September 4, 2025

नेपालमा फेसबुकसहितका सामाजिक सञ्जाल बन्द

 नेपालमा प्रविधि मन्त्रालयले दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका छन् ।टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् ।फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर दर्ता सूचीकरण नभएका छन् ।

सामाजिक सञ्जालको दुरुपयोग बढेकाले  प्रविधि मन्त्रालयले सो निर्णय गरेको हो ।

विभिन्न किसिमका मेसेन्जर एप्सहरूबाट नेपाल बाहिर संवादहरू  अव कसरी गर्लान् ?



2 Comments:

Anonymous said...

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादतर्फको संकेत !

Anonymous said...

नेपालमा फेस बुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द ! Wa wa wa !!!!!!!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !