December 24, 2011

भारतीय ट्रक जल्यो


केहि वर्ष पहिले एउटा भारतीय ट्रक यसरी नै थानकोट मा जलेको थियो. किन होला ?

यो भारतीय ट्रक नेपालमा चलाउन नपाइने भनेर माओवादीले जलाएका हुन। माओवादी जनयुद्धको बेला भारत विरुद्ध निकै खनिने माओवादी सरकारले भारतसंग विपा सम्झौता गरे पछि थानकोटमा माओवादीले जलाएको ट्रकको याद आयो र उक्त फोटो टाँसेको हुं। विपामा युद्ध, आन्तरिक द्वन्द्व र संकटकालका कारण हुने नोक्सानीको क्षतिपूर्ति ब्यबस्था गरिएको छ। आफै झाँक्री आफैं बोक्सी जस्तो पो भयो यो त?


8 Comments:

Anonymous said...

khai k khai k.

dipak said...

nepal banda ma kunai samuha le jalayeko hola.

Anonymous said...

आगो लागेर हो कि?

Luna said...

किन होला ? कारण थाहा पाए भनिदिनुस नेपालियन जी .
कम्तिमा पाठकले थाहा पाउन के कारणले यसरी भारतीय ट्रक
थानकोटमा जल्नु परेको थियो !?

Anonymous said...

ha ha ha nice one.

Luna said...

सत्ता जोगाउन बिपा टक्र्या हो --

Anonymous said...

neta haru satta baira huda bharat birudda nikai bukchan. jaba yiniharu sattama pugchan pucchhar lukayera bharat agadi kuiiiii garchan. prajatantra ayepachi party haru ko yo niyamit avyas ho. yestai garna payne bhanera bharat le raja hatayeko ho.nepal ma ganatantra hoina ki bharattantra havi chha.

Lok Bahadur Thapa said...

k bhanne jpt

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !