May 1, 2009

गाउँखाने कथा - १२ (Nepali Gau Khane Katha)

अपडेट: यस पकको गाउं खान कथा एउटा नभएर ३ वटा थिए। तर यो कथा निकै रमाइलो र चलन चल्तीमा आएको थियो। यो कथालाइ वाका जी ले सुरुमै मिलाउनु भयो। वाका जी अब गाउं माग्नुहोला। गजल पारीको गाउं चाही नभन्नु होला है।
------------------------------------------------
खाउं-खाउं रोटी खाइनसक्नु
दाउं-दाउं बहर दाइनसक्नु
टेकुं-टकुं लौरी टकिनसक्नु, के होला यस्को उत्तर? पहिलो उत्तर मिलाउनेले गाउं पाउनुहुनेछ।


4 Comments:

waka said...

शायद
खाउं-खाउं रोटी खाइनसक्नु- सुर्य य चन्द्रमा
दाउं-दाउं बहर दाइनसक्नु- बाघ
टेकुं-टकुं लौरी टकिनसक्नु- सर्प
हो कि त

Dilip Acharya said...

गाउँ बाँडेर लिन पाईदैन होला !, पाएको गाउँ आधा-आधा गर्ने हो भने म पनि वाकाजीको उत्तर नै दिन्छु है ।

Luna said...

प्रचन्ड , बाबुराम , गिरिजा प्रशाद कोइराला ।

ठरकि दादा said...

हा हा हा लुनाजी, उत्तर मिल्दैन होला तर चित्त बुझ्ने भने छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !