April 2, 2009

गाउँखाने कथा - ९ (Nepali Gau Khane Katha)

अपडेट: भिर, पहरा बस्ने सानी सुकुमाइ फर्सी पनि होइन,मौरी पनि होइन,जुका पनि होइन। यस्कको उत्तर चिचीचीन्डो पनि होइन, घ्याम्पो पनि होइन। किर्नु उत्तर चाही एक्दमै सहि हो। लुना जीलाइ धेरै धेरै बधाइ छ। ल लुना जी कुन गाउं लिनुहुन्छ?
-------
सानी-सानी सुकुमाइ घ्याम्पा जत्रो पेट
काहा. बसेर मोटाइन? भिर,पहरा,लेक। के होला सानी सुकुमाइ?


9 Comments:

Anonymous said...

फर्सी होला।।

Anonymous said...

मकै ??

Anonymous said...

On second thought, how about घ्याम्पो वा घैंटो ?

मिल्दे नि हुन्थ्यो नि :)

No Name Brand said...

जुका, पेटमा लाग्ने होइन नि, लेकमा लाग्ने जुका।

Prajwol said...

यस्पाली त मिलाएर नै छोड्ने विचार गरेको छु :)
लौ अर्को उत्तर चिचिण्डो

पुष्प said...

माहुरीको गोलो हो कि !

पुष्प said...

माहुरी = मौरी । मौरीको चाका पनि भन्छन् ।

sp said...

:-किरा

Luna said...

किर्नु !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !