ? 

    तास खेल्न ।

    • बाल्टिन मा आगो लागे के हुन्छ  ?

     लालटिन   

    • ब्लैक बोर्ड  किन कोठा भित्रै  बस्छ? 

    कालो मोसो लाजले  ।

    • हातमा घडी नहुदा कति बज्छ? 

    छाला बजेर रौठदिन्छ  ।

    • पुड्के ले  किन आफ्नो भाडा तिरेन?

      हाइट नपुगेर  ।

    • भेष नभएको मान्छेलाई के भन्ने? 
    अन्भेषक
    • चम्कने गाइलाई के भन्नुहुन्छ  ? 
    तारी गाइ। 

    Note: This is American style jokes in Nepali Version.



    Who is Alexey Navalny?


    •   Alexey Navalny's funeral took place Friday in Moscow, according to the late Russian opposition figure's spokesperson. Thousands of mourners gathered to pay their respects to the former opposition figure — expressing defiance and calling Navalny a "true hero."

    • Navalny died on February 16, after Russia's prison service said he "felt unwell after a walk." His team and family have blamed Russian President Vladimir Putin for his death. 
    • His widow, Yulia Navalnaya, said this week she is concerned about possible arrests of funeral mourners. After Navalny's death, more than 400 people were detained at makeshift memorials across Russia, according to a human rights monitoring group.
    • Despite headlines across the globe, Navalny’s funeral was not featured on state broadcaster Russia 24, while the event was ongoing.
    • Navalny, who made global headlines when he was poisoned with a nerve agent in 2020, has encouraged Russians to "not give up" in the event of his death.


    February 24, 2024

    सामाजिक अभियन्ता ढुङ्गेल सम्मानित !

     लेखक, कवि, गीतकार एवम् सामाजिक अभियन्ता शेखर ढुङ्गेललाई सम्मान गरिएको छ । यही फागुन ५ गते शनिबार ऐतिहासिक शहर भक्तपुरमा आयोजित एक कार्यक्रमबीच ढुङ्गेललाई सम्मानित तुल्याइएको हो ।

    अभियन्ता ढुङ्गेल जन्मे/हुर्केको तथा पढे/बढेको जिल्ला भक्तपुरमा स्थापित सृजना अभियान समाज भक्तपुरले विदेशमा रहेर पनि साहित्यका विविध विधा एवम् सामाजिक सेवामा पुऱ्याएको योगदानबापत उनलाई सम्मान गरेको हो ।

    संस्थाका सचिव एवम् प्राज्ञ ध्रुव मधिकर्मीले उक्त विशेष कार्यक्रममा स्वागत मन्तब्य राख्दै शेखर ढुङ्गेलले लेख, कविता, कथामार्फत समाज परिवर्तनको लागि देशलाई पुऱ्याउनुभएको योगदानको लागि सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो । यस्तै, चर्चित गीतकार सुवासचन्द्र ढुङ्गेलले आफ्नो शुभ कामना मन्तब्यमा शेखर स्कुल/कलेजदेखि नै सामाजिक विकृति-विसंगति र भ्रष्टाचारविरुद्ध विद्रोहीरूपमा रहेको भन्दै शेखरका बाल्यकालदेखिको स्वभावबारे प्रकाश पार्नुभयो ।



    February 23, 2024

    14 million jobs worldwide will vanish in the next 5 years

     Recent layoffs in big companies? Like Google, Amazon, META for Facebook, Apple, CISCO and Microsoft? How about other small companies such as SNAP, UBER, IBM, SAP, Dell, Salesforce etc. It is due to Artificial intelligence - AI or ChatGPT, human jobs will be dwindling.

    Huge disruptions will rock the global job market over the next five years as the economy weakens and companies boost the adoption of technologies such as artificial intelligence.

    That finding comes from the World Economic Forum, a report based on surveys of more than 800 companies. Per the report,employers expect to create 69 million new jobs by 2027 and eliminate 83 million positions. That will result in a net loss of 14 million jobs, equivalent to 2% of current employment. Many factors will feed labor market churn during that period. The shift to renewable energy systems will be a powerful engine for generating jobs, while slower economic growth and high inflation will drive losses. The rush to deploy artificial intelligence, meanwhile, will serve as both a positive and a negative force.

    Track Live Layoff:  Tech Layoff Tracker and Startup Layoff Lists