December 21, 2010

ek chimti sindur,bhupendra mahat,anamika malla



8 Comments:

Luna said...

श्रीमान - श्रीमतीको सम्बन्ध लाइ लिएर बनाइएका यस्ता गीतहरु अब आफै बासि
हुन लागि सके ! यी गीतहरुमा भने झैँ त्यति बिघ्न कम्जोर छैनन् २१ औ शताब्दीका नारीहरु !
धित पुग्यो कि -- बासि ---
किन मान्छेहरु नारीलाई यति कम्जोर देखाउन लालायित हुन्छन ?!
' धीत पुग्यो कि -- बासि ---- ' यसको सिधा अर्थ के हुन्छ ??? के नारि फगत्
मासुको डल्ला हो ???
( लोग्ने स्वास्नीको झगडा परालको आगो , यसो उसो त भईहल्छा नि तर यति हुदैमा न त लोग्ने ले स्वास्नीलाई न त स्वास्नीले लोग्नेलाई ' धित पुग्यो कि --
बासि -- भन्न सुहाउछा ! यदि यस्तो भन्छा भने त्यो मात्रै ' आत्माको होइन कि मासुको सम्बन्ध ' जस्तो हुन पुग्छा !
यो गित मलाई मन परेन .

Dipak said...

Good song. Great words! I like the video.

waka said...

लुना जि ,
शायद आफ्नो आफ्नो बुझाईको कुरा हो ,मैले यहाँ नारी पात्रलाई
खसाल्न व होच्च्याउन खोजेको जस्तो मलाई लाग्दैन । बरु नारी पात्रैको
बेदनालाई प्रतिनित्व गर्न खोजेको थिए र यो नारी कै अनुरोधमा मैले लेखेको हुँ ।
यस गजलले नारी पात्रको शोषणको चित्रण गरेको बुझाई मेरो हो । यदी यहाँले
ध्यान दिनु भए यहाँले भने झै नारी पुरुष समानताको माग हुनु पर्ने हो यस
गजलमा ।
अन्तमा यो गजल एउटा नारिको वास्तविक काहानीमा लेखिएको ब्यहोरा
पनि यहाँलाई अबगत गराउन चाहन्छु ।

Luna said...

waka जी ,
तपाइले ठिकै भन्नु भो 'आफ्नो आफ्नो बुझाईको कुरा हो'
' धित मरेन कि ' ' बासि ' जस्ता शब्दले नारीलाई भोग्या बनाएको मैले बुझेकी
थिए तर तपाइको प्रतिक्रिया "यो गजल एउटा नारिको वास्तविक काहानीमा लेखिएको ब्यहोरा पनि यहाँलाई अबगत गराउन चाहन्छु" पढ्दा परिस्थिति बुझ्न
पुगे मैले .
मलाइ आशा छ तपाइले मन दुखाउनु हुने छैन मेरो प्रतिक्रिया प्रति , तपाइको अन्य
गजल पनि पढ्दै आएकी तपाइको शुभ चिन्तक पाठक हुँ म .

Nepalean said...

यो गित त वाकाजीले लेख्नभएको होइन र?

Nepalean said...

भुपेन्द्र जी तपाईको यो गजलको टेक्स्ट पनि राख्नुभएको भए सुनमा सुगन्ध हुने थियो है।

गजलको लय निकै राम्रो लाग्यो।

waka said...

thank you lina ji,nepaean ji and deepak ji.

Nepalean said...

वाका जी त्यो गजलको टेक्सट पनि राख्नुस न। पढ्न अनि सुन्न खुब रमाइलो हुन्छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !