
दौतरीका पाठक तथा लेखक सबैलाई शुभकामना।
दौंतरीमा सामेल भएको ३ बर्ष पूरा भएर आज ४ बर्ष लागेको छ। यो समय छोटो या लामो के भन्ने खै,तर लेख,समिक्षा र संबाद धेरै भएछन। धेरै मित्रता गांसियो,कती त टुटाइयो,कती अझ गांसिदै छ,प्रक्रितीको नियती नै यस्तै होला। दौंतरीबाट धेरै गर्ने सोच थियो,कती गरियो त्यो त पाठहकरुले नै मुल्याकंन गर्ने हो। जे जती गरियो त्यसमा अझ अन्य सामाग्री थप्दै सदैब यो इन्टरनेटको जालोमा दौंतरी बनेर रहिरहने छौं। नेपाली भएर निर्भिक स्वच्छ तथा सही बिचार संप्रेषण गर्दैरहने छौं। दौंतरीसंगै अहिले सम्म रहनु भएकोमा तपाईहरुलाई सबैलाइ बधाइ साथै आउने समयमा पनि दौंतरीसंग रहिरहनु हुन आशा गर्दछौं। दौंतरीबाट हराउनु भएको भए पुन दौंतरीमा आएर रमाउनुहोला।
के राम्रो गरियो,के गर्दा राम्रो होला पक्कै भन्नुहोला,साथै एक आपसमा शुभकामना बाढ्न पक्कै पनि नभुल्नुहोला। नेपालीको ब्लग चौतारी दौंतरी,तपाइ हामीकै साझा सम्पती हो।
Email ThisBlogThis!Share to FacebookShare to Pinterest
7 Comments:
ओहो हामी चार लागेछौँ त !। लौ सर अब केही गरौँ ।
चौथो बर्षमा प्रवेश गरेकोमा दौतरी बधाई छ ! अनि सदा उतर उतर प्रगति गर्दै जाओस - दौतरी टिमलाई यहि छ ---जन्मो -उत्सवको शुभ कामना !!
हो त ठरकी सर ४ लागिएछ। म पनि सोच्दै छु के अब त केही गर्नुपर्छ तर के गर्ने त्यो पो पत्ता लगाउन गार्हो पर्ला जस्तो छ।
बेदनाथ जी शुभकामनाको लागी धन्यबाद।
लौ बधाई छ है सबै दौंतरीहरूलाई :)
Keep up u'r hard work Dautari Admins !!
समस्त दौँतरी परिवारमा जन्मदिनको हार्दिक मंगलमय शुभकामना !
दौतरीलाई मंगलमय शुभकामना !!!
प्रज्वल,एकलव्य र नबिन जीलाई धन्यबाद।
ल है हामी सबै मिलेर हाम्रो काम कायमै राखौं,दौंतरीलाई एउटा गतिलो ब्लग चौतारी बनाऔं।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !