April 11, 2009

नया बर्ष २०६६ को शुभकामना

नया बर्ष २०६६ को दौंतरीको तर्फबाट संपूर्ण दौंतरीमित्रहरुलाइ हार्धिक शुभकामना।


29 Comments:

Yumesh Pulami said...

mero tharpha baat pani दौंतरी laai नया बर्ष २०६५ को हार्धिक mangal may शुभकामना । dhanyabad !

Prajwol said...

अग्रिम शुभकामना को लागि धन्यबाद :)

डीआर न्यौपाने'सूर्य' said...

दौतरी लाई मेरो पनि नयाँ बर्षको अग्रीम शुभकामना ।

paudel said...

दौतरी परिवारलाई
मेरो पनि नयाँ बर्षको अग्रीम शुभकामना ।

Anonymous said...

मेरो पनि अग्रीम शुभकामना ।

Unknown said...

नयाँ बर्ष २०६५ सालको हार्दिक शुभकामना !!! नेपाली दाजु भाई, दिदी बहिनी अनि सम्पूर्ण ब्लगगेर मित्रहरुलाई ।

yo manta mero nepali ho said...

मेरो पनि नया बर्ष २०६५ को अग्रीम शुभकामना ।
दौतरी परिवारलाई....

Anonymous said...

शुभकामना ।

kunai din ........ said...

hatteri ka 66 saal aauna laagya hoina ra bhanya april 1st pani haina bhang khae bhanu holi ra shiba ratri pani hoina ke bha ke bha ? hahahhaha a

Anonymous said...

ha ha ha ha sabailai kina 65 salko yad aaira ho bises 6 bhanya batauna sathi ho?la 2066 salko subhakamana dautri ka dautarai harulai...

Luna said...

२०६६ को शुभ कामना दौतरी परिवार स हीत सबैमा ।

प्रबिण थापा said...

नव बर्ष २०६६ को दौतरी परिवार र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु मा हार्दिक शुभकामना! यो नयाँ बर्ष ले सम्पूर्ण नेपालीको शान्ति प्रतिको आसामा मुर्त रुप प्रदान गरोस्,सुख सम्बृदी र सदभाब को वातावरण सिर्जना गरोस् भन्ने कामना पनि गर्दछु

एकलव्य ( Eklavya) said...

हटोस् हिंसा, छाओस् शान्ति पूर्ण बनून सबै मनोकामना
सुख , समृद्दि , सुस्वास्थ्य औ दीर्घ जीवनको मंगलमय शुभकमना !

समस्त नेपालीहरूमा नया वर्षा वि सं २०६६ सालको
हार्दिक मंगलमय शुभकमना !

nabin said...

नव बर्ष २०६६ सालको शूभकामना! समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सहीत दौतरी परिवारलाई....

shivanarayan said...

नव बर्ष २०६६ सालको शूभकामना समस्त नेपालीहरूमा ....
-जापान

Anonymous said...

शुभकामना !!!

मिलन said...

मेरो नि शुभकामना

me said...

२०६६ को शुभ-कामना दौतरी परिवार स हीत सबैलाई..

नेपालियन said...

आउने बर्ष २०६६ को मेरो पनि सबै साथीभाइ,दौतरीमित्र,आफन्तहरुलाइ शुभ-कामना। आउने सालमा सबैको मुहारमा अझ बढी खुशि छाओस।

पुष्प said...

सबैभन्दा पहिले मेरी 'आफ्नै' दौंतरीलाई शुभकामना ! अनि दौंतरी परिवारलाई !

फलोस्‌-फुलोस्,
रहोस् सधैं ताजा ।
हाम्रो यो आफ्नै,
दौंतरीको भाका ।।

ठरकि दादा said...

आउने बर्ष मंगल रहोस। सम्पुर्ण दौंतरी परिवार (लेख्‍ने र पढने) लगाएत विश्‍व भरी छरिएर रहेका सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।

नेपालियन said...

ठरकी सर त धेरै हराउनु भयो नि। कि नदेखिने गरि दौतरी चिहाउनु भएको थयो। तपाइ र तपाइको परिवारलाइ मेरो बिशेष शुभकामना।

ठरकि दादा said...

नेपालियन सर !
के भन्ने अघिल्लो दुई हप्ता साह्रै व्यस्त भईयो भन्नु पर्‍यो (अहिले त दौंतरी नै हेर्दैछु )। अब भोली देखी 'नर्मल लाईफ' चल्छ, फेरी सक्रिय भै हाल्छु । धेरै धेरै आभार !!

मेरो पनि ह्रदय देखीकै शुभकामना ।

Anonymous said...

नव बर्ष २०६६ सालको शूभकामना समस्त नेपालीहरूमा ....

manoj

पीजी said...

Happy New Year 2066 to all Dautaris and Nepalese!
Lets hope for the better future !

आश्मा said...

Happy new Year 2066!!

Anonymous said...

subhakamana sabailai 2066 ko
phalos phulos kahilai najharos.....

YCL said...

Happy new Year 2066!!!

umesh bogati said...

मिठो सम्झना नया बर्ष 2069 पवन अफसरमा यहाँ को परिवारमा सधै सुख शान्ति छाओस, हरपल एकै साथ रहुन, प्रेम भावा को नाता कहिले नछुटोस, जीवनमा एक्लोपन महसुस नहोस, उन्नति र प्रगति को मार्ग परसस्ता होस, धन सम्पति को बर्षा होस, जीवन फलोस फुलोस, सहसको बाटो परिवर्तण नहोस, दु:खले जीवनम प्रवेश नपाओस, बाई पंखी हावा जति नै बेगले चले पनि निष्ठा कर्मको दियो आटुट बलिरहोस यही छ मेरो नया बर्ष 2070 को शुभकामना

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !