June 16, 2009

गाउँखाने कथा - १९ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा १९ को उत्तर मिलाउने र मिलाउन प्रयास गर्ने सबैलाइ धन्यबाद। यस पटकको सहि उत्तर हो मकै।
गाउ भने सबै भन्दा पहिला उत्तर मिलाउने बसन्त जी ले पाउनुभयो। अब गाउ माग्ने पालो बसन्तजी को।
------------------------
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

टाउकामा फुर्के टोपी पिठ्यूंमा छ जुंगा
लुगा खोले दाना दाना टल्किदिन्छ मुगा।

यो कथा मिलाउने पहिलो पाठले गाउं पाउनुहुनेछ।


5 Comments:

Basanta said...

मकै!

anup said...

lasun

बिप्लब said...

अनार हो?

sanjay said...

www.sanjaysay.150m.com (sanjay rijal from kalanki)
quiz no 19
answer खोस्टा ननिकालेको मकै को घोगा

Basanta said...

खै कुन गाऊँ माग्ने यार! नामै आएन:)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !