April 16, 2011

गाउँखाने कथा ४६ (Nepali #Gaukhane #Katha)

अपडेट: गाउँखाने कथा ४६ को सहीउत्तर हो: आंखा

उत्तरको प्रयास गर्नुहुने सबैलाई धन्यबाद।
---------------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।



घुम्टो हाली झल्झलर तानी, आइ अंगाल्चिन यौटी रानी, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।



14 Comments:

Luna said...

पेटमा भोक ला' छ , पैला खुर्सानी गुन्द्रुक फुर्याउछु , तातो तातो गुन्द्रुकको झोल
संग भात खान्छु , अनि बल्ल क्यै शब्द फुरे कबिता गजल पनि लेख्नु पर्ला हिन्स
दिनुलाई ( मेरो शब्द फुर्नु आगाडी नै उत्तर आउने पो हो कि ! )

Luna said...

" औशिको रात प्रिय तिमि बिनाको जिबन " ---
----------------------------------------------------
तिमि बिना कठै बुझाउ कसरि यो मन
औशिको रात प्रिय तिमि बिनाको जिबन --

आशुमा पनि हास्न सक्छु तिम्रो साथ पाए
हजार सपना साच्न सक्छु तिम्रो साथ पाए

पथ्थरमा हिरा भेट्न सक्छु तिम्रो साथ पाए
सागरमा मोति खोज्न सक्छु तिम्रो साथ पाए

तिमि बिना कठै बुझाउ कसरि यो मन
औशिको रात प्रिय तिमि बिनाको जिबन --

( यो हामि सप्पैले भन्छम् / ठानछम् / मान्छम् --
त्यो नै सत्यम् शिबम् शुन्दरम् ----- )

हिन्स गाह्रो त भएना कतै ! छोटकरीमा फेरी कविताको शिर्सक मै घोत्लिनुस , उत्तर भेट्छ ---

निमेस said...

खै थाहा भएन बा! औंसीको रात तिमि बिनाको जीवन?
सुहागरातमा घुम्टो ओढेर ओछ्यानमा बसेकी नव वधुलाई दुलाहाले अंगालो हालेको हिन्दी सिनेमामा देखाउने गर्छ तर याँहा रानी याने दुलहीले अगाल्छिन; खै के हो उत्तर कुन्नि?

Luna said...

निमेष जी !
मेरो कविताको शिर्सक मै घोत्लिए उत्तर भेट्नु हुने छ , यो गाउखाने कथाको उत्तर
भेट्न सबैले मेरो कथाको शिर्सक झैँ गित गाउनै पर्छ !
अनि त्यो त्यस्तो हुन्छा हुन्छ म दाबीका साथ् लेख्छु !
यस्सो घोत्लिएर सोच्नुस --- उत्तर भेट्नु हुने छ --

Nepalean said...

Luna ji sanga ma pani sahamat chhu.

Luna said...

पुष्प जी ले उत्तर मिलाउनु भ थ्यो गएको गाउखाने कथामा , किन बहालाई गाउ
नदिनु भा ? कि माबोबादीको समर्थक पाठक भएर हुन् उनलाई गाउ नदिनु भा ?
कोई माओबादी समर्थक होलान कोई राजसस्थाबादी कोई काग्रेस कोई एमाले आदि इत्यादि सबको आ आफ्नो बिचार हो तर हामि सप्पै नेपाललाई माया गर्ने नेपालि हो . एकले अर्कालाई माया सदभाब गर्नु पर्छ ! हेला गर्नु हुदैन ! घृणा गर्नु
हुदैन ! पानीको फोका जस्तो जिबनमा के इख लिनु त्यो पनि हाम्रा नालायक नेताहरुको पछ्या लिएर ! झ्याउ !
मन ठुलो गरेर गाउ माग भन्नुस अब .

उमेश said...

लुना दिदीलाई झ्याउले सार्‍है सतायो कि क्या हो? ब्राजिलियन वाक्स गरे हुने हो त।

Luna said...

ब्राजिलियन वाक्स ?
what is this umesh ji ?

पुष्प said...

यस्ता वाहियात कुरा गर्नुहरूसँग के मुख लागिराख्नुभएको लुनाजी ? जहाँसम्म गाउँखाने कथाको कुरा छ, मेरो उत्तर सही छजस्तो लाग्छ, तर यी कथित प्रजातन्त्रवादीका खोल ओढेका स्वनामधारी 'प्रजा'तन्त्रवादीहरूबाट म कुनै 'गाउँ'को आश गर्दिन ।

Anonymous said...

luna didi yesto jpt vanne panche haru ko kura ma na aaunu..

umesh shrestha said...

keep it up luna di,,:)

sasant said...

jhul ho keeeeeeeeeeee

sasant said...

nevi sakeko deep lai, tel tghapeko k artha
tuti sakeko changa lai ,lattai ko dhago k artha

Nepalean said...

sasant, yeskko answer akha ho. jhul pani milla milla jasto lagyo.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !