November 18, 2013

के संबिधान बन्ला त?

मल,जल,बल लगाएर बनाएको पहिलो संबिधान सभा तुहिए पछि नया युग रच्न नेपालमा आज पून संबिधान सभाको चुनाब हुंदै छ। ताम झामका साथ हुन लागेको चुनाबले कता लाने हो त्यो त न चुनाबमा उठ्नेलाइ थाहा छ न त चुनाबमा भोट हाल्नेलाई पत्तो छ। जनताको भोट जता पर्छ त्यसैको बिजय हुन्छ। तर जनता यती कमजोर छन कि उनीहरुले भोट हाले पनि नहाले पनि एउटाले जितीहाल्छ। यसरी देशको भबिष्य कुनै ब्यक्ती या जत्तथाको हत्केलामा अडिएको हुन्छ। यी जत्था यती सम्म खस्केका छन की देश बर्बाद भयो, देश सकिन लाग्यो, जनतालाइ हित हुने संबिधान बनाउनू पर्छ भनेर जनतालाई तर्साउंदै संबिधान सभाको चुनाब रचेर सत्ता समाल्न आतुर छन। यो त स्यालले चिल आयो चिल आयो भनेर गांउलेलाई आकाशतीर हेर्न लगाएर कुखुरा चोर्ने दाउ रचे जस्तै भयो।

 खुशीको कुरा यो हो कि पहिलो चुनाब बेकम्मा ठहरिए पछी पून चुनाब गराएर संबिधान बनाउनु पर्छ भनेर प्राय सबैजनाको सहमती भएका छन। तर के दोस्रो चुनाबबाट संबिधान बन्ने ग्यारेन्टी छ त?

जनताको म्यानडेट पाएर गए पछी त जनताको अभीबारा पूरा गर्नुपर्ने हो। अजब गजब कूरा गर्दे संबिधान बन्यो बन्यो भन्दै बर्षौं बिताएर पहिलो पटक संबिधान बन्दैबनेन। फेरी पनि तिनै पार्टी र तिनै ब्यक्तीहरु संबिधान बनाउने भनेर अगाडी लागेका छन।  यसपटक भने संबिधान बनाउने ग्यारेन्टी गरेका छन। If it does not work that way, do it differently. भनिन्छ कुनै तरिकाबाट काम बनेन भने नया तरीकाबाट काम गर्नुपर्छ। पूरानै पार्टी, पूरानै कुरा, पूरानै म्यान्डेट। त्यो पूरानै ढर्रा बेकम्मा ठहरिएको अबस्थामा अब कसरी पूरानै तरिकाबाट संबिधान बन्ला? यदी यो चुनाबले संबिधान बन्यो भने त्यो संसारको आठौं आश्चर्यमा राखे हुन्छ।


19 Comments:

Nimesh said...

bhandhu yes patak sambidhan pakkai bancha. dhukka hunuhos.

Anonymous said...

Rule out Khill Raj Regmi, Public Killer Pushpa Kamal Dahal, Murder Baburam Bhattarai, corruption Nillkhantha Uprety . Everybody hate to Bahun.

Anonymous said...

That´s way, Rule out Khill Raj Regmi, Public Killer Pushpa Kamal Dahal, Murder Baburam Bhattarai, corruption Nillkhantha Uprety . That´s way, We must kill Bahun. Hamro Jnnjaati Kosaile Bahunlaai Mnnn Praaudaina, Kossile vote Didaina, tra Sammbhav nai Nvko 80 Sit ksri Jittcha ? Yesto Jhaaljhell grni ?

Anonymous said...

Here is one Cry Baby. Bhote paye jit, napaye dhadhali.

नेपालीयन said...

जात र गालीको राजनीतीले गती नलिने यो चुनाबले प्रमाणीत गरीसकेको अबस्थामा माथीका भद्र ब्यक्तीले आफ्नो बोली आफैं फिर्ता लिंदा बेश होला। कसैको दम्भमा मान्छे बस पर्ने स्थीती नेपालमा गए जस्तो छ।

Anonymous said...

कांग्रेसले पृथ्वीसुब्बा आयो भने "बाहुनलाई फासी " भनेर नारा लगाए । यदि सत्ये मर्दैन भने, यो कुरा बाहुनले फ़ासी दे , " बाहुनलाई फ़ासी दें" , बाहुनलाई" फ़ासी दे " . संसारको रक्क्त पिपासु हो बाहुन।

Anonymous said...

'म क्षेत्री विरोधी होइन, बाख्रालाई बनाइयो'
‘मैले पिछडिएका समुदायको कुरा गर्दा कुनै जातिको विरोध गरेको अर्थ लगाउन मिल्दैन’ ‘महिला अधिकारको कुरा गरेकै आधारमा विद्या भण्डारीलाई पुरुषविरोधी भन्न मिल्दैन, पत्रकार गिरफ्तारीको विरोध गरेका कारण शिव गाउँलेलाई प्रहरी विरोधी भन्न मिल्दैन । तर, मलाई यस्तो अरोप लगाइने गरेको छ, जबकि म क्षेत्रीको विरोधी होइन ।

Anonymous said...

manche haru ajai jaat ko rajniti gardai chhan. tyo kati din tikla?

Anonymous said...

क्षेत्री जातको भेषभुषा लाएछ, बाहुनले र अनि , अरुलाई लाई पनि भनेछ, तर हामी सबै जातीहरुको आ-आफ्नो भेषभुषा छ। हामी, हाम्रो भेषभुषा भएको हरुलाई अरुको चोरी किन गर्न पर्यो ? सबभन्दा खराब र बड़ी चोरी काम बाहुन हो ! अर्काको भेषभुषामा पनि, बाहुनले झगड़ा निकाल्ने भयो। क्षेत्री जातको भेषभुषालाई, झगड़ा निकाल्ने ले , भोली हामीलाई पनि झगड़ा निकाल्छ। किनभने, तेहि हो अनुहार !

Anonymous said...

बाहुन आफु धनि बन्नको लागि अन्याए, अत्याचार, भस्टाचार, हत्या, हिंसा र अशान्तिले अझै पनि ग्रस्त छ नेपाल। पाप र धर्मको मतलब नराखी, धर्म शास्त्रलाई तिलान्जली दिएर पैसा कमाउने मात्रै ध्याउन्न गर्ने र निर्दोष नेपाली जनता मारयो। बाहुनको ख़राब कारणले, सबै नेपालीहरुले अन्याए, अत्याचार, भस्टाचार, हत्या, हिंसा र अशान्तिले मातृभुमी छोडेर बिदेशिको गुलाम बन्नु पर्यो l थोपा थोपा पसिनाको मूल्य , बिदेशमा भिख मागे झै माग्नु परयो, किन सहने यो ???

Anonymous said...

नेपालमा त अति गरेको छ , अति भयो अति ! धेरै कुराहरु छन , मैले सबै लेखन सकेन कुनै कुनै त लेख्छु :- (१)Australia, Europe, America भन्दा, नेपालमा च्याउ र traut माछा महँगो (२) त्यही Indian सामान, Australia, Europe,America भन्दा, नेपालमा महँगो (३)Australia,Europe, America को तुलनामा , नेपालमा Chinese सामान पनि महँगो । 90% नेपालीहरुले यो कुरो बुझ्नु हुदैन होला , मैले धेरै कुराहरुबाट थाह पाइयो ।

Anonymous said...

muslim country टर्कीको भनाई अनुसार , "आफूहरूले नेपाल उडान सुरु गर्नुभन्दा केही वर्षअघि युरोपकै आधा दर्जनभन्दा बढी वायुसेवा कम्पनीले त्यहाँ उडान सञ्चालन गरे पनि नाफा नभएको भन्दै सेवा बन्द गरेको थियो । नेपालमा दैनिक उडान गर्छौं' । टर्किसले हाल २ सय ८९ सिट क्षमतायुक्त एयरबस ए३३० सिरिजको वाइडबडी जहाजबाट काठमाडौंको उडान गरिरहेको छ। फेरी, टर्कीकै सकारी वायुसेवा कम्पनी "टर्किस एयरलाइन्सले" नेपालका लागि चाँडै दैनिक उडान गर्ने भएको छ। नेपालमा उडान गर्न थालेको, हामी त्यहाँको हवाई बजारबाट सन्तुष्ट छौं। त्यही भएर चाँडै दैनिक उडान गर्ने तयारी भइरहेको छ।' काठमाडौंका लागि इस्तानबुलबाट दैनिक एक उडान गर्ने छौं. टर्कीले वायुसेवा उद्योगबाट मनग्ये आम्दानी गर्छ।

Anonymous said...

बिनासकाले बिपरीत बुद्धि होला फेरी। किनभने यस्तो झूट बोल्ने ( भगवानको बारेमा ???) . यस्तो झुटो पनि बोलेको :- " त्यो बेलामा भारत भन्ने देश थिएन ( लिभिङ् बुद्धिज्मका संस्थापक वसुले ) तीन हजार वर्षअघि भारत, नेपाललगायत देशको अस्तित्व नै नरहेको चर्चा गर्दै देश बनेपछि बुद्ध जन्मिएको स्थान नेपालमा परेको जनाए। "त्यस बेला स-साना राज्य मात्रै थिए," वसुले भने, "जहाँ बुद्ध जन्मिए, त्यो राज्य अहिले नेपालमा पर्छ।" -हेर्नूस्, बक्स) संसारमा देश नै थिएन " . यस्तो झुटो बोल्ने !!!! ajjhaii India, fraud, cheating grdaicha.

Anonymous said...

Singh लेख्नुहुन्छ | २०७० माघ ७ गते १७:१३

हाहाहा बल्ल ठीक भयो । “ठकुरी नेपालको आदिबासी हैन” भनेर भन्ने, अनि १० Country तिर , ” जंनजाति हामी, नेपालको आदिबासि हो भनेर , बिदेशतिर झुटो दर्ता गर्न पुग्ने , बिदेशीहरुलाई , नेपाल ल्याई ल्याई , “हामी नेपालको आदिबसी हो ” भनेर हजार पटकक झुटो बोल्नेहरुले , नेपाली भाषामा सपथ नलिएको ठीक । (1)कुनैबेला भारत पसेर, बेलायतीहरुले राज्य गरेर, भारतको राजा भएको थियो , के बेलायतीहरु, भारतको आदिबासी हो त ? (2)हाहाहा हाहाहा (२) भारतमा , बेलायतीहरुको भाषा Hindi होइन, ऊनिहरुको अर्कै भाषा ( English हो ) । हहहह (३) ठकुरी नेपालीको आदिबासी हैन भने ,जंनजाति पनि हैन or Dislike: Thumb up 1 Thumb down 0
- See more at: http://www.onlinekhabar.com/2014/01/158234/#sthash.mySk275S.dpf

Anonymous said...

सुन्न मेरो कुरा :- हामीसंग एकदम मिलेजस्तो गर्ने, ज्यानै दिन परेपनि दिने जस्तो कुरा गर्ने( मुसलवानले ) । हामीलाई भने :- तयस्तो गरेको हुनाले, ए मुस्लमान भएपनि एकदम राम्रो पनि हुदो रहेछ भन्ने लागेको थियो ( हाम्रो अगाडि त सानो तिनो सहयोग पनि गर्ने - एकदम राम्रोसँग मिले जस्तो गरेर कुरा पनि गर्ने, खाना पनि खाने ) : हामीले सोचेको यिनीहरुले, हामीलाई पनि बिस्वास गरेको रहेछ, भन्ने हामीले सोचेको । But यता हामीसंग पनि राम्रो बेबहार गर्ने , उता हाम्रो पछाडि ता जुन जुन बिदेशीसंग पनि हाम्रो सम्बन्ध बिगारी दिने गर्दो रहेछ। अनि हामीलाई त गतिलो गतिलोमा त हुनै नदिने, कसैले पनि बिस्वास नगर्ने र नलगाउने भयो। हामीले गल्ती नगरेको हुनाले झगड़ा पर्ने कि भने हाम्रो सबै बिस्तारै बन्द गर्न पर्ने। उस्तै परे मारिने( संधै जोगिन पर्ने , आनन्दले हिंडन नपाउने ) , मुसलवान् मुसलवान् त नमिलेर संधै रगतको खोलो , अनि अरु धर्मंसंग मिल्छ ??? हिन्दु , बुद्ध , क्रिस्चियन जस्तो होइन मुसलवान्। एकपटक मुसलवान् तीर लागेको/संगत गरेको छ भने त्यों फाँसियों , त्यों नराम्रो पनि हुने भयो ( जतासुकै बिगारिदिन्छ) , हुनै दिदैन। बरु जस्तो दु:ख परे पनि नबोलेपछि, केही गर्न सक्दैन ( किनभने बोलेकै छैन कसरी बिगारने! तैपनि सकेसम्म बिगारन खोज्छ ) ।

Samrat Babu Koirala said...

sai chha hai..keep posting more..loved ur blog and bookmarked it!! :)

Anonymous said...

राज्यलक्ष्मी गोल्छाले भनिन्, "4 जना छोरीहरु , अनि 1 जना छोरा ( जम्मा 5 जना छोराछोरीहरु ) हजुर" । भो , नेपालीहरुले त 5 ओटा छोराछोरी त पांउदैन , हाम्रो बाउ आमाले , उहि बेलाको जमानामा पनि ३ वटा पाएको ( त्यतिबेला ३ वटा ठीक भन्थेयो रे सबैले ) । म सबभन्दा कान्छो हो ( मै पनि ३८ बर्ष भयो ) . अनि गोल्छा भनेको के जात ? किनभने यो नेपाली हैन.

Anonymous said...

“जर्जर स्थानीय निकाय र फुलेका किर्नाहरु” :- एकदम सही कुरो भन्यो । अत्ति ख़राबहरु त,:- गा. बी. स. सचिबहरु । गा. बी. स. सचिबहरु नमारने हो भने , नेपालको बिकाश नै सम्भब छैन । सोझै जनताबाट चोरेर निचोरेर मज्जाले कमाउनी , मज्जाले कमाउनको लागि सचिब भएर आउनी रहेछ । (१)सचिब, गा. बी. स. मा, नबस्ने। ( पैसाको लै लै मा,मज्जाले,Dr. को कमाई जस्तो गरेर मोजगरेर,Central Central मा बसने ) पैसाले नपुगे बस्छ कोई ? सम्भब हुन्छ ? (2) पैसा नदिए कामै नगर्ने , गरेपनि बिगारेर गर्ने (3)पैसा खानाको लागि, बड़ी कुरो गर्नी, बड़ी बोलने , घुमाउने , दु:ख दिने (4)जुनं राजनितिक पार्टी देख्यो, ” तेहि राजनितिक पार्टी को हो भनेर झुटो बोल्ने ” (5)जति धेरै कमायो , तेती कमाए कै छैन भन्ने , etc etc Not possible to write all .

Anonymous said...

धेरै नेपालीहरुलाई यो कुरा थाहा नभएको जस्तो लाग्यो :- कुमारी राखने ( हनुमानढोका ) कुरा , हिन्दु धर्ममा सम्बंधित कुरा हो ( यस्तो कुरा झुटो बोलन हुदैन ) । कुमारी , गणेश पनि हुन्छ । कुमारी अरु कुनै पनि धर्मसंग सम्बंधित छैन। कुमारी राख्ने भनेको ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !