August 8, 2008

गजल - बर्वाद

बाबु भट्टराई "बनबासी "
भियना , अस्ट्रिया


तिमी आवाद भयौ , म बर्वाद भए
पश्चातापको भुमरीमा सधैं जलीरहे

तिमी विभोर भयौ, विश्मातमा म परे
गन्तब्य हिन यात्राको बटुवा सरी भए

कोटी कोटी मा एक तिमी , म चैत्र को हुरी भए
साउन को भेल झै अन्धाधुन्द बगिरहे

तिमी सयलमा हुँदा , म मसानमा लडीरहे
तिम्रै झुटको जञ्झिरमा एक्लै जलीरहे

7 Comments:

bindiya maharjan, israel said...

ur gazzal is really very perfect. keep it up

Subhash , India said...

तिमी सयलमा हुँदा , म मसानमा लडीरहे
तिम्रै झुटको जञ्झिरमा एक्लै जलीरहे


Very nice keep it up.

manish said...

wah kasto rameo gajal.I felt like reading it again n again.Well Done Boyyy

Anjan Banbasi said...

तिमी विभोर भयौ, विश्मातमा म परे
गन्तब्य हिन यात्राको बटुवा सरी भए
Bastabma nai .......
Really It's great ... keep it up

Anjan Banbasi said...

तिमी विभोर भयौ, विश्मातमा म परे
गन्तब्य हिन यात्राको बटुवा सरी भए
Bastabma nai .......
Really It's great ... keep it up

राजेन्द्र कुमार झा, कपिलवस्तु said...

बाबु जी!

रोचक 'कविता'। तर यो कुनै पनि कोणबाट 'गजल' भने होईन। काफीया हिन, रदिफ, मल्ता र मक्ताको कुनै पनि नियमको अनुशरण गरीएको छैन।

रचना राम्रो छ तर कृपया यसलाई 'गजल' नलेखी कविता भन्नु भएको भए राम्रो हुन्थ्यो की!

aMu said...

hey baanbasee kina ho yesto beyog huh !!!!
life is beautiful dear !!!!!!!!
yattra ma yattri hami cha dai chau ni.......la ta keep on writting babu.. thulo manchae bannu parcha, haita.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !