After some warm up, punches were thrown. They were ugly. They did not follow the rules. They just punched at the free style. The boxing match was cancelled. Nobody won.
Did this match look like this?
Did this match look like this?
सरकारमा बसेकाहरुलाई आफ्नो कुर्सीको मात्र चिन्ता छ । सत्तामा बस्न पाइन्छ कि पाइँदैन ? भ्रष्टाचार गर्न पाइन्छ कि पाइँदैन ? सरकारी ढुकुटीमा मोज गर्न पाइन्छ कि पाइँदैन ? सरकारी, सार्वजनिक जग्गा आफ्ना कार्यकर्तालाई बाँड्न पाइन्छ कि पाइँदैन ?
नेपालको अचेल येस्तै छ !
करेन्सी कारोबारमा संलग्न एक गिरोहलाई प्रहरी पक्राउ गरेको छ। नेपालमा गैरकानुनी रहेको क्रिप्टो कारोबार तथा अनलाइन ठगी गरेको गरेको कसुरमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको हो। यो समूहले हालसम्म अभौतिक मुद्राको कारोबार गरेर तीन अर्बभन्दा बढी रकम ठगी गरेको पाइएको छ। यो रकम डिजिटल फरेन्सिक रिपोर्टको विवरणबाट प्राप्त भएको थियो। विभिन्न बैंक तथा डिजिटल वालेट प्रयोगकर्ताहरूलाई समूहले झुक्याएर बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भन्ने गरेको थियो। प्रयोगकर्ताको ओटिपी/पिन माग गरेर अनाधिकृत रुपमा बैंक तथा वालेटहरूमा यो समूहले पहुँच पुर्याउँथ्यो। यो समूहले सोसल मिडिया ह्वाट्सएप, टेलिग्राम, फेसबुकहरूमा अनलाइन जब पाइने भन्दै ‘घरमै बसेर धेरै कमाउने सकिने’ भनी विज्ञापन गर्ने गरेको थियो।