March 7, 2011

तिम्रो निष्ठाको राजनिति प्रति असिम श्रद्वा सुमन।



-दौंतरी परिवार

4 Comments:

Luna said...

राजनीतिको ठुलो पदमा पुगेको थोरै समय भित्र नै आलिसान महल खडा गर्दै आफ्ना नातागोता - इस्टमित्र - आउरे - बाउरे - धुपौरेहरुको स्वार्थ पुरा गर्ने राजनीति भन्दा
बिल्कुल फरक निस्वार्थको राजनीति गरेर निस्वार्थी नेताको उदाहरण बनेर नेपाल धर्तीलाई
गुन लगायौ .
तिम्रो आत्माले चिरशान्ति पाओस !
हार्दिक श्रद्धान्जलि !

Nepalean said...

नेपाली प्रजातान्त्रीक नेताको देश भांड्ने काम बाहेक अरू केही त म देख्दिन तर सात पूस्ता मात्र नभै १०औ पूस्ताका लागी सम्पती कूम्लाउन कस्सीएका नेताहरुलाई कृष्णजी प्रसाद भट्टराई एउटा गतिलो उदाहरण हुन। कृष्णजी प्रसाद भट्टरा प्रती हार्दीक श्रदान्जली।

कृष्ण पौडेल (Krishna Paudel) said...

हार्दिक श्रद्धाञ्जली, किसुनजी !

Deepak said...

Heartly Condolence to KP Bhattarai.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !